सुभाष भण्डारी काठमाडौैँ । राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षमा बिराटनगरका रमेश पोखरेल निर्वाचित भएका छन् । नेकपा र नेपाली कांग्रेसको संयुक्त उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बनेका पोखरेल विजयी भएका हुन् । संयुक्त उम्मेदवारका डिल्लीराम तिवारीलाई ३७ मतले पछि पार्दै पोखरेल बिजयी भए । क. . .
काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि पोखरेल सवार नेपाली सेनाको बेल हेलिकोप्टर पाल्पामा अवतरण गरेको हो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बुटवलमा मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्काइएको पुष्टि गरे । ‘बुटवलमा शनि�. . .
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका २ मा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । बतासे–शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे–फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटना भएको हो । आज बिहान भएको दुर्घटनामा स्थानीय ३० बर्षिय टेक बहादुर लिम्बुको ज्यान गएको जिल्ला प्हरी कार्यालय धनकुटाले जनाएको छ । ब. . .
विराटनगर । विराटनगरस्थित होलील्याण्ड बोर्डिङ स्कुलले दुईदिने स्पोर्ट मिट सम्पन्न गरेको छ । स्पोर्ट मिटमा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमअन्तर्गत क्रिकेट, १ सय मिटर दौड, कबड्डी, चक्लेट रेस, म्याच रेस, बेलुन ब्लाष्ट, म्युजिकल चियर, हट पोटेटो, कक फाइटिङलगायतक�. . .
विराटनगर । नेपाली जुत्ता चप्पल घरको आयोजनामा पुस १ गतेबाट विराटनगरको जैन भवनमा शुरु भएको विराट जुत्ता–चप्पल व्यापार मेला अब चार दिनसम्म मात्र संचालन हुने भएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ जारी मेला आगामी पुस २९ गतेसम्म मात्र जारी रहने आयोजकले जनाएको छ । आयोजकका अ�. . .
विराटनगर । दुई वर्ष कैद सजायको फैसला सुनाइएका एक व्यक्ति मोरङको कानेपोखरीबाट शुक्रबार पक्राउ परेका छन् । सवारी ज्यान मुद्दामा अदालतद्धारा दोषी ठहर भई फरार सुचिमा रहेका कानेपोखरी गाउँपालिका–४ का ३८ वर्षीय भोलाबहादुर धिमाललाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो । पथरीका डीएसपी दिलि�. . .
विराटनगर । क्यान्सर रोगबाट ग्रसित साथीलाई बचाउन विराटनगरमा बिद्यार्थीले अभियान शूरु गरेका छन् । कलेजमा सँगै पढ्ने साथीलाई क्यान्सर रोग लागेपछि उपचार गराउन साथीहरु आर्थिक संकलनमा जुटेका हुन् । राजविराज घर भई हाल टंकीसुनवारीमा बस्दै आएका २१ बर्षिय कौशल देवलाई ब्लाड क्यान्सर भएपछि उनका साथिहरु सहयो. . .
भूमिका पाख्रिन अंग्रेजी वर्ष २०२० सुरु भए सँगै नेपाल भ्रमण वर्षको सुरुवात भईसकेको छ । नेपाल सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएकोमा यता प्रदेश १ सरकारले भने ५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढिरहेको छ । प्राकृतिक रुपमा विविधताले भरिपूर्ण प्रदेश १ मा घुम्न लायक थुप्रै ठाँउ छन् । यद्यपी अ. . .
काठमाडौं, पुस २५ । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दै छ । आयोगको पूर्वनिर्धारित तालिका अनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारका लागि नाम फिर्ता लिन हिजो अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरेको थियो । तर कसैले पनि नाम फिर्ता नलिएको आयो�. . .
काठमाडौं, पुस २५ । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फां)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच पाँच खेल तथा रञ्जन विष्टलाई द�. . .
काठमाडौं, पुस २५ । पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० ले घटेको छ । बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला एक हजारले सुनको मूल्य घटेको थियो । आज छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ६०० र �. . .
काठमाडौं, पुस २५। आज चन्द्रग्रहण लाग्ने भएको छ । आज रातको १० बजेर २२ मिनेटको समयमा चन्द्रग्रहण लाग्ने र २ बजेर २७ मिनेटमा समाप्त हुने छ । यो चन्द्रग्रहण एशियाली मुलुक लगाएत युरोप, अफ्रिका र अष्ट्रेलियाबाट पनि हेर्न सकिने छ भने यसको मुख्य आकर्षण रातको १२ बजेर ३० मिनेट जाँदा देख्न सकिने खगोलविदहरुले जना. . .