Admin_OB

भैसीलाई खोले पकाउने क्रममा जलेर मृत्यु

झापा, पौष १६ झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा भैसीलाई खोले पकाउने क्रममा जलेर घाइते भएका एक पुरुषको आज मृत्यु भएको छ। मृत्यु हुनेमा शनि-अर्जुन नगरपालिका ७ बस्ने ६८ वर्षिय दलबहादुर राई रहेका छन्। बुधबार सांझ ५ बजे भैसीलाई खोले पकाउनेक्रममा राईको शरीरमा मट्टितेल पोखिएपछि आगोको लप्काले उनलाई भ�. . .


भैसीलाई खोले पकाउने क्रममा जलेर मृत्यु

झापा, पौष १६ झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा भैसीलाई खोले पकाउने क्रममा जलेर घाइते भएका एक पुरुषको आज मृत्यु भएको छ। मृत्यु हुनेमा शनि-अर्जुन नगरपालिका ७ बस्ने ६८ वर्षिय दलबहादुर राई रहेका छन्। बुधबार सांझ ५ बजे भैसीलाई खोले पकाउनेक्रममा राईको शरीरमा मट्टितेल पोखिएपछि आगोको लप्काले उनलाई भ�. . .


आजबाट साफ च्याम्पियनसिप फुटबलमा सेमिफाईनल

पौष १६, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा आज सेमिफाईनलका खेलहरु हुदैछन् । डिफेन्डिङ च्याम्पियन अफ्गानिस्तानले श्रीलंका तथा आयोजक भारतले माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दैछ । अफ्गानिस्तान र भारत समुह विजेता बन्दै अन्तिम ४ मा प्रवेश गरेका थिए ।  भारत र माल्दिभ्सबीचको खेल केरेलास्थित त्रिवेन्दम �. . .


बेलबारीमा युनेस्को मेला

बेलबारी १६ पुष । पुर्वी मोरङका पत्रकारहरुको क्षमता बृद्धी गर्ने तथा युनेस्को कार्यलय स्थापनार्थ बेलबारीमा बुधबारदेखी १० दिने युनेस्को मेला २०७२ सुरु भएको छ । मेलाको उद्घाटन सोही क्षेत्रका सांसद दिलिप गच्छदार, सांसद रत्नकुमारी गुरुङ(मधु) र मेला आयोजनासमितीका संयोजम भोजराज बस्नेतले संयुक्त रुपमा ग�. . .


मानसिक सन्तुलन गुमाएको व्यक्तिको ढुङा प्रहारबाट एक जनाको मृत्यु

संखुसभा, पौष १६ संखुवासभा जिल्लाको चैनपुरमा मानसिक सन्तुलन गुमाएका व्यक्तिको ढुङा प्रहारबाट घाइते भएका एक पुरुषको बुधबार मृत्यु भएको छ। मानसिक सन्तुलन गुमाएका तिर्थ बहादुर राईको ढुङा प्रहारबाट गम्भिर घाइते भएका चैनपुर नगरपालिका १७ ईखुम्बा बस्ने ४० वर्षिय खड्ग प्रसाद राईको उपचारकालागि सुविधा स�. . .


माधव नेपालको घरमा लाठी प्रहार

रौतहट, पुस १५ । आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बुधबार रौतहट सदरमुकाम गौरमा लाठी जुलुस प्रर्दशन गरेका छन । त्यसक्रममा उनीहरुले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घरमा लाठी प्रहार गरेका थिए । ग्रामीण भेगबाट ल्याइएका मोर्चाका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्द. . .


आगामी वर्षको मौसम १७ वर्षयताकै भयावह हुने

काठमाडौं, पुस १६ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने चेतावनी दिएको छ । यसका कारण विश्वभर भोकमरी, खडेरी, बाढी तथा रोगको प्रकोप बढ्न सक्ने जनाइएको छ । एन निनो मौसमी चक्रका कारण विश्वका केही भागमा अति खडेरी पर्ने र केही भागमा �. . .


पत्नीसँग विवादपछि आफ्नै घरमा आगजनी

फिदिम, पुस १६ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङ्लेका ७३ वर्षीय काजीमान लिम्बूले आफ्नै घरमा आगो लगाएका छन् । श्रीमती ६२ वर्षीया सोममायासँग भएको सामान्य घरायसी विवादलाई लिएर काजीमानले आफ्नै दुई वटा घर र ग्वालीमा आगो लगाउँदा अन्दाजी रु १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्याल�. . .


पागलपन युनिटको सम्मान कार्यक्रम

प्रेम देवान विराटनगर १५ पौष सयपत्रि महिला सेवा केन्द्र र युनिक मिडिया विराटनगरले बुधबार एक कार्यक्रमका बीच जेष्ठ नागरिक र असहाय बालबालिकालाई सम्मान गरेको छ । युनिक मिडियाको निर्माण र सयपत्रि महिला सेवा केन्द्रको प्रस्तुति रहेको छोटो नेपाली चलचित्र पागलपनको च्यारिटी सोको उठेको रकमबाट महिला जागृति. . .


मैल लिपस्टिक लगाउँदाको क्षण – बिबेक आचार्य

एक दिन, म सानो छदाको कुरा हो आमाको dressing table को कुर्सि खाली तर table माथि जादुइ सामान थ्यो | त्यस्तो जादुइ सामान जस्ले पौषमासमा सुक्खा भएको पहाडझैँ आमा र दिदीको ओठ बसन्तमा ढकमक्क गुराँस फूलेको डाँडा झैँ रातो पार्थ्यो | त्यस्तो तिलस्मी बस्तु जस्ले पल्लो घरकी भुन्टिको मुस्कान अझै उज्यालो पार्थ्यो | ऐना हेरे आ�. . .


साथीले चुरोट छोडेछ (कविता) – सुरेश बादल

  सुरू सुरूमा मलाई बाल्न नआउँदा पुरै नबल्नेगरि चुरोट सल्काउँदा सलाई कोर्नै पनि दुई तीनचोटि लगाउँदा ऊ कत्ति पनि झर्को मान्दैनथ्यो बरू मैले सल्काएर नदिई एक सर्को पनि तान्दैनथ्यो यस्तो घनिष्ठ साथीले आज साथीको नाता नै तोडेछ बिना कुनै सुचना उस्ले त चुरोट छोडेछ! पहिले उसैले चुरोट तान्नुपर्छ भन्थ्�. . .


उर्लाबारीमा आज बृहत सरसफाई सचेतनामूलक कार्यक्रम

उर्लाबारी , पुस १५   उर्लाबारी नगरपालिकाको आयोजनामा मोरङको उर्लाबारीमा आज बृहत सरसफाई सचेतनामूलक कार्यक्रम गरिएको छ । उर्लाबारी–१ देखि ५ सम्म र ६ देखि ९ सम्म गरी दुई भागमा विभाजन गरी सरसफाई सचेतनामूलक कार्यक्रम गरिएको हो । सचेतनामूलक कार्यक्रममा सयौ संख्यामा स्थानीयबासी, राजनीति दलका प्रमुख तथा का�. . .