बालबालिकालाइ फकाएर भारत पुर्याएर तिनका मृगौला जस्ता संवेदनशिल अङ्गहरुको कारोबार गर्ने टोलीको पर्दा फास भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ टंकिसिनवारी गाविस वडा नं २ बस्ने प्रधान थरकि एक बालिकालाइ फकाएर लैजादै गरेको अवस्थामा सुनसरी दुहवी गाविसका दिपक झा पक्राउ परेपछी यस्तो गिरोहको पर्दाफास भएको �. . .
नेपाल पिसिएफ शिक्षक संघर्ष समिति मोरङले सेवा सुविधा सहितका विभिन्न ७ बुंदे माग राख्दै आज बिहीबार जिल्ला शिक्षा कार्यालयमा तालबन्दी गरी धर्ना दिएका छन् । अनुदानमा कार्यरत शिक्षकलाई दरबन्दीमा परिणत गर्नुका साथै स्थायी शिक्षकसरह सेवा सुविधा उपलब्ध गराउन लगायतका माग गर्दै संघर्ष समितिले गरेको तालाबन. . .
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एकिकृत माओवादीले निर्वाचनको बहाना बनाएर सत्ता लम्ब्याउंदै सर्वसत्तावाद लाद्ने षडयन्त्र गरिरहेको बताउनु भएको छ । राप्रपा नेपाल मोरङले विहिवार विराटनगरमा गरेको पुर्वाञ्चल स्तरिय अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले मंसिर ७ गते निर्वाचन . . .
उ बिरामी भएको खबर थाह पाएपछि मन थाम्न नसकेर म भेट्न गएकी थिएँ। अमेरीकाको राजधानी वासिंङटन डीसी देखि सन्सारकै राजधानी कहलिएको न्युयोर्कतर्फ जाँदै गरेको बसमा एक्लो यात्रा पट्यारलाग्दो हुन पुग्दो रहेछ। यो एक्लो यात्रामा म क्रमस: म र मेरी बालसखाको अतितका पानाहरु पल्टाउदै बगिरहेकी छु। बिराटनगरको त्यो अ�. . .
मोरङ सदरमुकाम विराटनगरसँग सीमा जोडिएको झापा बैजनाथपुर गाविसमा वर्षौं पहिले खुलेको इँट्टाभट्टा बन्द गरेर त्यसै ठाउँमा खोलिएको कपडा उद्योग चल्न नसकेपछि त्यो पनि बन्द भयो । उद्योगधन्दाबाट लाभ पाउन नसकेको भन्दै उद्योगीले आफ्नो लगानी जमिनमा थपे र उद्योग मासेर प्लटिङ गर्ने काम शुरु भयो । उद्योगमा काम गर. . .
समाजमा एच. आई .भि. एडस लागेको व्यातिहरुलाई हेर्ने नकारत्मक दृष्ट्रिलाई परिर्वन गरी पुनस्थपना गर्ने खालको वातावरण सृजना गनुपर्ने एक कार्यक्रममा सहभागि बतmाहरुले जोड दिएका छन् । दलित अधिकारको लागि महिला अभियान ओक्डर नेपाल विराटनगरले बिहीबार आयोजना गरेको एच. आई ंभि. एडस अभिमुखिकरण कार्यक्रममा सहभाग�. . .
नाम कमाउन र आफ्नो पहिचान बनाउन काठमाडौं नै जानुपर्छ भन्ने छैन भन्ने उदाहरण बनेका छन् विराटनगरका अग्रज कलाकार लक्ष्मणपुण्य लामिछाने । वि.सं. २०२९ सालदेखि निरन्तर रंगमञ्चको क्षेत्रमा लागेर राष्ट्रकै गहना बनेका छन् उनी । तीन दशकदेखि रंगमञ्चको दुनियामै रमाइरहेका लामिछानेले एउटा छुट्टै पहिचान बनाए�. . .
विराटनगर ७ सरौचियास्थित जामे मस्जिद छेउ कार्टुनमा बम फेला परेको छ । त्याँहा वेवारिसे अवस्थामा रहेको कार्टुनमा बम रहेको आशंका गरिएको हो । बमको आशंकामा स्थानीयवासी अहिले त्रसित छन भने । प्रहरीले बम डिस्पोजल टोली नआउञ्जेललाइ सो स्थानको सुरक्षा दिइरहेको छ ।. . .
मोरङ, १ जेठ । व्यापार क्षेत्रमा केरीयर राम्रो बन्ने सपना बोकेर किशोरावस्थामा संघर्ष गरीरहेका उनी अहिले सोच्दै नसोचेको कलाकारीता क्षेत्रमा नामी कहलीएका छन् । कहाको व्यापारीक क्षेत्र कहाको कलाकारीता क्षेत्र यी दुवै फरक विषय भएपनि मेहनत र धैर्यता राखेर काम गरे नसोचेको क्षेत्रमा पनि सफलता हासिल गर्न स�. . .
मोरङ, २३ वैशाख । उनले सिकाएका चेलाचेलीहरु राष्ट्रिय मात्र हैन, अन्तराष्ट्रियस्तरमा समेत नाम चम्काउन सफल भएका छन् तीनै कलाकारहरुलाई नृत्य सिकाउने विराटनगरका नृत्य निर्देशक कामेश्वर झा भने अहिले पनि त्यही कार्यलाई निरन्तरता दिइरहेका छन् । राष्ट्रियस्तरमा मात्र हैन अन्तराष्ट्रिय क्षेत्रमा समेत लो�. . .
विराटनगर १२ र्वैसाख । ७ वैसाखमा कोशी अञ्चल अस्पताल तर्फ जादैगर्दा पम्फा धतानीलाई दलालले विराटनगर ंरंगेलीरोडमा रहेको पिके शर्मा नामको ठग डाक्टरकोमा लग्यो । झापाको मेची नपा २ धुलावारी घरभएकी उनी शरिरको छालाको उपचारमा समस्या देखिएपछि उनी उपचार गराउन विराटनगर आएकी थिइृन । तर दलाले गर्दा विर�. . .