Admin_OB

ज्येष्ठ नागरिक सेवा समाजद्वारा वृद्धावृदलाई फलफुल वितरण

विराटनग २८ चैत्र । ज्येष्ठ नागरिक सेवा समाज द्धारा विराटनगरमा  बुधबार नँया बर्ष २०७० सालको  अवसरमा  शुभकामना आदान प्रदान तथा वृद्धावृदलाई फलफुल वितरण गरीएको छ । शभकामना अवसरका कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकरी तारानाथ गौतमले ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्दै गौतमले शारिरीक तथा ब�. . .


खोटाङ मोरङ विद्यार्थी सम्पर्क समिति गठन

विराटनगर, २७ चैत । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटगनरमा अध्ययनरत विद्यार्थीहरुद्धारा मंलबार खोटाङ मोरङ विद्यार्थी सम्पर्क समिति गठन गरीएको छ । समितिले नईन्द्र राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठनसमेत गरेको छ । समितिको उपाध्यक्षमा तुलसी सुवेदी, प्रसन्न पोखरेल, सचिवमा युरेस अधिकारी, सह सचिब . . .


”देश खोज्दै जाँदा”

हेम गिरी,  मोरङ - नेपाल सरकार बोली देउ,,,, भारत सरकार बाटो देउ,,, र भुटान सरकार माटो देउ ,,,।शरणार्थी जीवन विताईरहेका भुटानीहरुको दु:ख र संघर्ष कथामा आधारित रहेर निर्माण गरिएको फिल्म ”देश खोज्दै जाँदा”को वास्तविकको उजागर गर्ने गीत हो यो । पूर्वी नेपालको झापा र मोरङको शरणार्थीको शिविरमा बिगत बर्ष अघिदेखि बस्. . .


April foool :P

. . .


आटँ गर्नु पर्छ , सम्भव छ – सन्देश सुबेदी

बि स २०५० साल चैत ७ गते पिता चन्द्र सुबेदी र आमा बिष्णु सुबेदी को कोख बाट बिराटनगर मा जन्मेका हुन सन्देश सुबेदी । सनै उमेर बाट गायन मा रुची राख्ने उनि अहिले नया एल्बम " जहाँ मन " लिएर बजार मा आएका छन । बिराटनगर मा गाउँ, स्कुल र देउसी भैलो मा मात्र गाउने गायक आज एउटा सम्भावना बोकेका गायक को रुप मा चिनिन थालेका छ�. . .


आज सरस्वती पुजा

आज श्रीपाचमी पर्व मुलुकभरीनै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदैछ । सूर्य उत्तरायण भई दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्त पाचमी पनि भन्ने गरिन्छ । सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार कलाकार पत्रकार शिक्षक र विद्यार्थीले आ-आफ्ना. . .


अचानक आगलागी हुँदै आफै निभ्न थाल्यो : रोक्न धामी झाँक्रीको प्रयोग

सुनसरीको बबिया गाविसको खत्वे टोलमा गत हप्तादेखि आँफै आगो लाग्ने अनि निभ्न थाले पछी स्थानीयले पुजापाठ र धामीझाँक्रि लगाउन थालेका छन् । त्यस क्षेत्रमा अचानक आगो लाग्ने अनि आँफै निभ्ने गरेको उनीहरु बताउछन् । आजको विराटपथ दैनिकमा छापिएको समाचार अनुसार आइतबार सोहि टोलको नारायण खत्वेको घरमा आगलागी भएर आ�. . .


नेपालकै अग्ला व्यक्तिलाइ विराटनगरमा सम्मान

नेपालकै सबैभन्दा अग्ला तथा विश्वमै तस्रो अग्ला व्यक्ति जन अधिकारीलाइ विराटनगरमा सम्मान गरिएको छ । ३४ वर्षिय अधिकारीलाइ स्टार उच्चमाविले अभिनन्दन गरेको हो । आफ्नो शारिरिक उचाइको कारणले देशको उचाइ विश्वमाझ बढाएको भन्दै उनलाइ सम्मान गरिएको  हो । उनलाइ महेन्द्र मोरङ क्याम्पसका पुर्व प्रमुख जिवनारायण . . .


नोबेल मेडिकल कलेजमा अख्तियारको छापा

नोबेल मेडिकल कलेज विराटनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । नोबेलमा व्यापक अनियमितता हुने गरेको भन्दै अख्तियारको काठमाडौं टोलीले नोबेलमा छापा मारेको आजको विराटपथ दैनिकले समाचार छापेको छ । नोबेलमा क्राइट एरिया पुरा गर्न ९ सय शैय्या हुनु पर्ने भएता पनि टोलिले ५ सय ५० वटा शैया मात्�. . .


नेपाली महिलाहरुसित अनैतिक क्रियाकलाप गर्दा गर्दै भारतिय न्यायधिशको समुह पक्राउ

विराटनगर बसपार्कस्थित मेट्रो सिटि गेस्ट हाउसमा आपत्तिजनक अवस्थामा पक्राउ परेका भारतिय न्यायधिशलाइ कारबाहि हुनु पर्ने माग सहित भारतका प्रशासनिक एवं न्यायिक निकायमा उजुरी परेको छ । उनीहरुलाइ गत माघ १३ गते सो गेष्ट हाउसबाट केहि नेपाली महिलाहरु सहित पक्राउ गरिएको थियो । भारतको अररिया कोर्टका न्याधिश �. . .


पर्यटन विकासका लागि विराट क्षेत्रलाइ एक करोड

पर्यटकिय स्थलहरुको भौतिक पुर्वाधार निर्माण रि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने कार्यलाइ प्रभावकारी रुपमा कार्यान्वयन गराउन सरकारले यस वर्ष विराट क्षेत्र पर्यटन विकास तथा प्रवर्द्धन समितिमार्फत छरपस्ट बजेट केन्द्रिकृत गरि लगानी गर्ने भएको छ । यस वर्ष १० वटा योजनामात्र स्विकृत गरि तिनका लागि एक करो. . .


गच्छदारका लागि पान ल्याउन प्रहरीको सवारी

विवाह भोज मान्न सुनसरी पुगेका गृहमन्त्री विजय कुमार गच्छदारका लागि पान ल्याउन प्रहरीको गाडी बारम्बार पान पसल धाउनु परेको छ । गच्छदार आफ्नो पार्टी मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रिय सचिव चन्देश्वर खत्वेको छोरीको विहे भोज खान सुनसरी बविया गाविस ६ मा पुगेका थिए । उनलाइ भोज पछि पान खान मन लाग. . .