Admin_OB

“सभासद ज्युहरु भूकम्प प्रभाबित जिल्ला जानुस”

राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको बिहीबार बसेको पहिलो बैठकले समितिमा रहेका सभासद्हरुलाई भूकम्प प्रभावित जिल्ला जान निर्देशन दिएको छ । सभामुख सुवासचन्द्र नेम्वाङको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकले भूकम्प प्रभावित जिल्लाको अवस्था अनुगमन गर्न समितिमा रहेका सदस्य�. . .


टी-२० विश्वकप छनोटमा नेपालको पहिलो खेल अमेरिकासँग

  ३१ वैशाख, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । नेपाल समूह एमा परेको छ, जुन समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी परेका छन् । समूह बीमा अफगानिस्ता�. . .


“अब मलाई दरो बन्न कसले सिकाउने ?”(कबिता)- परिवर्तन ढकाल

आमा तिमीले जन्म दियौ, जीवनमा खुट्टा नकमाउन तिमी नै हो सिकाउने आज तिमी आफै कामी रहेछौ, अब मलाई दरो बन्न कसले सिकाउने ? आमा तिम्रै आडमा जीवन उज्यालो बनाउने आस राखेको छु तिमीनै यति बिध्न निर्दयी भएपछी अब जीबन चम्किलो बनाउन कसले सिकाउने? होला तिमीलाई आफ्नो कुपुत्र सन्तान देखी रिस उठेको आफ्ना सबै सन्तान न�. . .


कक्षा ११ र १२ का वार्षिक परीक्षा भूकम्पका कारण अनिश्चित

  काठमाडौँ, वैशाख ३१ – कक्षा ११ र १२ का वार्षिक परीक्षा पछिल्लो भूकम्पका कारण अनिश्चित भएको छ । वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण स्थगन भएका ती परीक्षा मङ्गलबारको ६ दशमलव ८ रिक्टर स्केलका भूकम्पका कारण थप अनिश्चित भएको हो । यही वैशाख २० गते कक्षा १२ को परीक्षा हुने कार्यतालिका रहेकामा विनासकारी . . .


झापामा विद्युत् सेवा अवरुद्ध

झापामा हावाहुरीका कारण तीन दिनदेखि एक दर्जनभन्दा बढी स्थानका विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार साँझ आएको हावाहुरीका कारण विद्युत् पोल ढलेपछि काँकडभिट्टा, धुलाबारी, चारआली चन्द्रगढी, भद्रपुर, बिर्तामोड, शनिअर्जुन, दुहागढी, गरामनी, सुरुङ्गा, घैलाडुब्बालगायतका क्षेत्रका विद्युत्का पोल लडेपछि सेवा. . .


१२ कक्षाको परीक्षा स्थगित , स्नातक तह तेस्रो वर्षको परीक्षा पनि

१५ दिनको समय दिएर पछि परीक्षा तालिका सार्वजनिक गर्ने त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आगामी जेठ १४ गतेदेखि तोकिएको परीक्षा मंगलवारको दोस्रो भूकम्पका कारण स्थगित भएको परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाएको छ। विद्यार्थीहरुलाई कम्�. . .


आज गएको भुकम्पबाट सुनसरीमा एकको मृत्यु ५ घाइते

आज गएको भुकम्पबाट सुनसरिमा दिल कुमारी राइको हृद्यघातका कारण ज्यान गएको खबर छ । ५ जना घाइते भएका छन ।. . .


आफ्नो छाक काटेर भए पनि भूकम्प पीडितलाई सहयोग

डिकेश लामा, २८ बैशाख, बेलडाँगी। भुटानी शरणार्थीहरुले आफ्नो छाक काटेर भए पनि भूकम्प पीडितलाई सहयोग गर्ने तयारी गरेका छन् । शिविर व्यवस्थापन समिति र शिविरका अगुवाहरुको पहलमा शिविरका हरेक छाप्राबाट यथासक्दो सहयोग संकलन कार्य गरिएको छ । भुकम्प पिडितहरूलाई राहतका लागि शरणार्थीहरुले वेलडाँगी र शनिश्चर�. . .


झापाको कूल मागको ७० प्रतिशत माछा भारतीय बजारबाट आपूर्ति हुँदै

विष्णु सुब्बा, २८ बैशाख, दमक। झापामा माछाको आन्तरिक उत्पादन न्यून रहेको पाइएको छ । जिल्लाभित्र हुने माछाको उत्पादनले यहाँको एक चौथाई उपभोक्ताको मागलाई मात्र मुश्किलले धान्दै आएको छ । अहिले झापाको कूल मागको ७० प्रतिशत माछा भने भारतीय बजारबाट आपूर्ति हुँदै आएको अवस्था छ । मेची भन्सार कार्यालय काँकडभि. . .


दार्जीलिङलाई फराकिलो गोल अन्तरले हराउँदै चर्च ब्वाइज सेमीफाइनलमा

  तेजन खड्का उर्लाबारी, २८ वैशाख – चर्च ब्वाइज युनाइटेड काठमाडौं मोरङको उर्लाबारीमा जारी मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा भारतको कञ्चनजंघा फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चर्च ब्या. . .


जिल्लाले रोक्यो, क्षेत्रले दियो सम्वन्धन एम्स हस्पिटल एण्ट क्यान्सर सेन्टरलाई

  हरी अधिकारी /विराटनगर÷जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले सञ्चालनको स्वइकृती नदिएको अस्पतालाई क्षेत्रिय स्वास्थ्य निर्देशनलाय धनकुटाले सञ्चालनको अनुमति दिएको छ । कोशी अञ्चल अस्पताल अगाडी सञ्चालनमा आएको एम्स हस्पिटल एण्ट क्यान्सर सेन्टरलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले ऐन नियम सम्बन्. . .


धरानमा लागुऔषध सहित एक पक्राउ

धरानमा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान ११ का २३ बर्षे मिलन राजवंशिलाई धरान भानु चोकबाट नियन्त्रणमा लिइएको हो ।. . .