Admin_OB

अबको वार्ता निर्णायक हुने – सञ्चारमन्त्री शेरधन राई

बिराटनगर पुस १९ , सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अबको वार्ता निर्णायक हुने बताउनु भएको छ । आइतबार बिहान बिराटनगरमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र मोर्चा दुवै पक्ष लचक रहेकोले अब हुने वार्ता निर्णायक हुने बताउनुभएको हो ।‘हामी सहमतिको लागि मोर्चासँगको वार्तालाई सार्थक बन. . .


बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर, पौष १९ उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा शनिबार बसले एक मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका २ का २८ वर्षिय दिनेश श्रेष्ठ रहेका छन्। बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारकालागि बिरा�. . .


प्राईमले युवा लक्षित कृषि योजनामा जोड दिने

बिराटनगर पुस १९ बिराटनगर स्थित प्राईम बचत तथा ऋण सहकारी संस्थाले युवा लक्षित कृषि योजनालाई जोड दिने संस्थाको पाँचौ साधारणसभाले निर्णय गरेको छ । नेपाली बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाई रोजगारी दिने बनाउन प्राईमले उक्त कार्यक्रम ल्याएको संस्थाकि अध्यक्ष श्रीमती बिष्णु लक्ष्मी श्रेष्ठले बताउनु . . .


साहित्यकार सुवेदी पुरस्कृत

बिराटनगर पुस १९ , नेपाली साहित्य समितिले  बिराटनगरका साहित्यकार दधिराज सुबेदीलाई डा गणेश भण्डारी स्मृति पुरस्कारबाट पुरस्कृत गरेको छ । लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याएकोले सुवेदीलाई पुरस्कृत गरिएको आयोजकले बताएको छ । उनलाई एघार हजार एक सय एघार नगदसहित पुरस्कृत गरिएको थियो ।. . .


“आइतबारसम्म मोर्चासँग सहमति हुन्छ”- प्रचण्ड

सुमन तिमल्सिना विराटनगर, पुस १८ - एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने कुरा आइतबार टुङ्गीने बताउनु भएको छ । शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै उहाँले सरकारमा बसिरहेर जनताको आवश्यकता र चाहना अनुसारको काम नगरी सरकारमा बसिरहनु �. . .


मैथिली कबिता – बिजय मण्डल

समय वे अर्थ अईछ ओर वेमतलवी रुप हुनकर य अनेक मगर सबमे स्वार्थ भरल्ल उगल भोरक सुरज संग डुइब जाइय अनरिया रईतमे आई फेर खरा छि ओत जतसे सुरु भेल छेलि हम आइख वेहे हात ओर पाइरो वेहे देखाइ कम अइछ साहारा बन्नल य लाठि दुख ओर सुख अनगीनत रुप हुनकर अनेक छेल आई ओर काईल मे सिमइट गेल कुछ छण मात्र छि हम समय संग स. . .


आज बिहान सिल्धुपाल्चोक केन्द्रबिन्दु, ४.२ रिक्टर स्केलको परकम्प

आज बिहान ३ बजेर १५ मिनेट जाँदा सिल्धुपाल्चोकलाई केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार वैशाखदेखि अहिलेसम्म चार रेक्टर स्केलमाथिका ४२४ पटक भन्दा बढी परकम्प गइसकेका छन् ।. . .


मिस ग्लाम पूर्वाञ्चल २०१५ को उपाधी राधिका शर्मालाई

विजय धिमाल बिराटनगर १७ पौष मोरङको बिराटनगर स्थित मोडीस नेपाल द्वारा पहिलो पटक आयोजित मिस ग्लाम पूर्वाञ्चल २०१५ को उजाधी सहित बेष्ट डिसिप्लिन मोरङ राजघाट–४ की राधिका शर्माले जितेकी छिन् । पूर्वाञ्चल भरीका १६ जिल्ला बाट पहिलो अडिसन झापाको बिर्तामोड र मोरङको बिराटनगरमा गरी जम्मा एक सय पचास सहभागी रहे. . .


बिराटनगरमा भुकम्प पिडितलाई न्यानो कपडा संकलन अभियान शुरु

बिराटनगर पुस १८ , विभिन्न संचार माध्यममा भुकम्प पिडितहरु जाडोमा पनि कठिनाईको जीवन भोग्नुपरेको समाचार आई रहदा बिराटनगरका युवाहरुले उनिहरुलाई न्यानो कपडा संकलन अभियान शुरु गरेकाछन। बिराटनगरका बिभिन्न  संघसंस्थामा आबद्ध युवाहरुले यस अभियान शुरु गरेका हुन । "लेट्स किप देम वार्म " नाम दिईएको यस अभियानम. . .


नेपाली पहिचान जोगाउन आज टोपी दिवस मनाइयो

  काठमाडौँ, १७ पुस । पश्चिमा संस्कृतिको प्रभावमा युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रुपमा मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको छ । राष्ट्रियताप्रति चासो राख्ने केही समूहले विगत चार वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाउँदै आएका छन् । ‘ने�. . .


आन्दोलनमा घाइते भएका बिराटनगरका युवा कपिलको आर्थिक अभावमा उपचार हुन सकेन

बिनु तिम्सिना बिराटनगर पुस १७ मधेशी मोर्चाको प्रदर्शन चलिरहेकै बेला मोर्चाका कार्यकर्ताद्वारा हानिएको ढुङ्गाबाट घाइते भएका विराटनगर– ५ पिपलचौकका कपिल कट्वालको अवस्था गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेको कपिलको विराटनगरको अस्पतालमा उपचार हुन नसकेपछि उनलाइ उपचारका लागि धरान पठाइएको छ । तर आर्थ�. . .


” अवसर खोज्नुहोस , सफल भइन्छ ” – रोशन थापा

 बिराटनगर पुस  १७ ,  बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने “लास्ट थर्सडे”  कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर स्थित रत्ना होटल , सस्थाम कलेज तथा धनकुटाको हिलेमा रहेको होराइजन माउन्टेन रिसोर्टका  संचालक रोशन थापालेले ६० बढि बिराटनगरका युवाहरुलाई आफ्नो बिजनेसकोबारे र उघ्यमशिलताको बार. . .