सिरहा, कार्तिक १८ गते । सिरहा नगरपालिका १५ बाट लागुऔषध कोरेक्ससहित एक युवा पक्राउ परेका छन्। प्रहरीले सिरहा अर्नामा प्र.पि. गाविस वडा नं. ४ बस्ने वर्ष १८ को रविन कुमार साहलाई ४३ बोतल कोरेक्ससहित सोमबार सांझ पक्राउ गरेको हो। सिरहा नगरपालिका १५ सखचैना स्थित भारतीय सिमा नाकामा जिल्ला प्रहरी कार्यालय स. . .
सिरहा, कार्तिक १८ गते । सिरहा जिल्लाको गोलबजार नगरपालिका १ बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद भएको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट गस्तिमा रहेको प्रहरीले अपरान्ह ४ बजेतिर सिरहा नगरपालिका १ स्थित मुक्सारगोला जंगलमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र ५० ग्राम बारुद भेटेको हो। बरामद बन�. . .
तपाइले फुटबल भन्ने खेल सुन्नु भएको छ होला हैन ? अनि फुटसल नि ? दुबै उस्तै सुनिन्छ र बल, मैदान र पोस्टको प्रयोग गरि खेलिने दुबै खेलको प्रकृति पनि उस्तै नै हुन्छ । फरक, फुटसलमा फुटबलको अनुपात केहि कम खेलाडि हुन्छन् र मैदान पनि सानो हुने गर्दछ । फुटसलको लागि विशेष प्रकारले आन्तरिक मैदान नै तयार पारिने गर्दछ । . . .
हिजो धुनिँया दाईहरु आउनुभएको थियो घरमा । हामीले एउटा डसना र सिरक बनाँयौ । हाम्रो घर चोकमा भएको हुनाले हामिसँगै नजिकका दुई घरहरूले पनि बनाउन लगाए । एक बजेतिर आएर पनि उहाँहरुले लगभग सातवटा सिरक/डसना बनाउनुभयो । हामी वरिपरि वसेर हेरिरहेका थिँयौ । म लगायत गाँउकै अरू केहि साथिहरू र केटाकेटिहरू । मलाई सि. . .
कात्तिक–१७, सुरुङ्गा । झापामा जारी सुरुङ्गा गोल्ड कपको फाइनलमा रमपम झापा–११ प्रवेश गरेको छ । मंगलबार सुरुङ्गास्थित कनकाई उच्च माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रमपम झापा–११ ले सरस्वती फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाइलमा प्रवेश गरेको हो । खेलमा रमपम झापा–११ का लागि बुद्ध . . .
ताप्लेजुङ, कत्तिक १७ प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका देउमान लिम्बु (हाराहाङ्) को नेतृत्वमा रहेको आपराधिक समुह र प्रहरीबीच साँझ ताप्लेजुङको सान्थाक्रामा भएको दोहोरो भिडन्तमा एकजनाको ज्यान गएको छ। दोहोरो भिडन्तमा दुई प्रहरी सामान्य घाइते भएका छन्। आज साँझ करिब ५ बजे जिल्लाकै सान्थाक्र�. . .
काठमन्डौ कार्तिक १८ नोवेम्बर २१, २०१५ का दिन काठमाडौँमा संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्वन्धि एक दिने सेमिनार कार्यक्रम “वर्ड क्याम्प नेपाल २०१५ ” को आयोजना हुने भएको छ | वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय का�. . .
विराटनगर १७ कार्तिक हरेक बर्ष आयोजना हुने जेसिज सप्ताह विराटनगरमा आजबाट सरु भएको छ । जेसिज सप्ताह अन्तर्गत आजको उद्घाटन सत्रमा शान्तिको लागि दौड भन्ने मूल नाराको सहित दौड प्रतियोगिता सम्पन्न भएको छ ।उक्त दौड सहिद मैदान बाट सुरु भै गोल्छा चोक जलजला मोड हस्पिटल चोक हुदै पुन सहिद मैदान मा पुगेर सम्पन्न . . .
बिराटनगर कार्तिक १८ , बिराटनगरमा हिजो मंगलबार एउटा बालबिवाह रोक्न सफल भएकाछन् यहाँका सामाजिक संघसंस्था र प्रहरी । बिराटनगर ६ का एक बालक र बिराटनगर १२ बस्ने एक युवति बिच हुन लागेको बाल बिवाहको खबर पाएपछि प्रहरी संग संघ संस्थाले बिवाह रोकैको सिविन बिराटनगरका कार्यक्रम प्रमुख विष्णु पौडेलले बताउनुभयो . . .
बिराटनगर कार्तिक १८ थारु कल्याणकारी सभाले चाडबाडको लागि स्थगित गरेको आन्दोलन फेरि चर्काउने उद्घोष गरेको छ । ईटहरीमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारको रबैया प्रति असंतुष्टि देखाउदै आन्दोलन फेरि सुरु गर्ने सभाका संयोजक राजकुमार लेखीले बताएका थिए।. . .
बिराटनगर कार्तिक १७ , संयुक्त मधेसी मोर्चाले बिराटनगरमा हिजो चप्पल जुलुस निकालेका छन । मोर्चाका कार्यकर्ताले हातमा चप्पल लिएर सडकमा आएका थिए । उनिहरुले सरकारलाई दवाब दिन हातमा चप्पल र जुत्ता बोकेर जुलुसमा सहभागी भएका थिए ।. . .
कार्तिक १६ प्रहरीले प्रहार गरेका गोली लागि शंकराचार्य गेट (नेपालको मुल प्रवेशद्वार) निर एक प्रदर्शनकारीकाे मृत्यु भएकाे छ । उनकाे टाउकाेमा गोली लागेकाे थियाे । प्रदर्शन उग्र भएपछि प्रशासनले दिउसो ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । यस्तै प्रहरीले वीरगन्ज क्षेत्रकाे झडपमा प्रहार गरेकाे रबर�. . .