विराटनगर । १६ दिने लैँिगक हिंसा बिरुद्धको अभियानको अन्तिम दिन आज बिराटनगर महानगर पालिकाले दौड प्रतियोगिता सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको आयोजनामा छोरी बचाउ छोरी पढाउ भन्ने नाराका साथ महिला दौडको आयोजना गरिएको हो । मंगलवार बिहान ७ बजे विराटनगर महानगर पालिकाबाट शुरु भएको दौड टाफिक चौक पुग�. . .
काठमाडौं, मंसिर २४ । अज्ञात समूहले चालकलाई कब्जामा लिएर अमलेखगन्जबाट विराटनगर जाँदै गरेको डिजेल ट्यांकर लहानबाट गायब पारेको भनिएको घटनामा चालक कै संलग्नता भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीको अनुसन्धानमा ट्यांकर चालक रामदेव यादव कै मिलेमतोमा अपहरणको नाटक रचेर १९ लाख रुपैयाँको डिजेल चो. . .
काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदै छ ।सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु हुनेछ । सागमा आझ फुटबल, बक्सिङ, बास्केटबल, . . .
एजेन्सी भारतीय हास्यकलाकार कपिल शर्मा बुवा बनेका छन् । उनकी श्रीमती गिन्नी चतरथले छोरी जन्माएकी छिन् । मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनले यसबारे जानकारी दिएका हुन् । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् उनले लेखेका छन्, ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु । तपाईंहरुको आ�. . .
न्यूजील्याण्ड । न्युजील्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ भने अन्य ८ जना हराइरहेका छन् । प्रहरीले मृतकको संख्या पुष्टि गरेको छ । सोमबार ह्वाइट आइल्याण्डमा पर्यटकहरु घुम्न गएकै बेलामा ज्वालामुखी विस्फोट भएको थियो । ३४ मानिस बच्न सफल भएका छन् भने ३१ जनाको अझै अस्�. . .
मङ्गलबारे, मङ्सिर २४ गते । इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित एक घरवासमा सोमबार आगलागी हुँदा रु २६ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको पm्याफुल्ला घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गर�. . .
लक्ष्मण पौडेल भैरहवा, मङ्सिर २४ गते । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा सन् २०१९ को ११ महिनामा लुम्बिनी भ्रमण गर्ने पर्यटक अघिल्लो वर्षको तुलनामा बढेका हुन् । पर्यटक सङ्ख्या बढे पनि बसाइ अवधि भने लम्बिन सकेको छैन । बितेको ११ �. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर - ६ का अध्यक्ष बिजय कामतले आत्महत्या प्रयास गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनले आइतबार साँझ किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । बिषादी सेवन गरेर सिकिस्त बिरामी परेका कामतको विराटनगर स्थित विराट नर्सिङहोममा उपचार भैरहेको छ । सिकिस�. . .
चिसोको यो बेला मोटरसाइकल चलाउन गाह्रो हुन्छ । जति नै गाह्रो भए मोटरसाइकल चलाएर हिँड्नु धेरैको बाध्यता पनि हो । चिसोको योबेला मोटरसाइकल चालकले केही कुरामा विशेष ध्यान पुर्याउनुपर्छ । १) मोटरसाइकलको इञ्जिन राम्रोसँग तताउने जाडोको बेलामा मोटरसाइकल चलाउनुअघि इन्जिनलाई राम्रोसँग तताउनुपर्छ । मोटर�. . .
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको प्रक्रिया अझै केही महिना लम्बिने भएको छ । नापी विभागका चिफ सर्भेयर म्यानेजर सुशील डंगोलले बाह्रखरीसँगको कुराकानीमा जनाएअनुसार ‘फिल्ड वर्क’ अझै बाँकी रहेकोले मापनको प्रक्रिया लम्बिएको हो । उनले भने,‘‘दुइटा टोली अझै फिल्डमा छ । टोलीमा संलग्नह�. . .
भोजपुर। भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौंसम्म छोटो दूरीको यातायात सेवा शुरू भएको छ । भोजपुरका स्थानीयवासी यसअघि भोजपुरबाट धनकुटाको लेगुवा–धरान हुँदै काठमाडौं जाने गरेका थिए । सुपर खोटाङ भोजपुर यातायात प्रालिले सीधा यातायात सेवा शुरू गरेको हो । कम्पनीले केही दिन अघिदेखि सेवा दिँदै आए पनि ग�. . .
काठमाडौ । नेपाली सेनाले कात्तिक ०७७ असारमा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग निर्माण सुरु गर्ने भएको छ। त्यस अवधिसम्म कूल ७२ दशमलव ५ मिटर लम्बाइको यस आयोजनाको पूर्वतयारीका काम सम्पन्न हुने सेनाको विश्वास छ। सेनाले त्यसका लागि ६ वटा परामर्शदाता कम्पनी छनोट गरिसकेको खबर आजको नयाँ पत. . .