बिराटनगर पुस २२ मोरङ जिल्लाको वयरबन, हरैचा र उर्लाबारीमा मंगलबार छुट्टा छुट्टै सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। वयरबन गाविस ९ स्थित सडक खण्डमा मे. १ ज ९६८ नम्बरको मारुती भ्यान दुर्घटनामा परी भ्यानका चालक मोरङ पथरी(शनिश्चरे १ का रविन्द्र अधिकारी र भ्यानमा सवार ४० वर्का विष्णु कँडेल गम्भीर �. . .
बिराटनगर पुस २२ भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको छ । विराटनगरको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार अहिले दैनिक ३५ वटासम्म कन्टनेर आउन थालेका छन् । तीन दिनअघि सम्म यो नाका भएर तेस्रो देशका मुस्किलले १२ वटासम्म मात्र कन्टेनर आइरहेका थिए । ज�. . .
झापा, पौष २२ झापा जिल्लाको भद्रपुरमा मंगलबार अपरान्ह ट्याक्टरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा पृथ्वीनगर ७ निवासी ४५ वर्षिय सितराज लिम्बु छन्। लिम्बुलाई अपरान्ह साढे ४ बजे भद्रपुर नगरपालिका ४ स्थित झापा चोकमा भद्रपुरबाट महेशपुर तर्फ जादै गरेको मे. १ त ४८९९ नम्बरक�. . .
झापा, पौष २२ झापा जिल्लाको भद्रपुरमा मंगलबार अपरान्ह ट्याक्टरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा पृथ्वीनगर ७ निवासी ४५ वर्षिय सितराज लिम्बु छन्। लिम्बुलाई अपरान्ह साढे ४ बजे भद्रपुर नगरपालिका ४ स्थित झापा चोकमा भद्रपुरबाट महेशपुर तर्फ जादै गरेको मे. १ त ४८९९ नम्बरक�. . .
राजघाट पुस २२ गते । मोरङको राजघाट गाविसले स्थानीय स्तरमा सक्रिय दुईजना सञ्चारकर्मीलाई सम्मान गरेको छ । गाविसको २३ औं गाउँ परिषदको अवसरमा पत्रकार तेजन खड्का र बिजय धिमाललाई सम्मान गरिएको हो । गाविस भित्र रहेका बिभिन्न समाचारहरु लेखेर यहाँको गतिविधीहरु देशदेशन्तार सम्म पु¥र्याएर परोपकारी पत्रकारी�. . .
बिराटनगर पुस २२ मोरङको राजघाट- ७ मा एक ९ बर्सिय बालिकालाई बलात्कार गरेको अभियोगमा सो ठाउँका ४२ बर्सिय बिनोद राई पक्राउ परेका छन ।सोमबार बलात्कार गरि फरार रहेका राईलाई मङलबार भारत जान लागेको अबस्थामा झापा को बिर्तामोड बाट उर्लाबारी प्रहरीको विशेष टोलिले पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय उर्�. . .
विराटनगर, पुस २० - जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर नाका भएर अन्यत्र तस्करी भएर जाने ईन्धन नियन्त्रणमा लिएको छ । बिराटनगर नाका भएर रातारात तस्करीको माध्यमबाट ईन्धन काठमाडौंसम्म अबैध रुपमा जान थालेपछि तस्करी तथा कालोबजारी रोक्न सक्रिय भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले स�. . .
केहि महिना अगाडी जब के पि शर्मा ओलि नेपाल को नयाँ प्रधानमन्त्री भए तब सारा नेपाली जनतालाई लागेको थियो होला अब त जे जस्तो भए पनि बोल्ने प्रधानमन्त्री चयन भए । ठुलो आशा पलायो जनतामा । हुन पनि हो आफ्नो उखान टुक्काको प्रयोगले सबैलाई हसाउन सक्ने प्रतिभा भएका प्रधानमन्त्री हुन ओलि तर बर्तमान अवस्थामा भने न उ�. . .
सप्तरी, पौष २१ सप्तरी जिल्लाको नर्घो गाबिसमा सोमबार सांझ गोली प्रहारबाट एक प्रहरी सहायक निरीक्षकको हत्या भएको छ। अज्ञात समुहको गोली प्रहारबाट प्रहरी चौकी झुट्कीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको मृत्यु भएको हो। नर्घो गाविस ६ स्थित झुट्की चौकमा डियुटीमा रहेका सुब्बामाथी सांझ ६ बजे�. . .
मोरङ, पौष १९ गते । मोरङ जिल्लाको बिराटनगरमा भारतीय लहरीको ठक्करबाट आईतबार अपरान्ह दुई जनाको मृत्यु भएको छ। बिराटनगर ४ स्थित कोशी राजमार्गमा इटहरीबाट बिराटनगर आउदै गरेको NL-01-D-3330 नम्बरको लहरीले को. १० प ९६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा म�. . .
प्रेम देवान धनुषा विरेन्द्रबजार २ भरतपुरमा वि.स २०४८ सालमा जन्मेका अमर ल्हायो मगर मोडलिङ क्षेत्र भनेपछी हुरुकै हुने गर्दछन् । हाल विराटनगरमा बस्दै आएका अमर पछिल्लो समयमा आएर मोडलिङ पेशा तिर नै आवद्ध हुने बताउछन् । भर्खरै मात्र पोखरामा सम्पन्न भएको ल्भउबकि ल्भहत त्यउ ःयमभ िप्रतियोगितमा भाग लिएर पांच. . .
बिराटनगर पुस २० , संघीय लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीले विराटनगरमा ्रार्थनासभाको आयोजना गरेको छ । शहीदको स्मरण गर्दै विराटनगर रानी नाकामा भएको धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेपबाट पार्टी अध्यक्ष राजेन्द्र महतो, नेता दिलीप धाडेवालगायतमाथि भएको कुटपिटबाट घाइतेको शिघ्र स्वा�. . .