Admin_OB

एक तस्विरमा इलामको कथा

तस्विर/शब्द: सुरन्जन लिम्बु इलामे सहर चियाबारी राम्रो..... एक ताका एकदमै लोकप्रिय भएको गित हो यो... अझै पनि हामि इलाम जिल्लाका बाटो हुदै हिड्यौ भने यो गित हामी गुन्गुनाउन पुगीहाल्छौ । इलाम र चियाको सम्बन्ध भनौ भने इलामको पहिचाननै चियाबाट सुरु हुन्छ । किनभने नेपालमा पहिलो पटक चियाको खेति पनि इलाम जिल्लामै �. . .


Self-Reliant or Interdependence ?

-Prativa Pokharel No country in the world today is completely self-sufficient, or has completely embraced free trade policy. But economically prosperous countries are the ones that embrace open trade rather than protectionism. Many countries, including India and China, once pursued a policy of complete self-reliance and discouraged imports of foreign goods. These countries could only uplift their citizens from the poverty and became global economic power after opening-up their market to trade. Countries that opted to open their market have paved the way for economic progress and those that didn't are forced to live in poverty. We don't need to spend a lot of time, energy and resources to make bread that can be easily bought and eaten for Rs.30 in the market. For instance, bread is no. . .


अयोग्य लडाकुको प्रेम सम्बन्धको कथा भएको नाटक ‘सन्ध्या’ गुरुकुलमा

आरोहण गुरुकुल विराटनगरमा शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन सुरु भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । अयोग्य लडाकुको प्रेम सम्बन्धलाई नाटकमा उतारिएको छ । धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक २ वर्षअघि पनि मञ्चन. . .


लामो समयपछि खुल्दै आरोहण गुरुकुल,आज शुक्रबारदेखि ‘सन्ध्या’ मञ्चन हुने

विराटनगर । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका नाटकघरहरु धमाधम खुल्न थालेका छन् । गतवर्षको चैतदेखि बन्द रहेका नाटकघरहरुमा नाटक मञ्चन गर्दै औपचारिक रुपमा खुला भएको घोषणा गरिँदैछ । यहिक्रममा आरोहण गुरुकुल विराटनगरमा आज शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुदैछ । हाटखोलास्थित सुशीला कोइरा�. . .


हिउँदे अधिवेशन आजबाट विराटनगरमा बस्दै, प्रदेशसभामा तनावको जोखिम

आजबाट प्रदेश एकको प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुदैछ । ७ महिनापछि आज माघ ७ गते बुधबारबाट प्रदेश नं १ को प्रदेशसभाको ७ औं हिउदे अधिवेशन सुरु हुन लागेको हो । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा संघिय संसद विघटन भएपछि देशभरको राजनैतिक समिकरण बिग्रिएपछिको यो अधिवेशनको महत्व विशेष छ । नेकपाकै �. . .


सुनवर्सिमा विराटनगरको मेरिल्याण्ड कलेजको बस पल्टिँदा ५ बिधार्थी घाइते

रबिन्द्र बराल, मोरङ सुनवर्सी नगरपालिका ९ स्थित भेडुवाथानमा कलेज बस दुर्घटना हुदा ५ जना घाइते भएका छन । बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै डाइनियाबाट रंगेली तर्फ विधार्थी लिई आउदै गरेको बा २ ख ४५८ नंम्बरको मेरिल्याण्ड कलेज विराटनगरको कलेज बस आफै अनियन्त्रित बस पल्टिँदा बसमा सवार र. . .


विराटनगरका युवा सर्दुखोलामा डुबेको अवस्थामा मृत फेला

सुनसरीको रामधुनी नगरपालिका-६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका-४ सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार अपरान्ह साँढे ४ बजेको समयमा उक्त खोलामा मृत अवस्थामा रहेको भनी खबर प्राप्त भए संगै प्रहरी चौकी भरौलबाट खटिएक. . .


लायन्स क्लब अफ विराटनगरको बलुवाइमा आँखा शिविर

नेपालकै सबैभन्दा पुरानो लायन्स क्लबका रुपमा रहेको लायन्स क्लब अफ विराटनगरले बलुवाईमा आखाँ सिविर संचालन गरेको छ । उक्त शिविर विराटनगर ८ बलुवाइस्थित छैठ माताको मन्दिरमा आयोजना भएको हो । शिविरमा रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक तथा चिकित्सक सहयोग रहेको क्लबका अध्यक्ष राजेश लखोटियाले बताउनु भय. . .


अम्बानीलाई जित्दै चीनका सनसान, बने एशियाकै धनी [भिडियो]

भारतका मुकेश अम्बानी यस अघि एशिया कै सबै भन्दा धनि व्यक्ति थिए तर अब उनको यो उपाधी चिनका जोङ सनसानले खोसेका छन् । धनिहरुको सूचि तयार पार्ने ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार उनले अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । जोङलाई कोरोना महामारी निक्कै फलिफाप भयो र सन् २०२० . . .


विराटनगर र कटहरीमा ईश्वर सहकारीको दुई सेवा केन्द्र थप

ईश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विराटनगरको मिलन चौक र कटहरीमा गरि थप दुई सेवा केन्द्र संचालनमा ल्याएको छ । शनिवार आयोजित कार्यक्रम बिच दुबै स्थानमा सेवाकेन्द्रको उद्घाटन गरिएको हो । सेवाकेन्द्र कार्यालयको स्थापनाका अवसरमा समाजसेवी मदन कुमार साह , अरुण कुमार चौधरी ,संस्थाका सञ्चालक एवम् स�. . .


विराटनगरमा खुल्यो गोल्ड स्टारको आधिकारिक शोरुम

नेपाली फुटवेयरको क्षेत्रमा अग्रणी ब्रान्डका रुपमा परिचित गोल्ड स्टारको विराटनगरमा आधिकारिक सोरुम खुलेको छ । मेनरोड स्थित सेन्ट्रलमलको भुँई तल्लामा उक्त सोरुम आज शुक्रबार उद्घाटन भएसँगै सुचारु भएको हो । विराटनगरका लागि गोल्ड स्टारको सोरुम स्वस्तिक ईन्टरप्राईजले संचालनमा ल्याएको हो । यस शोरुमबा�. . .


बिराटनगरको पिपल चौकमा दुर्घटना, एक जनाको मृत्यु

मोरङको बिराटनगर महानगरपालिका-३ पिपल चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको NL01L5784 नम्बरको ईन्डियान लहरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री बिराटनगर-४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिंदा घाईते भएका पोखरे. . .