Admin_OB

नेताले साहित्य पढ्नै पर्ने

साझा प्रकाशनको आयोजनामा विराटनगरमा भइरहेको दश दिने पुस्तक प्रदर्शनीमा बुधबार भएको "राजनिति र कला साहित्य"विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मोरङका नेताहरुले असल नेताको प्रमुख गुणमा साहित्य पढ्नु पनि एक रहेको बताएका छन् । कार्यक्रममा नेताहरुले समाज, साहित्य, दर्शन, इतिहास र विज्ञान वुझेको व्यक्त�. . .


अपहरणबाट छुटाउन धार्मिक अनुष्ठान

करिब ३ सातादेखि बेखबर रहेका विराटनगरका प्रतिष्ठित उद्योगि एवं समाजसेवी गंगाविशन राठीको सकुशल रिहाइ होस् भन्ने कामना गर्दै बुधबार विराटनगरमा राठीको नाममा धार्मिक अनुष्ठान गरिएको छ । विराटनगर स्थित सत्यनारायण मन्दिरमा ५० वटा धार्मिक तथा सामाजिक संघ संस्थाको संयुक्त आयोजनामा उक्त अनुष्ठान गरिएको आ�. . .


इन्टरनेट र नेपाली साहित्यको अन्तरसम्बन्ध [कार्यपत्र]

विषय प्रवेशः समय सधैँ गतिशील र संसार सधैं परिवर्तनशील हुन्छ । सन् १९६९ मा अमेरिकी सेनाको प्रयोगका लागि इन्टरनेटको विकास नगरिएको भए सम्भवतः अहिलेको यो उत्कृष्ट प्रविधि हामीले उपभोग गर्न पाउने थिएनौं । शिल्पकर्मी भिन्ट कार्फ, बिल गेट्स, स्टीभ जब्स लगायतको योगदान नहुने हो त हामीले यो जमाना उपभोग गर्न अ. . .


इन्टरनेट र साहित्यबारे विराटनगरमा पहिलो पटक वेबिनार

इस्ट आइटि कम्युनिटिको आयोजना तथा साझा प्रकाशनको बृहत पुस्तक प्रदर्शनीको अवसरमा नेपाली साहित्य र इन्टरनेट विषयक वेबिनार (इन्टरनेटको माध्यमबाट गरिने सेमिनार) सम्पन्न भएको छ । कार्यक्रममा अनुप न्यौपानेले नेपाली साहित्य र इन्टरनेटको अवस्था तथा परिचय प्रस्तुत गरेका थिए । यसै गरि ब्रुनाइबाट विश्वादिप. . .


एउटै संस्थाले साढे २५ हजारको पुस्तक किन्यो

विराटनगरमा साझा प्रकाशनको आयोजनामा भइरहेको पुस्तक प्रदर्शनीमा इनरुवा स्थित सामुदायिक अध्ययन केन्द्रले २५ हजार ५ सय मुल्य बराबरको पुस्तक खरिद गरेको खबर न्यु सृष्टि दैनिकले छापेको छ ।. . .


“हेन्ड्स अप” भन्दै प्रहरीकै तलासी

सोमबार प्रहरीले विराटनगरको धरानरोडमा रहेको डिभाइडरमा टाँसेको टल्कने स्टिकर कसैले उप्काउछ कि भनेर सादा पोशाकमा चौकिदारी गरिरहेका ट्राफिक प्रहरीलाइ एक युवाले झुक्याएका छन् । उनलाइ विराटनगर ३ का २० वर्षिय गोविन्द मण्डलले दुबै हात माथि उठाउन लगाइ तलासी लिएका थीए । अज्ञात व्यक्तिले त्यसो भने पछि सादा प. . .


आरति स्ट्रिप्स, विराटनगर

विराटनगर छेउ धरान-विराटनगर हाइ-वे स्थित औद्योगिक कोरिडोरमा रहेको आरति स्ट्रिप्सको मुख्य गेटको तस्विर यहाँ प्रस्तुत छ । यो उद्योगमा नेपाली भन्दा अत्याधिक संख्यामा भारतिय कामदार प्रयोग गरेको आरोप लाग्ने गर्दछ । Q. यदि यो कुरो साँचो हो भने नेपाली कामदार बेरोजगार भइ परदेशमा काम गर्न जाने पिडा सँगै नेपाल�. . .


कोइराला निवास

विराटनगरको शैक्षिक, सामाजिक, साहित्यिक, सांस्कृतिक, औद्योगिक, व्यापारिक र देशकै राजनीतिक उन्नति र प्रगतिका सन्दर्भमा कोइराला निवासको अहंम भुमिका रहेको पाइन्छ । जसका सुत्रधार थिए पिताजी कृष्णप्रसाद कोइराला । वि.सं. १९३६ मा दुम्जामा जन्मेर १५/१६ वर्षको उमेरमा मोरङको त्यो समयको सदरमुकाम रङ्गेलीमा आएक�. . .


खसीकपमा आयोजक सेमिफाइनलमा

विराटनगर २ कार्तिक । दशैको अवसरमा विराटनगर – ३ मुनालपथमा सम्पन्न खसी कप फुटबल प्रतियोगिता आयोजक मुनाल क्लब फेमिफाइनलमा प्रवेश गरेको छ । मुनाल क्लब विराटनगरको आयोजनाग भएको प्रतियोगितामा विन्देवासी ११ लाई टाइब्रेकरमा ०– १ गोलको अन्तरले पराजीत गरी सेमिफाइनलमा प्रवेश गरेको हो । निकै चुनौतिपूण भएको. . .


अहिले देखि नै पटका पक्राउ हुन सुरु भयो

भारतको जोगवनीबाट कार्टुनमा लुकाई पटका भित्राईरहेको अवस्थामा मोरङ प्रहरीले पक्राउ गरेको छ ।  अपरिचित व्यक्तिले कार्टुन भित्र प्याक गरी साईकलको पछाडी राखी शुक्रबार साँझ साढे तिन बजे ल्याई रहेको अवस्थामा विराटनगर १६ स्थित दरैयावस्तीमा सि.आर.भि प्रहरी.लाई देख्नासाथ निज साईकल छोडी भागे पश्चात पक्राउ ग�. . .


आगलागीमा तीस लाखको क्षति

मोरङको ईन्द्रपुर गाविसमा शुक्रबार दिउसो भएको आगलागीमा परि तीस लाख रुपैया बरबरको क्षति भएको छ । ईन्द्रपुर १ स्थित टिका कट्टेलको घरमा आगलागी हुँदा सो घरमा पसल गर्नेसन बहादुर पौडेलको पसलमा रहेको सम्पुर्ण सामान र नगद गरि तिन लाख मूल्य बराबरका समान क्षति भएको मोरङ प्रहरीले जनाएको छ । सोही गाविस बस्ने नारा�. . .


चाडपर्वका लागि पेट्रोलियम जोगाउदै

चाडपर्व नजिकिदै जाँदा नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले पेट्रोलियम पदार्थ सञ्चित गर्न शुरु गरेको छ । चाडपर्वको बेलामा पेट्रोलियम पदार्थको अभाव नहोस् भन्ने उद्देश्यले यस्तो गरिएको आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिपक बरालले बताए । उनले चाडपर्वको मौका छोपेर बजारमा पेट्रो�. . .