बिराटनगर फागुन १३, धनकुटा जिल्लामा पर्यटक भित्र्याउने उदेश्यले महिला उध्मी कुसुम रानाको संयोजकत्वमा नौ सदस्यीय मुस्कान समिति गठन भएको छ । नवगठित समितिको उपाध्यक्षमा रेणु श्रेष्ठ , सचिव रिता राई , सहसचिव सावित्रा राई र कोषाध्यक्षमा हिमा निरौला रहेका छन । महिलाहरू मात्रै सहभागी यश संस्थाले धनकुटाको प�. . .
बिराटनगर फागुन १३, एमाले मोरङले फाल्गुन २२ गते पूर्वाञ्चलस्तरीय जनसभालाई सफल बनाउन घरदैलो लगायत क्षेत्रीय बैठकलाई तिब्रता दिएको छ । एमाले मोरङ अध्यक्ष महेश रेग्मीका अनुसार फाल्गुन १३ गते क्षेत्र नं १ र ४ को बैठक गरिने , फाल्गुन १४ गते क्षेत्र नं ५,६ र ७ को बैठक गरिने बताए । अन्य क्षेत्रमा पनि बैठक गरिने र. . .
बिराटनगर फागुन १३, मोरङ सरुवा भएर आएका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने र मोरङमा हुने अपराधका घटना घटाउने प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। जिम्मेवारी सम्हाल्न आएको तेस्रो दिन बुधबार पत्रकार भेटघाट कार्यक्रममा उनले विभिन्न ११ बूदा पत्रकारसमक्ष प्रस�. . .
बिराटनगर फागुन १३, संघीय समाजबादी फोरम नेपालका मोरङ जिल्ला इञ्चार्जको रुपमा पुर्व सभासद जयराम यादबलाई फोरमले जिम्मेवारी दिएको छ । सहइञ्चार्जमा लोकसागर साम्वा , जिल्ला अध्यक्षमा राजकुमार यादव , पूर्व मोरङ जिल्ला सचिव मृत्युुञ्जय झालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। गत फाल्गुन १ गतेको ब�. . .
विराटनगर÷ रमपम झापा ११ विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको सेमिफाइनल खेलमा ससत्र प्रहरी बलको एपिएफल क्लव काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै झापा फाइनल प्रवेश गरेको हो । झापाको जितकालागि बुद्धराज चेम्जोङ र खामिरगिल्सन कन्दङवाले गोल गरे । चेम्जोङले पहिलो हाफक�. . .
प्रेम देवान विराटचोक - १२ फागुन, साविक विजेता आयोजक पिएलओ सगरमाथा युथ क्लवलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै ललितपुरको चर्जब्याइज क्लव सेमिफाईनलमा प्रवेश गरेको छ। सगरमाथा युथ क्लवको आयोजनामा कोशी हरैचाको इन्द्रपुर खेल मैदानमा पिएलओ कोशी हरैचा चौथो केविआरयू कन्दङवा गोल्डकप बुधबार देखी सुरु भ. . .
विजय धिमाल उर्लावारी १२ फागुन मोरङको उर्लाबारी नगरपालिका १ खोर्सानिबारीका द्रिष्टीबिहिन दम्पति राजकुमार र इन्दिरा राईकी छोरीको इनिस्ताको पढाई लगायत विविधकुराहरुमा सहजहोस भनि आर्थिक सहगोग भएको छ । दम्पति र छोराछोरीको अवस्था बारे बिभिन्न मिडियाहरुमा समाचार आएपछि राजघाट २ सिसौलीका दम्पति टिकाराम. . .
बिराटनगर फाल्गुन १२ पूर्वमा पनि भूकम्पको झड्का महसुस गरिएको छ। ३ बजेर ६ बजे मिनेट जाँदा भूकम्पको महसुस गरिएको छ । केन्द्र बिन्दु सिन्दुपाल्चोक र ५.४ रेक्टर स्केलको रहेको जानकारी छ. . .
लेखक : बसन्त अधिकारी आज बिराटनगर लगायत पुर्वान्चलका बासिन्दाहरुकोलागि इ-रिक्सा (जसलाई सिटि रिक्सा वा विधुतीय रिक्सा पनि भनिन्छ) नौलो बिषय भने पक्कै होइन l बिगत एक-डेढ बर्ष अघिदेखि बिराटनगर लगायत नेपालका अन्य तराइका बिभिन्न सहरहरुमा यसले यात्रुहरुलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्दै आइरहेको छ l यात्�. . .
काठमाडौँ फाल्गुन १२ कक्षा ११ र १२ तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अर्न्तगतका शैक्षिक कार्यक्रमको नतिजा पनि लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरिने भएको छ। उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले ११ कक्षामा अब भर्ना हुने विद्यार्थीको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक �. . .
बिराटनगर फाल्गुन १२ जाते गाबिसको सहयोगमा अन्तर पार्टी महिला सञ्जाल जाँतेको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर जाँतेमा सम्पन्न भएको छ । जाँते उमावि परिसरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गराएको आयोजक अन्तर पार्टी महिला सञ्जाल जाँतेकी अध्यक्ष सुनिता ति�. . .
मोरङको जाँते–९ स्थित वसन्त हरियाली सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरू भएको छ । मंगलबार सामुदायिक वनले औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गर्दै वन व्यवस्थापन कार्य शुरु गरेको हो । ३३८.१६ हेक्टर क्षेत्रफलमा फैलिएको वसन्त हरियाली सामुदायिक वनले पहिलो चरणमा ३.७६ हेक्टर क्षेत्रफलमा पुराना रु. . .