बिराटनगर फाल्गुन १६ दोलखाको बाबरे, कालिञ्चोकको पुरै सबै वार्ड लगाएत उत्तरी क्षेत्रका गाविस बासीलाई समेत काउसो किराले सताएको छ । उत्तिसको रुखबाट निस्कने झुसिल किराको काउसोको प्रकोप अत्यधिक बढेपछि अहिले स्थानीयबासीहरु विरामी समेत पर्न थालेका छन् । हिड्ने बाटो, खानेपानीको मुहान साथैै जस्ता र पालको �. . .
प्रेम देवान विराटनगर, १६ फागुन ÷ नयाँ संविधानको वारेमा पछाडी परेका समुदायलाई जानकारी गराउने उदेश्यले विराटनगरमा आजदेखी नेपालको संविधानको ऐतिहासिक विभेदमा पारिएका समुदायको भेला प्रारम्भ भएको छ । नेपाल आदिवासी जनजाती मानव अधिकारका लागी वकिलहरुको समुह लार्हुनिपको आयोजनामा भएको भेलामा पूर्वाञ्चलभ�. . .
प्रेम देवान विराटनगर १६ फागु । यामाहा मोटर साईकलको विराटनगर क्षेत्रका लागी आधिकारीक विक्रेता तिरुपति अटो प्यालेसले १२५ सिसिको यामाहा सलुटो मोटर साईकल बिक्रीमा ल्याएको छ । आज विराटनगरमा उदघाटन गरी सलुटो मोटर साईकल नेपाली बजारमा नाडा अटो शोको अवसरमा सार्वजनिक गरेको जनाएको छ । ब्लु कोर ईन्जिन प्रविध�. . .
विराटनगर, १६ फागुन , वितिय पहुच नपुगेका गरिव किसानहरुलाई लक्षित गरेर डेनमार्क सरकारको सहयोगमा पुर्वाञ्चलका सातवटा जिल्लामा उन्नती एक्सेस फाइनान्स च्यालेन्ज फण्ड कार्यक्रम शुरु भएको छ । नेपाल राष्ट्र वैक र उन्नती परियोजनाले आज विराटनगरमा एक कार्यक्रम गरी परियोजनाको जानकारी दिइएको हो । डेनमार्क सरक. . .
बिराटनगर फाल्गुन १६ दुर्लभ बन्यजन्तु हाब्रे (रेडपाण्डा)को छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पाँचथर फलैचा गाविस ९ का २० वर्षीय सुकवीर राई र ताप्लेजुङकै सादेवा गाविस ४ घर भई हाल झापाको शनिअर्जुन नगरपालिका ९ बस्ने ४७ वर्षीय कमलकुमार माङमु छन् । केन्द्रीय अनुसन्धान ब्यूरो �. . .
बिराटनगर फाल्गुन १६ झापामा एक युवकलाई आफ्नै साथीले छुरा प्रहार गरी हत्या गरेका छन् । शनिबार सामान्य विवादमा छुरा प्रहार गर्दा अन्य दुई घाइते भएका छन् । दक्षिणी गाविस पृथ्विनगर–६ का १७ वर्षका राजन मगरको हत्या भएको हो । मगरको भने उपचारको क्रममा ओमसाई पाथीभरा अस्पतालमा मृत्यु भएको हो । घाइते हुनेमा सञ्�. . .
बिराटनगर फाल्गुन १६ नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले ‘मेची महाकाली एकिकृत युवा जागरण अभियान’ पाँचथरको सदरमुकाम फिदिमबाट सुरु गरेको छ । राष्ट्रियताको सवालमा जनतालाई जागरुक बनाउने, माओवादी आन्दोलनबाट प्राप्त उपलब्धि नयाँ संविधानले सम�. . .
उर्लाबारी— उर्लाबारी गजल मञ्चले २०७१ को ‘गजल माला पुरस्कार’ बाट यस बर्ष धादिङकी गजलकार सीता प्याकुरेललाई पुरस्कृत गरेको छ । मञ्चले शनिवार एक कार्यक्रमको आयोजना गरि नगद नगद ५ हजार सहित प्याकुरेललाई पुरस्कृत गरेको हो । उर्लाबारीको पूर्वाञ्चल बौद्ध गुम्बाको सभाहलमा आयोजित पुरस्कार वितरण तथा रचना कार. . .
बिराटनगर फाल्गुन १६ विभागिय टोली नेपाल पुलिस क्लब विराटनगरमा सम्पन्न विराट गोल्डकप च्याम्पियन बनेको छ । सहिद रंगशालामा शनिबार भएको फाइनल खेलमा उसले साविक विजेता झापा ११ लाई १–० गोल अन्तरले निराश पार्दै उपाधि माथि कब्जा जमाएको हो । खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै विराट गोल्डकपमा सहभागि�. . .
सिरहाको इटहरी प्रसाईं गाविस–१ स्थित कमला नदीको छेउमा आज बिहान एक महिलाको वेवारिसे शव फेला परेको छ । अन्दाजी २०÷२५ वर्षको जस्तो देखिने ती महिलाको कङ्काल बिहान स्थानीयबासीले देखेपछि प्रहरीमा खबर गरेका थिए । उक्त महिलाको दुवै हातको हत्केला र खुट्टाको पैतालाबाहेकका शरीरको अधिकांश भाग जलिसकेकोले पहिचा�. . .
प्रहरी आचरण र व्यवहार बिरुद्द कार्य गर्ने प्रहरी कर्मचारीहरु उपर क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले कडाईको साथ कारबाही प्रकृया अगाडि बढाएको छ । क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरबाट परीचालित टोलिले क्षेत्रका बिभिन्न जिल्लाहरुमा अवस्थित प्रहरी ईकाईहरुको आकस्मिक चेकजाँच तथा छड्के अनुगमन गरी द�. . .