इटहरी, जेठ ६ : बुधबार बिहान परेको वर्षाका कारण इटहरी उपमहानगरपालिकाका २ हजार बढी घर डुबानमा परेका छन् । वर्षायाम सुरु हुनुभन्दा अघि नै परेको सामान्य पानीले नै इटहरी क्षेत्र जलमग्न भएपछि इटहरीबासी चिन्तित भएका छन् । अव्यवस्थित बसोबास, ढलको उचित निकास नहुनु, बाटोअनुसार प्राविधिक रुपमा परीक्षण नगरी घर नि. . .
विराटनगर,६ जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख चाँडै राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ । बिराटनगर विमानास्थलमा बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गच्छदारले प्रमुख राजनीतिक दलहरु बीच सबै दलहरु मिलेर भुकम्पले ल्याएको विपद ब्यवस्थापन गर्न सैद्ध�. . .
विराटनगर ६ जेठ । थारु भाषाको पहिलो एक्सन मुभिज प्रदर्शनीमा आएको छ । कोशी भिजनको पहिलो प्रस्तुति समेत रहेको तथा सत्य घटनामा आधारित थारु समुदायमा हुने कथालाई समेटिएको फिल्मी निर्माण पक्षले जनाएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मलेन गरी फिल्मको सम्र्पुण काम सकेर २ ठांउमा च्यारेटि सो समेत गरिसकको उक�. . .
बिराटनगर, ६ जेठ । आगामी साउन–११ गतेदेखि विराटनगरमा शुरु हुन लागेको जैन धर्मालम्वीहरुको महाकुम्भ चर्तुमासामा सहभागि हुन जैन धर्मका ११ औं गुरु आचार्य महाश्रवण जेठ ७ बिहीबार काठमाण्डौंबाट विराटनगरका लागि पैदल यात्रा शुरु गर्ने भएका छन् । शान्ति, सद्भाव तथा नशामुक्त अभियानका लागि आगामी साउन–११ गते आ�. . .
बिराटनगर, ६ जेठ । त्रिभुवन विश्वविद्यालयको जेठ ५गते बसेको कार्यकारी परिषद्को बैठकले डा. उद्धव पोखरेललाई क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको सह–परीक्षा नियन्त्रणमा नियुक्ति गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका पूर्व सहायक क्याम्पस प्रमुखसमेत रहनु भएका डा. पोखरे�. . .
५ जेठ, दमक। झापाको तोपगाछी ६ का शम्भु राई बहुविवाह मुद्दामा ३५ हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् । उनले दमक १५ बस्दै आएकी रीता राईसँग दोस्रो विवाह गरेको भनी पत्नी इन्द्रमाया लिङदेनले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी कारबाही अघि बढाएको थियो । सो मुद्दामाथि सोमबा. . .
बिराटनगर जेठ ५/ कोशी अन्चल अस्पताल बिराटनगरका डा सुनिल चन्द्र अधिकारीले २०६५ साल जेठ १४ गते पत्थरीको शल्यकृया गरेका इटहरी कि देबी नेपालको पेट झन सुन्निने जस्ता बिभिन्न समस्या आउन थालेको छ । उनको शल्यकृय गरेको २ महिना मै पेटको जालिको सिलाई फुस्किएको डा.अधिकारीले स्विकारेका छन । अहिले उपचार गराउदा आफ्न�. . .
काठमन्डौ जेठ ४/ सूचना तथा सञ्चार मन्त्रालयले भूकम्पका कारण उत्पन्न महाविपत्तिको वर्तमान अवस्थामा ज्योतिषी एवम् भविष्यवेत्ताको हवाला दिँदै केही पत्रपत्रिका र सामाजिक सञ्जालमा छापिएका समाचार कपोलकल्पित एवम् भ्रामक भएको भन्दै त्यस्ता सामग्रीको विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । उक्त म. . .
४ जेठ, दमक। गत बैशाख १२ र २९ गतेको भुकम्पका कारण झापाका संस्थागत विद्यालयहरुको त्यति क्षति नपुगेको विद्यालय सञ्चालकहरुले बताएका छन् । दमकको झापापोष्ट दैनिकले आज गरेको अन्तर्क्रियामा संस्थागत विद्यालयका संचालकहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा संस्थागत विद्यालय संगठन प्याब्सन झापा जिल्ला उप�. . .
४ जेठ, दमक। हाडनाता करणीको अभियोगमा मुद्दा दर्ता भएपछि अभियुक्त झापा कोहवरा- ३ का ३६ बर्ष पाण्डुप्रसाद कोइराला फरार भएका छन् । उनले नाता भित्रैकी १५बर्षीया किशोरीलाई ४ बैशाखदेखि भगाएर पश्चिम नेपालको कैलालीसम्म पुर्याएका थिए । पहिलोपटक इलाका प्रहरी कार्यालय गौरीगञ्जमा परेको उजुरी पीडितका बाबुले द�. . .
जेठ ४ बिराटनगर /उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को परिक्षा मिती घोषणा गरेको छ । जस अनुसार कक्षा ११ को असार १ गते देखी र कक्षा १२ को जेठ २० गतेबाट परिक्षा सुरु हुने कुरा हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिनु भयो ।परिषदको सोमबार बसेको बैठकले भूकम्पले बढी प्रभावित भएका सात जिल्ला बाहेकक�. . .
काठमान्डौको नौ तले धरहरा कमजोर जिर्ण थियो बिचारा आफैलाई नसक्दा उभ्याउन टुक्रा टुक्रा भयो हजार सभ्यताको धरोहर लड्यो पुर्यो कति जीवन बजार अर्थायो प्राकृतिक शक्ति कति नशालु कति जहर चढ्ने थियो रहर तर भत्की गयो अवशेष रह्यो शहर संवेदना हरायो जस्तै गुमाए झै सहारा ईतिहास टुहुरियो ध्वस्त हुदा धरहरा ह्�. . .