विराटनगर २२ असार । विराटनगर उपमहानगरपालिकाले नगर क्षेत्रभित्र संचालित विभिन्न सिपमुलक तालिमहरुको आज अनुगमन गरेको छ । उप–महानगरपालिकाको सहयोगमा नगर क्षेत्र भित्र संचालित स्वरोजगारमुलक सिप विकास तालिमको अनुगमन गरेको हो । नगर क्षेत्र भित्र व्युटिपार्लर, सिलाइकटाइ, बुटिक, विद्युत वाइरीङ, मोवायल रीप�. . .
विराटनगर, २२ असार : जिल्ला अनुगमन समितिले विराटनगरमा मापदण्डविपरीत सञ्चालित दुई गुट्खा उद्योगमा सिलबन्दी गरेको छ । जिल्ला अनुगमन समितिले मंगलबार दिउँसो गरेको अनुगमनको क्रममा मापदण्डविपरीत सञ्चालनमा रहेका विराटनगर–५ जामुनगाछीस्थित राधाकृष्ण प्रोडक्टस र विराटनगर–५ कै मधु केमिकल उद्योगलाई सिल गरे. . .
विराटनगर, २२ असार : तीव्र गतिमा कुदाइएको एउटै कारको ठक्करबाट विराटनगरमा आधा दर्जन बढी व्यक्ति घाइते भएका छन् । मोरङको रंगेली नगरपालिका वडा नम्बर १२ का १९ वर्षीय ओजेश संचेतीले कुदाएको कारको ठक्करबाट ८ जना घाइते भएका हुन् । विराटनगरको हाटखोला क्षेत्रमा मानिसहरुलाई ठक्कर दिंदै तीव्र गतिमा भाग्दै गरेको �. . .
विराटनगर २२ असार । विराटनगर उपमहानगरपालिकाको सहयोगमा विराटनगर आँखा अस्पतालले विराटनगरको वडा नम्बर १६ मा आँखा शिविर सम्पन्न गरेको छ । विराटनगर–१६ स्थित नगर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय १ जनाले आँखा परीक्षण गराएका छन् । विराटनगर आँखा अस्पतालका डाक्टर राहुल चौबेको नेतृत्वमा ख. . .
विराटनगर २२ असार । असार २६ गते शनिबारको दिन धरान १० स्थित सैनिक भवनमा तिन बर्षीया मुटु रोगी स्पिकी राई सहयोगार्थ सांगितीक कार्यक्रम २०७२ आयोजना गर्ने भएको छ । उक्त सांगितीक कार्यक्रम गरिमा डान्स सेन्टरको आयोजनामा हुने जनाइएको छ । सांगितीक कार्यक्रममा कलाकारहरु पन्ना राई, भिषण मुकारुङ, रोसन बान्तावा . . .
विराटनगर २२ असार । मोरङको बुधनगर गाविसलाई पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएको छ । बुधनगरस्थित स्वास्थ्य चौकी मा एक कार्यक्रम गरी बुधनगरलाई पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएका हो । कार्यक्रममा मोरङका जनस्वास्थ्य प्रमुख भानु येङ्देनले गाविसलाई पूर्णखोप सुनिश्चित भएको प्रमाणपत्र प्�. . .
झापा, आषाढ २२ झापाको मेची खोला किनारस्थित एक घरमा लुकाई राखेको अवस्थामा आज बिहान ५० हजार मूल्य बराबरको अवैध कपडा फेला परेको छ। भद्रपुर नगरपालिका ५ स्थित मेची खोलाको बगरमा जस्तापाताबाट निर्मित खाली घरमा अन्दाजी ५० हजार मूल्य बराबरको सुटिङको कपडा फेला परेको हो। वडा प्रहरी कार्यालय भद्रपुरबाट निस्क�. . .
प्रबिन दाहाल असार २२ काठमाण्डौ टी–२० विश्वकप छनोटको अभ्यास खेलमा नेपाल आज यूएईसँग खेल्दैछ । खेल बेलफास्टको स्टोर मोन्टमा नेपाली समय अनुसार दिउँसो ३ बजेपछि हुनेछ । यसअघि नेपाल र ओमनबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको थियो । टी–२० विश्वकप छनोटमा नेपाल समूह ए मा परेको छ र आफ्नो पहिलो खेल आगामी शुक�. . .
प्रबिन दाहाल असार २२ काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज संविधानसभा घेराउ गर्ने भएको छ । नयाँ संविधानमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कायम गराउन दबाब दिने उद्देश्यले संविधानसभा घेराउ गर्न लागिएको सो पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।मध्यान्ह १२ बजेपछि बबर�. . .
बिर्तामोड । महिला शिक्षकले पाउँदै आएको सुत्केरी बिदाको तलब सुविधा पुरुष शिक्षकले लिएको खुलासा भएको छ । झापाको डाँगीबारी–९ मा सञ्चालित गौरीशङ्कर उच्च माध्यमिक विद्यालयमा कार्यरत् शिक्षक तिलरुपा अधिकारी निरौलाले पाउने सुत्केरी बिदाको तलब शिक्षक नेत्रप्रसाद पौडेललाई दिएसँगै यस्तो रहस्यको खुलासा �. . .
बिर्तामोड । भूकम्प पीडितको सहयोगार्थ ‘च्यारिटी म्याच’मा झापा ११ विजयी भएको छ । विपक्षी दार्जिलिङ ११ विरुद्ध २ गोल गर्दै झापा ११ विजयी भएको हो । झापा जिल्ला फुटबल संघले झण्डै एक महिनाअघि च्यारिटी म्याचको घोषणा गरेको थियो । विविध कारणले दुई पटक सरेको म्याचमा झापाका लागि गणेश खड्का र विशाल राईले गोल गरे �. . .
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा कसैले रोक्न नसक्ने बताएका छन् । उनले संविधान साउन १५ मा अथवा दुई दिन यताउता भएपनि जारी हुने दाबी गरेका छन् । झापा जिल्ला फुटबल संघले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलको उद्घाटन गर्दै ओलीले १६ बुँदे सहमति नेपाली राजनीतिक इतिहासमा �. . .