Admin_OB

बिराटनगरमा ट्रक दुर्घटना (फोटो फिचर)

बिराटनगर रानी बिराटनगर आंखा अस्पताल अगाडी आज बिहान भएको ट्रक दुर्घटना । कलकताबाट सामान लिएर बिराटनगर आएको थियो ट्रक । सामान झार्ने क्रममा दुर्घटना भएको थियो । मानबिय क्षति भने भएन । तस्बिर : सरोज फुयाल,साजीद अलि       . . .


प्रहरी नायव निरीक्षकको मृत्यु

ईलाम, आषाढ २७ ईलाम जिल्लास्थित एक बिधालयमा शिक्षा सेवा आयोगको परिक्षामा खटिएका एक प्रहरी नायव निरीक्षकको शनिबार अचानक मृत्यु भएको छ। सप्तरीको हर्दिया गाविस घर भई पुनरावेदन अदालत गार्ड ईलाममा कार्यरत प्रनानि लालु प्रसाद माझीको इलाम नगरपालिका २ स्थित गृन भ्याली स्कुलमा मृत्यु भएको हो। परिक्षा केन�. . .


कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, आषाढ २७ मोरङको सिजुवास्थित इटहरा-उर्लाबारी सडक खण्डमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट शनिबार मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा को. १६ प ३९६५ नं. को मोटरसाइकलका चालक मोरङ इटहरा ६ बस्ने २२ वर्षिय पदम प्रधान रहेका छन्। नम्बर नखुलेको कारले ठक्कर दिएर गम्भिर घाइते भएका उन�. . .


मोरङका २९ विद्यालयमा टहरा निर्माण

मोरङका २९ विद्यालयमा टहरा निर्माण विराटनगर, २४ असार÷ गत वैशाख १२ र २९ गतेको भूकम्पका कारण मोरङ जिल्लामा रहेका २९ विद्यालयका भवनमा क्षति पुगेपछि अस्थायी टहरामा कक्षा सञ्चालन आएको छ । हाल जिल्लाका २ सय ३५ विद्यालयमा भूकम्पबाट क्षति पुगेपनि २९ विद्यालयमा भने बढी क्षति भई अस्थायी टहरामा कक्षा सञ्चालन ग. . .


सुनसरीमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

सुनसरी, आषाढ २४ सुनसरीमा आज एक एम्बुलेन्सले ठक्कर दिएर पैदलयात्री महिलाको मृत्यु भएको छ। सुनसरीको इटहरीमा आज बिहान स. १ झ ७७२ नं. को एम्बुलेन्सले ठक्कर दिंदा सुनसरी रामधुनी ३ बस्ने ३५ वर्षिया सावित्रा बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। साइकलमा सवार बस्नेतलाई बिहान ११ बजे पश्चिमबाट इटहरीतर्फ आउदै ग. . .


जीपको ठक्करबाट एक महिला घाइते

पाँचथर, आषाढ २४ पाँचथरको फिदिममा आज बिहान जीपको ठक्करबाट एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा सोही ठाँउ बस्ने ४४ वर्षकी राममती राई छिन्। मे २ ज २०५२ नं. को जीपले साइकलमा सवार उनलाई मेची राजमार्ग अन्तरगत फिदिम ३ मा बिहान ८ बजे ठक्कर दिएको थियो। जीपको ठक्करबाट गम्भिर घाइते भएकी महिलालाई उपचारकालागी �. . .


लागुऔषधसहित बिराटनगरबाट दुई युवक पक्राउ

मोरङ, आषाढ २४ गते। मोरङको बिराटनगर २१ बाट आज बिहान लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ बबियाबिर्ता ३ का मनिष कट्वाल र सुनसरी धरान नगरपालिका १४ का कमल सुनुवार छन्। उनीहरुलाई सिमा प्रहरी चौकी रानीका प्रहरीले बिराटनगर २१ स्थित हुलास मेटल चौकबाट आज बिहान ११ बजे पक्राउ गरेको हो। भ�. . .


ध्रुब, खड्गप्रसाद हुँदै केपी ओली ‘४ महिनाको हुँदा ओलीलाई कालो सर्पले बेरेको थियो’

चेतन अधिकारी पृथ्वीनगर(झापा), असार २४ - सबै मान्छे सुत्ने बेलामा यो देहाती गाउँका एकजना बृद्ध नयाँ कपडा फेरेर हतार हतार मोजा लगाउँदै थिए । छेउमा सानो हाते झोला पुटुक्क पारेर राखेका थिए । जुत्ता कोठा भित्रै ल्याएर लाउने तयारीमा थिए उनी । सोलारको उज्यालोमा बृद्धको मुजा परेको अनुहार सजिलै देख्न सकिन्थ्यो . . .


नपत्याएका दुई प्रसङ्ग – विजय खतिवडा

साउनदेखि विराटनगर नशा तथा हिंसामुक्त हुने र साउनमा नै नयाँ संविधान आउने । विराटनगरका आम नगरवासीलाई मात्र नभएर यसवारेमा जानकारहरू अधिकांश यी दुई भनाईहरू पूरा हुनेमा हत्तपत्त पत्याई हाल्दैनन् । तर पनि यसक्षेत्रमा लागेकाहरूको काम गराई तथा कुरा सुन्दा पत्याउन करै लाग्छ । विराटनगरमा जैन धर्मालम्वीहरू�. . .


टी–ट्वान्टी विश्वकप छनौट क्रिकेट आजदेखि

प्रबिन दाहाल असार २४ काठमाण्डौ टी–ट्वान्टी विश्वकप छनौट क्रिकेट आजदेखि सुरु हुँदैछ । स्कटल्याण्ड र आयरल्याण्डमा हुने प्रतियोगितामा १४ देशको सहभागिता छ । २६ जुलाईसम्म अर्थात १८ दिनसम्म हुने छनौट प्रतियोगितामा ५१ वटा खेल हुनेछन् । प्रतियोगीतामा सहभागी १४ देशलाई दुई समुहमा राखिएको छ । समुह एमा नेप. . .


वर्षा सुरु भएसँगै झाडापखाला र ज्वरोका बिरामी बढ्दै

प्रबिन दाहाल असार २४ काठमाण्डौ वर्षा सुरु भएसँगै झाडापखाला र ज्वरोका बिरामी बढ्दै गएका छन् । पिउने पानी शुद्ध नहुँदा झाडापखाला र ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । वर्षा लागेकाले ढलको पानी मिसिएर वा फोहरबाट निस्केको तरल पदार्थ खानेपानीमा मिसिदा बिरामी बढ्दै गएको बताईएको छ । पानीजन्य र�. . .


नीति तथा कार्यक्रममा पत्रकार महासंघको आपत्ति

प्रबिन दाहाल असार २४ काठमाण्डौ राष्ट्रपतिले सम्बोधनमार्फत् घोषणा गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा पत्रकार आचार संहिता संशोधन गर्नेसम्मको विषय समावेश गरिएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सरकारी अधिकारीहरुले मिडियालाई बारम्बार नियन्त्रण गर्न खोजिरहेका बेलामा सरकारी नीति त�. . .