Admin_OB

अन्जान मान्छेबाट भाइरसको लिंक आउला !! नखोल्नुहोस !!

केहि महिना यता बिभिन्न सामजिक सन्जालमा केहि अश्लिल भिडियोका लिंक तपाईंको मेसेजमा आएको होला , सावधान !! त्यो लिंक नखोल्नुहोस । त्यस्तो लिंक खोल्दा तपाईंको आइडी ह्याक भएर तपाईंको साथीकोमा अश्लिल भिडियो पोस्ट हुनेछ ।. . .


काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महसुस

विनाशकारी भूकम्प गएको १५ दिनपछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महसुस भएको छ ।पछिल्लो पटक ३ बजेर २३ मिनेटमा धक्का महसुस काभ्रे केन्द्रविन्दु पारेर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प   -annapurna. . .


अटो वर्कसपका कामदारमाथि खुकुरी प्रहार

२७ बैशाख, विर्तामोड। खुकुरी प्रहारबाट झापाको विर्तामोडमा गए राति एक युवक घाइते भएका छन् । बिर्तामोड १ स्थित न्यु पाथिभरादेबी अटो वर्कसपमा काम गर्दै आएका दुवागडी ९ का २२ बर्षिय कम्पिट राजबंशीलाई कमल थापा मगरले खुकुरीले प्रहार गरी घाइते बनाएको हो। खुकुरी प्रहारबाट चौधरीको बायाँ हातको पन्जाको जोर्नी. . .


खुकुरी प्रहारबाट एक युवक घाईते

  झापा, २७ बैशाख / झापाको बिर्तामोड नगरपालिकामा शनिवार राति खकुरी प्रहारबाट एक युवक घाईते भएका छन् । बिर्तामोड नगरपालिका १ स्थित न्यु पाथिभरा देबी अटोवर्क सपमा काम गर्दै आएका दुवागडी ९ का २२ बर्षिय कम्पिट राजबंशीलाई कमल थापा मगरले खुकुरी प्रहार गरी घाईते बनाएका हुन् । खुकुरी प्रहारबाट चौधरीको बाँ�. . .


आजबाट मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता शुरु

आज बाट शुरु हुने मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणमा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी र दमक फुटबल क्लब झापाबीच उद्घाटन खेल हुने भएको छ । खेलकुद मन्त्री पुरुषौत्तम पौडेलले कार्यक्रमको उद्घाटन गर्ने आयोजक समितिका सदस्य सचिव रुद्रबहादुर तामाङले जानकारी दि. . .


दिनानु दिन चेलीहरू लुटेको हिसाव हुन्न (गजल) – सर्मिला अधिकारी

  दिनानु दिन चेलीहरू लुटेको हिसाव हुन्न हत्या वलात्कार हुँदा पीडितमा निसाफ हुन्न यो देशको कानुन दैवले मात्र जानुन् अपराधीलाई आज कुनै यहाँ दवाव हुन्न पत्ता लाउन गाह्रो छैन सफलता ज्वलन्त छ प्रहरी जनशक्तिहरू कुनै अभाव हुन्न साना तिनालाई ऐन ठूला वडालाई चैन प्रत्येक ती पीडितका राज्यसँग जवाफ हुन्�. . .


कंञ्चनबारीमा एक हप्ते राजाशति थान मेला आजबाट सुरु

  प्रेम देवान विराटनगर २५ बैसाख । श्री राजा सतिथान मेला समिति विराटनगर ५ को आयोजना तथा न्थ्ऋ सस्था र सयुत्त युवा सञ्जाल नेपालको सहकार्यमा आज देखी आगामी ३१ गते सम्म का लागी एकहप्ते सांस्कृतिक मेला लागेको छ । भरतपुर क्यान्सर अस्पतालमा उपचार्थ विराटनगरका अमित खवास को उपचारमा सहयोग गर्ने उद्देस्यका �. . .


घातक केमिकल्स हालेका आप बजारमा

पुर्वन्चलका बिभिन्न स्थानमा बिक्री भइरहेका आपमा केमिकल्स मिसाइएको हुन सक्ने अनुमान गरिएको छ । आजको न्यु शृस्टी दैनिकले समाचार छापेको छ । बाहिरबाट राम्रो देखिए पनि त्यस्मा स्वास्थ्यमा गम्भिर असर गर्न सक्ने बताइएको छ । यस बारेमा समन्धित निकायको ध्यान जानु जरुरी छ ।. . .


तराइमा बढेको गर्मिले जनजिवन प्रभाबित

केहि दिन यता तराइमा एक्कासी गर्मी बढेको छ । चर्को घामले गर्दा दिउसो प्राय तराइका मुख्य शहरका बजार सुनशान हुन थालेका छन । गर्मिका कारण बिराटनगर लगायतका अस्पतालमा बिमारी बढेका छन । किसानका बाली पनि गर्मिले सुख्खा भएर बजारमा तरकारीको अभाब भएको छ ।. . .


आज बिहान फेरी गयो भूकम्प

शुक्रबार बिहान ६ बजेर १७ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौंबाट ७६ किलोमिटर पुर्वमा केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।. . .


चुरोटको आगोले गयो ज्यान

आगलागीबाट बझाङमा एक युवकको मृत्यु भएको छ । चुरोट सेवन गर्ने क्रममा नजिकै रहेको पराल र खरमा आगो सल्किएपछि कफलसेरी गाविस–३ का २८ वर्षीय प्रविन भण्डारीको आज मृत्यु भएको हो । आफ्ना सालाको विवाह जन्तीबाट फर्किने क्रममा बीच बाटोमा रहेको खाली घरमा बसेर चुरोट सेवन गर्न खोज्दा छेउमै रहेको परालमा आगो सल्किँद�. . .


६० बर्षीय लागूऔषध गाँजासहित पक्राउ

सुखचैना–८ का ६० बर्षीय महेन्द्र कुर्मीलाई प्रहरीले ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ । शरीरमा उक्त गाँजा बाँधी साईकलबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरी चौकी बाराउधोरणले विहिवार बाराउधोरण–९ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।. . .