Admin_OB

आजदेखि विराटनगरमा हात्ति पाइलेको औषधि

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आजदेखि तिन दिनसम्मको लागि हात्ति पाइले रोग विरुद्धको औषधी खुवाने कार्यक्रम सुरु गरेको छ । कार्यक्रम बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयले मोरङको ६५ वटै गाविस र एउटा उपमहानगरपालिका भित्र केन्द्र तोक्ने, स्वास्थयकर्मी र महिला स्वास्थ्य स्वयम�. . .


तिन लाखको अवैध सामान सहित १० जना भारतिय पक्राउ

भारतिय बजारबाट अवैध रुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा ३ लाख रुपैया मुल्य बराबरको सामान सहित १० जना भारतिय नागरिकलाइ मोरङको ववियाविर्ताबाट नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भन्सार राजश्व छलेर भारतिय मदिरा, चिनि, दाललगायतका अन्य खाद्य सामाग्री नेपाल भित्र्याउदै गरेको अवस्थामा प्रहरीको �. . .


किरात याक्खा छुम्मा मोरङको तेस्रो अधिवेशन सम्पन्न

किरात याक्खा छुम्मा मोरङ जिल्लाको तेस्रो अधिवेशन गत शनिबार मोरङको डागीहाटमा सम्पन्न भएको छ । तेस्रो अधिवेशनले खामबहादुर याख्खालाई पुर्न अध्यक्षमा चयन गरेको छ । यसका साथै समितिमा उपाध्यक्ष पुरनकुमार याख्खा, चन्दन देवान, सचिबमा हर्कराज जिमी, सह– सचिब शंकर देवान, र कोषध्यक्षमा देशमाया जिमी रहनु  भएको छ. . .


किरात याख्खा विद्यार्थी मोरङ संघमा घनेन्द्र

किरात याख्खा विद्यार्थी संघ मोरङको प्रथम जिल्ला अधिवेशन माघ १३ गते मोरङको डागीहाटमा सम्पन्न भएको छ । प्रथम अधिवेशनले घनेन्द्र याख्खाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ । अधिवेशनले समितिको उपाध्यक्षमा पायल देवान, सचिब सुजन याख्खा, सह– सचिबमा अविशेष देवान, र कोषध्यक्षमा वन्दना याख्खा चयन भएक�. . .


गैरसरकारीको पुर्वाञ्चल भेला सम्पन्न

गैरसरकारी संस्था महासंघ नेपाल पुर्वाञ्चल क्षेत्रिय समितिले आफ्नो पाँचौ अधिवेशन तथा दशौं साधारणसभा सम्पन्न गरेको छ । पुर्वाञ्चलका १६ वटै जिल्लाका प्रतिनिधिको सहभागिता रहेको साधारणसभामा सहभागीले आफ्ना सेवालाइ अझ परिष्कृत गर्दै लग्ने विषयमा जोड दिए । अधिवेशन तथा साधारणसभाको मोरङका प्रमुख जिल्ला अ. . .


जैशी बाहुन भएको थाहा पाँउदा विवाह रद्द

विवाह छिनोफानो भइ फुलमाला भइसकेपछि विराटनगरका एक परिवारले केटि तल्लो जातको ब्राह्मण भएको भन्दै विवाह अस्विकार गरेका छन् । विराटनगर ११ मधुमाराकि न्यौपाने थरकी युवतीसँग माघ १५ गते विवाह गर्ने टुङ्गो भइ फुलमाला पछि विराटनगर ४ का रुद्र प्रसाद दाहालका छोरा रोजन दाहालले केटि जैशी बाहुन भएको भन्दै विवाह अ�. . .


नेताले साहित्य पढ्नै पर्ने

साझा प्रकाशनको आयोजनामा विराटनगरमा भइरहेको दश दिने पुस्तक प्रदर्शनीमा बुधबार भएको "राजनिति र कला साहित्य"विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मोरङका नेताहरुले असल नेताको प्रमुख गुणमा साहित्य पढ्नु पनि एक रहेको बताएका छन् । कार्यक्रममा नेताहरुले समाज, साहित्य, दर्शन, इतिहास र विज्ञान वुझेको व्यक्त�. . .


अपहरणबाट छुटाउन धार्मिक अनुष्ठान

करिब ३ सातादेखि बेखबर रहेका विराटनगरका प्रतिष्ठित उद्योगि एवं समाजसेवी गंगाविशन राठीको सकुशल रिहाइ होस् भन्ने कामना गर्दै बुधबार विराटनगरमा राठीको नाममा धार्मिक अनुष्ठान गरिएको छ । विराटनगर स्थित सत्यनारायण मन्दिरमा ५० वटा धार्मिक तथा सामाजिक संघ संस्थाको संयुक्त आयोजनामा उक्त अनुष्ठान गरिएको आ�. . .


इन्टरनेट र नेपाली साहित्यको अन्तरसम्बन्ध [कार्यपत्र]

विषय प्रवेशः समय सधैँ गतिशील र संसार सधैं परिवर्तनशील हुन्छ । सन् १९६९ मा अमेरिकी सेनाको प्रयोगका लागि इन्टरनेटको विकास नगरिएको भए सम्भवतः अहिलेको यो उत्कृष्ट प्रविधि हामीले उपभोग गर्न पाउने थिएनौं । शिल्पकर्मी भिन्ट कार्फ, बिल गेट्स, स्टीभ जब्स लगायतको योगदान नहुने हो त हामीले यो जमाना उपभोग गर्न अ. . .


इन्टरनेट र साहित्यबारे विराटनगरमा पहिलो पटक वेबिनार

इस्ट आइटि कम्युनिटिको आयोजना तथा साझा प्रकाशनको बृहत पुस्तक प्रदर्शनीको अवसरमा नेपाली साहित्य र इन्टरनेट विषयक वेबिनार (इन्टरनेटको माध्यमबाट गरिने सेमिनार) सम्पन्न भएको छ । कार्यक्रममा अनुप न्यौपानेले नेपाली साहित्य र इन्टरनेटको अवस्था तथा परिचय प्रस्तुत गरेका थिए । यसै गरि ब्रुनाइबाट विश्वादिप. . .


एउटै संस्थाले साढे २५ हजारको पुस्तक किन्यो

विराटनगरमा साझा प्रकाशनको आयोजनामा भइरहेको पुस्तक प्रदर्शनीमा इनरुवा स्थित सामुदायिक अध्ययन केन्द्रले २५ हजार ५ सय मुल्य बराबरको पुस्तक खरिद गरेको खबर न्यु सृष्टि दैनिकले छापेको छ ।. . .


“हेन्ड्स अप” भन्दै प्रहरीकै तलासी

सोमबार प्रहरीले विराटनगरको धरानरोडमा रहेको डिभाइडरमा टाँसेको टल्कने स्टिकर कसैले उप्काउछ कि भनेर सादा पोशाकमा चौकिदारी गरिरहेका ट्राफिक प्रहरीलाइ एक युवाले झुक्याएका छन् । उनलाइ विराटनगर ३ का २० वर्षिय गोविन्द मण्डलले दुबै हात माथि उठाउन लगाइ तलासी लिएका थीए । अज्ञात व्यक्तिले त्यसो भने पछि सादा प. . .