सुखचैना–८ का ६० बर्षीय महेन्द्र कुर्मीलाई प्रहरीले ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ । शरीरमा उक्त गाँजा बाँधी साईकलबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरी चौकी बाराउधोरणले विहिवार बाराउधोरण–९ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।. . .
२४ बैशाख, ताप्लेजुङ । ताप्लेजुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । जीपमा चालकसहित १८ जना सवार रहेको प्रहरीले जनाएको छ । ताप्लेजुङको थेचम्बुबाट सदरमुकाम जाँदै गरेको ग १ ज ५७२८ नम्बरको जीप ताप्लेजुङ नगरपालिका ८ मा दुर्घटना परेको हो । मृतको पहिचान हुन बाँक�. . .
म बिरामी भइराख्छु, नर्स बन्नुपर्छ, आमा भन्नुहुन्थ्यो’ गोकर्णस्थित मन्दिर परिसरमा किरिया बसेकी सुस्मिता पण्डितले आमाको भनाइलाई स्मरण गर्दै भनिन्, ‘दिदी बहिनी नर्सिङ अध्ययन गर्नेछौं ।’ भूकम्पमा परी मृत्यु भएका आमा साननानी, दिदी सीता र दाजु समिर पण्डितको काजक्रियामा बसेका छन्, सुस्मिता (वर्ष १५) र सुस. . .
आजकाल असनका गल्लीहरु हल्ला गर्छन् रे! टोल टोलमा को -को मरे सल्लाह गर्छन् रे! यिनलाई ताप र राप दिने मानिसलाई- सम्झी-सम्झी रुन्छन् रे !! आफ्नो भग्नावशेष आफै कोत्याउछान् रे ! आजकाल असनका गल्लीहरु हल्ला गर्छन् रे अगरबत्तिका बास्ना खोज्दै हिड्छन् रे ! मन्दिरमा बज्ने घंतिको आवाज- कुर्दै बस्छन. . .
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पपीडितहरुका लागि ३५ करोड रुपैयाँको लागतमा एक हजार घर बनाउने घोषणा गरेको छ । एनआरएनएले काठमाडांैमा पत्रकार सम्मेलन गरी भूकम्प प्रभावित ८ वटा जिल्लामा ३५ करोड रुपैयाँ खर्च गरेर एक हजार वटा घर बनाउने घोषणा गरेको हो । एनआरएनएका अध्यक्ष शेष घलेले अप्राकृतिक रुपमा भइ. . .
वैशाख–२३, दमक । जङ्गली हात्तीको आक्रमणमा परी बुधबार बिहान झापाको दमकमा एक महिलाको मृत्यु भएको छ । दमक–५ दुम्सेकी ४५ वर्षकी धनमाया कार्कीलाई आज बुधबार बिहान हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । घाँस काट्न नजिकैको जङ्गलमा गएकी उनलाई एउटा जङ्गली हात्तीले कुल्चेर मारेको थियो । हात्तीले ती महिलाक. . .
मोरङ, बैशाख २२ / भूकम्प पीडितका लागि नेकपा एमाले मोरङले ६ लाख बढी रकम संकलन गरेको छ जिल्ला कमिटी र मातहतका कमिटीबाट एमाले मोरङले ६ लाख २० हजार ४ सय ५ रुपैयाँ संकलन गरेको हो । संकलित रकम मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष महेश रेग्मीले जान. . .
उर्लाबारी। सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई उर्लाबारी युवा समूहले राहत सहयोग गरेको छ सोमबार भिजन फाउण्डेशन नेपाल उर्लाबारीको टोलीलाई ३० कार्टुन पानी, ५० कार्टुन चाउचाउ र १० बोरा चिउरा सहयोग गरेको उर्लाबारी युवा समूहका सदस्य सजन केसीले जानकारी दिनुभएको छ । भूकम्पमा परी बिचल्लीत भएका परिवारलाई क�. . .
विजय धिमाल उर्लावारी मोरङको राजघाट आम्वारी स्थित आम्वारी वजार व्यवस्थापन समितिले अठकोठे पक्कि टहरा उद्घाटन साथै भुकम्पमा परि ज्यान गुमाएका नेपालीहरु प्रति श्रद्धानजली अर्पण गरेको छ । राजघाट गाविस बाट तिस हजार र स्थानिय समाजसेवि तथा बुद्धीजिवि व्यक्तिहरु बाट एक लाख बिस हजा रकम संकलन गरि जम्मा एकला. . .
लोक सेवा आयोगले लिने नायब सुब्बा वा सो सरहको लिखित परिक्षा अनिस्चितकालको लागी स्थगित भएको छ । सो परिक्षा बैशाख २५ र २६ मा हुने भनिएको थियो ।. . .
- सुमन घिमिरे इटहरी २२ बैशाख । गत बैशाख १२ गते नेपालमा गएको बिनासकारी महाभूकम्प पश्चात उद्धारमा आएका भारतीय सेनाले नेपालमा हस्तक्षेप गर्न खोजेको भन्दै सुनसरीको इटहरी स्थित जनता क्याम्पसका बिद्यार्थीहरुले आज दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । राहत र उद्धारको नाममा नेप�. . .
सनिवार आएको भुकम्पले नेपाललाई गहिरो चोट दिएको छ । मानिसको टाउको लुकाउने झुपडि, विश्व सुचीमा परेका संरचनाहरू र जन-धन सबैमा क्षति भयो।एक किसिमले हेर्ने हो भने हाम्रो देश तहसनहस भयो ।प्रकृतीले बालक,बृद्,असक्त केहि हेर्दैन रहेछ । र कतिवेला प्रकोप पर्ने हो थाहा नहुने रहेछ । प्रकृतिले कतिको सिन्दुर पुछ्यो,�. . .