Admin_OB

“एमाओवादीको आमहड्तालबाट जनतामाझ जनमत घट्नेछ” – नेता नेपाल

प्रबिन दाहाल काठमाण्डौ/ एमालेका नेता माधवकुमार नेपालले आमहड्तालबाट जनतामाझ एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाको विश्वास गुम्नुका साथै जनमत घट्ने बताउनुभएको छ । सिमरामा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले संघीयतामा अल्झिरहे मुलुकले संविधान नपाउने भविष्यवाणी गर्दै वार्ता र संवादमार्फत आ�. . .


खोलाले बगाउदा मृत्यु

सोलुखुम्बुमा माछा मार्ने क्रममा देउसा-१ का तेज बहादुर राइलाई दुधकोशी खोलाले बगाउदा मृत्यु भएको छ । उनलाई खोला किनारमा मृत भेटिएको थियो ।. . .


जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

जेष्ठ नागरिक सेवा समाजले आयोजना गरेको स्वास्थ्य शिबिरमा १ सय ७ जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन । बिराटनगर - ६ स्थित एक बिद्यालयमा भएको स्वास्थ्य शिबिरमा बिराट आखा अस्पतालका डाक्टरहरुले आखाको उपचार गरेका थिए भने बिराट अस्पतालका डाक्टरहरुले हाड्जोर्नी लगायतको उपचार गरेका थिए ।. . .


गच्छदार पुग्ने बितिक्कै बिजुली गए पछी !!

बिराटनगर बिमान स्थलमा हिजो बेलुकी बिजय कुमार गच्छदार पुग्ने बित्तिकै बिजुली गयो , त्यो देखेर गच्छदार भन्न थाले " यस्तो पनि कही हुन्छ ? " चार दिन देखी बिराटनगर बिमान स्थलमा बत्ती आउने जाने समस्या छ , दैनिक आउने यात्रु पनि बिराटनगरको गर्मीमा बिमानको प्रतिक्षामा हसिनपसिन भइ बस्न बाध्य छन । " लाईन नकाट्नुपर्न. . .


नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन बर्षको सम्झौता

नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन बर्षको सम्झौता भएको छ। आफ्नो स्थापना दिवसमा क्यानको प्रमुख प्रायोजक बन्ने घोषणा गरेको टेलिकम र क्यानबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र क्यानका कार्यबाहक अध्ञक्ष दीपक कोइरा. . .


आमहड्ताल फिर्ता लिन आग्रह

प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी मोर्चाले भोलिबाट गर्ने भनेको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन्। बालुवाटारमा आज बिहान विपक्षी मोर्चाघटक मधेसी जनाधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलनका सम्पूर्ण कार्यक्रम त्यागेर वार्तामा आउन आग्रह गरेका हुन्। प्र�. . .


दुलही नराम्री परेपछि झण्डै आत्महत्या !!

सामान्यतया जो कोही मानिस, पुरुष हुन अथवा महिला । उनीहरु आफ्नो जविनसाथी राम्रै होस् भन्ने चाहन्छन् र सकेसम्म, भेट्टाएसम्म खोज्छन् पनि राम्रै । तर, जो कोहीले भने आफूले खोजेजस्तो भनेजस्तो जविनसाथी पाउँन सक्दैनन् । चनिका एकजना ब्यक्ति छन् जसले आफ्नी श्रीमती पनि सौन्दर्यताले भरिपूर्ण होस् भन्ने सपना देखे. . .


“सक्नु हुन्छ डा. के.सी जस्तै खान बन्द गर्नूहोस् , नेपाल बन्द हैन ” – हास्यकलाकार गिरी

हास्य कलाकार दिपकराज गिरीले एमाओवादीले गर्ने भनेको हाम हड्तालको बिरोध गरेका छन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै हाम हड्तालको बिरोध गरेका हुन । उनले नेपाल बन्द, आमहडताल र दलहरुको सम्बन्ध के छ भनेर आफूले अहिलेसम्म बुझ्न नसकेको बताएका छन् । उनले आफ्नो स्टाटसमा अगाडि लेखेका छन्,‘फेरि ३ दिने आमहड�. . .


“जब भोक र गरीबिले ढोका ढक्ढकाउछ्” – दिपेश लामिछाने

जब भोक र गरीबिले ढोका ढक्ढकाउछ्, सत्यता र इमान्दारितलाई हिन्साको आधिले उडाइ लाग्दोरहेछ् सबै ज्ञान त्यै त्यही हिन्साको खोला तिरा बग्दोरहेछ प्यासी त्यो ओठमा, भोको त्यो पेटमा कतिदिन देखी अन्न नपरेको होला, यस्तो बाध्यता हेर कती दिन त्यो ज्यान टिक्ने गर्छ जुन बालाखको पेटमा अन्नको एउटा दाना परेको छैन उस�. . .


” एउटा बाटो गाउ सम्म ” बिमोचित

युवा कवि एकु घिमिरेको नयाँ कबिता सङ्ग्रह "एउटा बाटो गाउ सम्म " को सनिबार इटहरीमा बिमोचन गरिएको छ । यस कृतीमा ३१ कबिताहरु रहेका छन र यो उनको पहिलो कृती पनि हो ।. . .


कर्मचारीहरुलाई “फटाह” भन्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विरोध र विवादका कारण अस्तव्यस्त बन्न पुगेको छ । प्रतिष्ठान कर्मचारी, शिक्षक तथा विद्यार्थीको आधिकारिक सङ्गठन कर्मचारी कल्याण समाजबाट असन्तुष्ट बन्दै निर्माण भएको राजन कोइराला नेतृत्वको कर्मचारी कल्याण तदर्थ समितिले आज प्रतिष्ठानको चार प्रमुख पदाधिकारी. . .


जिन्दगी…

सम्भावनाका मुर्ति ढुङ्गाका देवता पुजेर बितो जिन्दगी जिन्दगिको महत्त्व नबुझी बित्यो यो जिन्दगी संसारका परिधि समाजका नियम मानेर बित्यो जिन्दगी स्वतन्त्र को स्वाद नचाखी बित्यो यो जिन्दगी मानिस को स्वर परिबाको भार भोगेर बित्यो जिन्दगी आफ्ना लागि बाच्न नपाई बित्यो यो जिन्दगी पैसाको खाचो खान�. . .