Admin_OB

युवाको सक्रियतामा ११ लाखको सार्बजनिक शौचालय शौचालय

  मोरङ । गर्न चहाँदा आखिर नहुने के रहेछ र ? मोरङको बयरबनका एक युवाले आफनो सक्रियातामा १ बर्षको समय खर्चिएर ११ लाखको लागतमा सार्बजनिक शौचालय निर्माण गरेर यो कुराको पुष्टि गरिदिएका छन । मोरङका आधादर्जन बढी नगरपालिकामा अझै पनि सार्बजनिक शौचालयको अभाब छ । मोरङको बयरबन र केरौन गाबिसमा पर्ने एउटा सानो सुन�. . .


सरौचियामा विरामी लिन गएको एम्बुलेन्स तोडफोड

विराटनगर असोज ५ : नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाबाट सरौचियामा विरामी लिन गएको मे १ च १६७९ नम्बरको एम्बुलेन्समा आन्दोलनकारीले तोडफोड गरेका हुन् । सरौचीया चौकको सहलेश मन्दिरको छेउमा ट्रर्निङ गर्ने क्रममा   आन्दोलनकारीले पछाडिबाट एम्बुलेन्समा ढुंगा हानी तोडफोड गरेको चालक शंकर राजवंशीले बताउनु भयो . . .


फोरमको बिराटनगर कार्यालय तोडफोड

बिराटनगर असोज ५ संघिय समाजबादी फोरम नेपालको रोडशेष स्थित कार्यालयमा हिजो बेलुकी तोडफोड भएको हो । फोरमले प्रहरीले जबरजस्ती कार्यालयको ताला फोडेको आरोप समेत लगाएको छ । कार्यालयका कम्प्युटर र फर्निचरमा क्षति पुगेको फोरम नेपालले जनाएको छ ।. . .


बिराटनगरमा पत्रकार माथि दुर्ववहार

बिराटनगर असोज ५ , बिराटनगरमा प्रहरीले सोमबार केही पत्रकारमाथि दुर्ववहार गरेको छ । रोडषेश चोकमा प्रहरीले कान्तिपुर संवाददाता अवधेशकुमार झा , श्यामसुन्दर सुतिहार र एभिन्युजका प्रतीक श्रेष्ठलाई दुर्ववहार गरेको हो । प्रहरीले उनिहरुलाई फोटो नखिच्न बन्दुक तेर्साएर धम्कीको भाषा प्रयोग गरेको थियो साथै �. . .


विराटनगर महाबिर चौकबाट घरेलु हतियार बरामद

बिनु तिम्सिना बिराटनगर असोज ४ विराटनगरस्थित महाबिर चौकमा सुरक्षाकर्मीहरुले घरेलु हतियार बरामद गरेको छ । सुरक्षाकर्मी र मोर्चाकबा प्रदर्शनकारीहरुबिच आज विहान महाविर चौकमा भएको झडपमा सुरक्षाकर्मीले प्रदर्शनकारीहरुबाट चक्कु, भाला र खन्ति बरामद गरेको हो । पाँच राजनितिक दलहरुले आज संविधान जारी भए�. . .


विराटनगर आज विहानै देखी तनाव

प्रेम देवान विराटनगर ४ असोज । नयाँ संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप हुँदा आज विराटनगर तनावग्रस्त भएको छ । मधेशी मोर्चा र प्रहरी बिच आज बिराटनगरमा झडप हुँदा ३ जना घाइते भएका छन । झडपमा प्रहरीको गोली लागी २४ वर्षका विशाल केशरी , १४ बर्षिय अजय सहनी र १७ बर्षिया रिन्कु . . .


बिराटनगरमा झडप : गोली लागि ३ घाइते

बिराटनगर असोज ४ , मधेशी मोर्चा र प्रहरी बिच आज बिराटनगरमा झडप हुँदा ३ जना घाइते भएका छन । झडपमा गोली लागी  २४ वर्षका विशाल केशरी , १४ बर्षिय अजय साहनि र ३० बर्षिय रिन्कु केसरी घाइते भएका छन ।घाइतेहरुको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनिहरु छतमा रहेको बेला प्रहरी ले हावाइ फायर गर्दा गो. . .


नेपालको नयाँ संबिधानमा के के छन त ? पढ्नुहोस पुरा संबिधान

नेपाल को नयाँ संबिधान मा के के छन त ? पढ्नुहोस पुरा संबिधान   Download Constitution_of_Nepal  (PDF). . .


नेपालको संविधान २०७२ जारी

राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै जारी भएको घोषणा गरेका छन्। साझ ५ बजेर ५० मिनेटमा राष्ट्रपतिलाई सभामुख सुवासचन्द्र नेम्बाङले हस्ताक्षरका लागि राष्ट्रपतिलाई अनुरोध गरेका थिए। ‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमणित भएको संविधान आज म�. . .


इटहरीमा कालो झण्डा प्रदर्शन, अनिश्चितकालिन आमहडताल

विराटनगर ३ असोज । संबिधान निर्माण प्रक्रियाबाट अलग्गिएका पार्टीहरुले अशोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने पुर्व घोषित स्वरुप आज पूर्वको केन्द्र इटहरीमा कालो झण्डा प्रदर्शन गर्दै अनिश्चितकालिन आमहडताल सुरु गरेका छन । इटहरीको मुख्य चौकहरुमा संबिधानसभा बिपक्षीदलहरुले बिहानै देखी कालोझण्डा बोकेर �. . .


बिराटनगरमा सुरक्षा कडा बनाइयो

विराटनगर ३ असोज । संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आजका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको छ । उता विराटनगरमा पनि मोरङ प्रह. . .


सिरहामा सभासदको घरमा आगजनी

विराटनगर ३ असोज । संविधान जारी गर्ने तयारी भइरहेकै समयमा सिरहामा एक सभासदको घरमा आगजनी भएको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसकी सभासद सीतादेवी यादवको घरमा आगजनी गरेका हुन् । आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मधेसका विभिन्न जिल्लामा केही दलले सं�. . .