Admin_OB

पुर्वान्चल कलेज प्रिन्सेसको प्रशिक्षण सुरु

बिराटनगर फाल्गुन १८ , पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को लागि छानिएका प्रतियोगिका लागि  प्रशिक्षण सुरु भएको छ । उनीहरुलाई नेतृत्व बिकास , बोल्ने कला , व्यक्तिव विकास लगायतका तालिम दिइने आयोजक सबिन दाहालले जानकारी दिए । सोमबार भएको प्रशिक्षण कार्यक्रममा युथ फर ब्लडका सस्थापक तथा आवर बिराटनगर डट नेटका . . .


विराटलक्ष्मी विकास बैंकले सस्तो ब्याजदरमा ग्राहकहरुलाई कर्जा दिने

विराटनगर फाल्गुन १८ बिराटनगर केन्द्रीय कार्यालय रहेको विराटलक्ष्मी विकास बैंकले कर्जा तर्फ केहि नयाँ शिर्षक थप गरि सस्तो ब्याजदरमा ग्राहकहरुलाई कर्जा दिने जनाएको छ । यसभन्दा अघि न्युनत्तम १०.५ प्रतिशतदेखि अधिकत्तम १५.५ प्रतिशतसम्म ब्याजदर रहेको विराटलक्ष्मीले न्युनत्तम ८.५ प्रतिशतसम्म ब्याजदर �. . .


बजेट अभावका कारण सातौ राष्ट्रिय खेलकुद हुन समस्या

बिराटनगर  फाल्गुन १८ राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि मिति २०७२ फागुन १८ देखि २३ गते सम्म पूर्वाञ्चलमा हुने भनिएको सातौ राष्ट्रिय खेलकुद २०७२ समयमा नै बजेट निकाशा हुन नसकेका कारण हाललाई अर्को निर्णय नभए सम्मका लागि स्थगित गरिएको छ । सातौ राष्ट्रिय खेलकुद सचिवालयका अनुसार प्रतियोगिता गर्न बजे. . .


युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने युवा पक्राउ

बिराटनगर फाल्गुन १८, मोरङ बुधनगर-२ घर भएकी  एक युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने १९ बर्षीय च्याङ्वा भनिने सुनिल सरवरियालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार युवती खेतमा काम गर्न जादै गर्दा  करणी गर्न खोजेको र सरवरिया गाउँ छाडेर भाग्न लाग्दा प्रहरीले समाएको थियो ।. . .


बालबालिकालाई पोषण सचेतना सम्पन्न

बिराटनगर फाल्गुन १८ , बिराटनगर १८ स्थित गुरुकुल माबि का विध्यार्थी र अभिभावकलाई पोषण तालिम सम्पन्न भएको छ । विध्यार्थीहरुलाई बजारमा पाइने खानेकुरा (जंक फुड्स) भन्दा घरमै बनाइएको खाना स्वास्थ्यको लागि राम्रो हुने कार्यक्रममा सहजीकरण गर्नुभएकी शारदा सिटौलाले बताउनुभएको थियो । कार्यक्रम शिशु सेवा स�. . .


मोडलिङमा जम्दै संगिता

प्रेम देवान – विराटनगर संगिता राई उमेरले भर्खरै १८ बर्ष मात्र पुगेपनि मोडलिङ क्षेत्रमा नसा लागिसकेको छ । ५ फिट २ ईन्च उचाई भएकी धरान १० निवासी संगिता डिपोट हायर सेकेण्डरी स्कुलमा व्यवस्थापन संकायमा अध्ययनरत छिन । उनले स्कुल जिवन सुनगाभा अंग्रेजी बोडिङ्ग स्कुलबाट गरेकी थिईन । स्कुलले जीवनमा अध्ययनम. . .


“लेखकलाई मेरो टिप्स ; राम्रो लेखक हुनुछ भने लेखेको लेखै गर्नुहोस् ” – बुद्धिसागर

बिराटनगर फाल्गुन १७ , चर्चित उपन्यास कर्णाली ब्लुज र भर्खरै आएको फिरफिरे उपन्यासका लेखक बुद्धिसागर संग बिराटनगरका साहित्य प्रेमीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मैनाली पुस्तक पसल , श्रृजनबिन्दु र आवर बिराटनगर डट नेटको आयोजनामा ५० बढी साहित्य प्रेमी बिच बुद्धिसागरले फिरफिरे उपन्यास र स�. . .


तेह्रथुममा खुकुरी प्रहारबाट एक जनाको ज्यान गयो

बिराटनगर फाल्गुन १७ तेह्रथुम जिल्लामा आईतबार खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ। ताप्लेजुङ साब्लाखु घर भई हाल थोप्लुङ ३ स्थित सानिआमाको घरमा बस्दै आएका ४५ बर्षिय पदम लिम्बुले मापसे सेवनगरी सोहि स्थान ३ बस्ने ३३ बर्षिय रमेश कन्दङवासंग बिवादगरी खुकुरीले निधारमा प्रहार गरेका थिए। गम्भिर घाईते भए. . .


ठुलो परीमाणमा अवैध चाँदिसहित एक जनालाई पक्राउ

बिराटनगर फाल्गुन १७ सिरहा जिल्लाको पटेर्वा स्थित आज प्रहरीले ठुलो परीमाणमा अवैध चाँदिसहित एक जनालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका १७ पटेर्वा स्थित मोटरसाईकल चेकजाच गर्ने क्रममा भारत कमलावारी ३ बस्ने ४० बर्षिय बेचन यादवलाई अवैध चादि सहित पक्राउ गरीएको हो। द्यच्३२ः८३९७ नम्बरको मोटरसाईकलको डिक्क. . .


श्रीमानको पैसा सहित श्रीमती परपुरुषसँग भागेपछि परिवार तनावमा

बिराटनगर फाल्गुन १७ श्रीमानले विदेशमा कमाएको पैसासहित रास्कोट क्षेत्रकी एक महिला परपुरुषसँग भागेपछि परिवार तनावमा परेको छ । जिल्लाको रास्कोट क्षेत्रको नबकउ झयतष्अयलुना–५ निवासी शान्ति तिरुवा श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु सात लाख रकमसहित नजिकै रहेक. . .


बोक्सीले दुःख दिएको भन्दै शरीर बन्धक राखी ठगी गर्ने महिला पक्राउ

तनहुँ, फागुन १७ । आधुनिक युगमा पनि यो समाजबाट अझै अन्धविश्वास र कुरीति हट्न सकेको छैन । जसको उदाहरण हालै तनहुँको घाँसीकुवा गाविस वडा नं १ निवासी ५१ वर्षीय कृष्णमाया कसाईलाई लिन सकिन्छ । बोक्सीले दुःख दिएको भन्दै मानिसलाई अन्धविश्वासमा पारेर ठगी गरिरहेकी कसाईलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । justify;"&. . .


मोरङमा भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा ७ जना घाईते

मोरङ,फाल्गुन १७ गते। मोरङ जिल्लामा आईतबार भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा सात जना घाईते भएका छन्। सोराभाग ३ स्थित रंगेली सडक खण्डमा को.१प ९८६२ नम्बरको मोटरसाईकलले साईकल यात्री बबिया बिर्ता ९ बस्ने ३५ बर्षिय बढ्दो ऋषिदेवलाई ठक्कर दिई घाईते भएकोमा मोटरसाईकलका चालक कटहरी ४ बस्ने ३८ बर्षिय अष्ट�. . .