Admin_OB

लिपुलेक विवाद चाँडै समाधान गरिने : प्रधानमन्त्री कोइराला

असार १६ काठ्मान्डौ प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक नेपाली भूमि भएको भन्दै यसको विवाद चाँडै समाधान गरिने बताउनुभएको छ । युवा संघ नेपालले लिपुलेकबारेको सम्झौता खारेज गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै आज प्रधानमन्त्रीले लिपुलेक नेपाली भूमि भएको र यसलाई कार्यान्वयन गर्न लागि परेको बता�. . .


चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु

असार १६ बिराटनगर पानीसँगै परेको चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ । गएराती परेको चट्याङ लागेर काहुले–३ की कमला राई र सावाकटहरे–८ का प्रेम विश्वकर्माको मृत्यु भएको हो । चट्याङ लागेर काहुले–३ की निर्मला राई र मणिराज तामाङ घाइते भएको प्रहरीले जनाएको छ । यसैगरी इलामको दानाबारीमा परेको चट्या�. . .


रतुवा खोलाले बगाएर एक जना बेपत्ता

असार १६ काठ्मान्डौ झापाको दमक स्थित रतुवा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । आजविहान ६ बजे इलाम चुलाचुली ६ का ४८ वर्षका सुर्य कुमार राई दमक बजार आउने क्रममा रतुवा खोला तर्दैगर्दा बगाएको प्रहरी चौकी चुलाचुलीका प्रहरी नायव निरीक्षक दिवाकर कटुवालले बताउनुभयो । खोलाले बगाए पछी बेपत्ता भएका राईको खो�. . .


आज बिहान भूकम्पका दुई पराकम्प महशुस

असार १६ काठ्मान्डौ आज बिहान भूकम्पका दुई पराकम्प महशुस भएका छन् । बिहान ३ बजेर ३३ मीनेटमा सिन्धुपाल्चोक बतासे नजिकै केन्द्र विन्दु बनाएर ४ रेक्टरस्केलको पराकम्प गएको थियो भने बिहान ९ बजेर १२ मीनेटमा दोलखाको सुनखानी नजिकै केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन क�. . .


सरकार, के यो देशमा मेहेनत गरि कमाएर खान चाहनु पाप हो ?

बसन्त अधिकारी सरकार, केहि समय आगाडीमात्र हजुरहरुले बिराटनगरमा सिटि रिक्साको दर्ता प्रक्रियालाई बन्द गरिदिनु भयो, जसकारण हामि मेहेनत मजदुरी गरि कमाएर खान चाहने हामिहरुलाइ ठुलो मार र समस्यामा पारेको छ हजुर l   किन हामि सिटी रिक्सा चालकहरुले गरि खान नपाउने हजुर ? के मेहेनत गरेर खान्छु भन्नु नै हाम्रो गल�. . .


जिविसलाई कुरीकुरी बसले जोत्यो, किसानले रोपे

  सरोज भट्टराई लीलाराज झापाली दूधे । मुलुकमा असार १५ लाई आआफ्नै ढंगबाट मनाइएको छ । तर, झापाको चन्द्रडाँगीका किसानले सडकमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाएका छन् । यातायात व्यवसायीले जोते भने किसानले रोपेका छन् । किसानलाई यातायात व्यवसायीले पनि सहयोग पुर्याएका थिए । सामुहिक रुपमा बेठी लगाएर पञ्�. . .


सप्तकोशीमा बहाव बढ्यो

विराटनगर १६ असार । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा हुन थालेपछि नदीमा पानीको बहाव बढेको हो । आज बिहान सात बजे गरेको मापन अनुसार नदीमा पानीको बहाव बढेर १ लाख १ हजार ६ सय ४० प्रति सेकेन्ड क्युसेक पुगेको छ । नदीमा पानीको बहाव १ लाख ५० हजार नाघेपछि . . .


बंगलोर पढ्न चाहानेलाई मेरो सल्लाह – अतित गुरागाईं

नेपालमा प्लस टुको समाप्ती पछि उच्च शिक्षाको लागि बंगलोर जाने नेपाली बिद्यार्थीहरु दिनानुदिन बढ्दैछन् । अझ भनौ नेपाली बिद्यार्थीहरुको लागि उत्कृष्ठ शैक्षिक हबको रुपमा पनि बंगलोरलाई लिने गरिन्छ । तर यहाँ रहेका कन्सल्टेन्सीका गफ र कलेजका वेबसाइटमा राखिएका आकर्षक र लोभलाग्दा तस्विरहरुको कारण प्राय  �. . .


जेठ महिनाका पुलिस अफ दि मन्थ रामजी कट्वाल

धरान असार १६ , पुर्व क्षेतृय प्रहरी कार्यालय बिराटनगरले धरान स्थित कोसी अन्चल सशस्त्र प्रहरी गुल्मका प्रमुख प्रहरी निरिक्षक रामजी कट्वाललाई जेठ महिनाको पुलिस अफ द मन्थ घोषणा गरिएको छ । क्षेत्रीय प्रहरी कार्यालयले नेपाल प्रहरीको त्रि-वर्षिय रणनितिक कार्य योजना (२०७०/०७१/०७२) र क्षेत्रीय प्रहरी प्रमुख. . .


बाउन्स चेक दिने दुइ प्रहरी फन्दामा

इटहरी असार १६ , आर्थीक कारोबार गर्ने क्रममा बाउन्स चेक दिने दुइलाई ठगी मुद्दामा पक्राउ गरिएको छ । प्रहरीले सुनसरिका दिपक कुमार श्रेष्ठ र मोरङका नारानिधी ढकाललाई पक्राउ गरेको हो ।. . .


झुम्का कारागारका एक कैदीको मृत्यु

बिराटनगर १६ असार , पुर्वान्चल क्षेतृय कारागार झुम्का सुनसरिका कैदी ४६ बर्षिय पुर्णहङ लिम्बुको मृत्यु भएको हो । उनको फोक्सोमा समस्या देखिए पछी उपचारका लागी धरान लागिएको थियो ।. . .


देशभर १२ औं राष्ट्रिय धान दिवस मनाइयो

विराटनगर, १५ असार : विभिन्न कार्यक्रम आयोजना गरेर मंगलबार देशभर १२ औं राष्ट्रिय धान दिवस मनाइएको छ । दही चिउरा खाँदै र रमाइलो गर्दै खेतमा धान रोपेका दृश्यहरु जताततै देखियो । नेपाली किसानहरुले परम्परगत रुपमै वर्षौदेखि आसार १५ मनाउँदै आएका छन् । असार–१५ मा खासगरी दही–चिउरा र केरा खाने परम्परा छ । खेतमा र�. . .