मंङ्सिर २४ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलको ५३ औं मिनेटमा नेपालले अग्रता फेरि बढाएको छ । पहिलो हाप १–१ को बराबरीमा टुग्गिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा नेपालका खेलाडी सुनिल बलले हेडिङ गोल मार्फत आकर्षक गोल गरेका हुन् । खेल २–१ को अवस्थामा पुगेको छ । नेपाल जितको निक्क�. . .
भूमिका पाख्रिन लेटाङ मङ्सिर २३ , १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम अन्तर्गत मंगलबार लेटाङ नगरपालिकामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, संघ सस्था लगायतहरुले प्ले कार्ड सहित नगर परिक्रमा गरेका थिए । हर्डन मोरङ, ओरेक नेपाल र लेटाङ नगरपालिका. . .
मुम्बाई । १० वर्षसम्म बलिउड चलचित्रबाट टाढा बसेकी अभिनेत्री सुष्मिता सेन पुन: चलचित्रमा फर्किने भएकी छन् । चलचित्रमा नआए पनि सामाजिक संजालमा निकै सक्रिय सेनले सामाजिक संजालमार्फत नै आफू चलचित्रमा फर्किन लागेको घोषणा गरेकी हुन् । इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै उनले दर्सकका लागि पुनः चलचि. . .
काठमाडौं मङ्सिर २४ । पाँच दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । गत बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको सुन त्यसयता निरन्तर ओरालो लागेर मंगलबारसम्म आइपुग्दा प्रतितोला ७० हजार ८ सय रुपैयाँमा झरेको छ । यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला ७० . . .
चन्द्रकला भण्डारी झापा । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३५० कैदीबन्दी अटाउने क्षमता भएपनि हाल एक हजार १५९ कैदीबन्दी रहेका छन् । कारागारभित्र पुरुष एक हजार ६२, महिला ९१ र आश�. . .
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा मंगलबार सुमो जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । बिहान पौने ९ बजे सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ६४१२ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खसेको हो । जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको बताइन्छ । घाइतेहरुको अवस्थामा ख�. . .
ओखलढुङगा, मंसिर २४ । ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका-८ भुसिङगा बस्ने बर्ष ८५ को लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । स्थानिय गम्बु शेर्पाको घरमा डेरा गरी बस्दै आएका लोकसन शेर्पा गत २२ गते राती अगेना छेउमा आगो ताप्दै सुत्ने क्रममा अचानक आगो शरिरमा सल्किएर घाईते भएका थिए । घटनाबारे ज. . .
झापा, मंसिर २४ गते । झापाको कन्काई नगरपालिका-४ स्थित पुर्ब पश्चिम राजमार्गको कोटीहोम स्थितमा ट्रक र कार संग मोटरसाईकल ठक्कर खाँदा १ जनाको मृत्यु मृत्यु भएको छ । आज बिहान ६ बजेको समयमा सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिम बाट पूर्ब तर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाईकल ट्रक�. . .
सिरहा । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ । बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको भन्दै पीडितक�. . .
विराटनगर । १६ दिने लैँिगक हिंसा बिरुद्धको अभियानको अन्तिम दिन आज बिराटनगर महानगर पालिकाले दौड प्रतियोगिता सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको आयोजनामा छोरी बचाउ छोरी पढाउ भन्ने नाराका साथ महिला दौडको आयोजना गरिएको हो । मंगलवार बिहान ७ बजे विराटनगर महानगर पालिकाबाट शुरु भएको दौड टाफिक चौक पुग�. . .
काठमाडौं, मंसिर २४ । अज्ञात समूहले चालकलाई कब्जामा लिएर अमलेखगन्जबाट विराटनगर जाँदै गरेको डिजेल ट्यांकर लहानबाट गायब पारेको भनिएको घटनामा चालक कै संलग्नता भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीको अनुसन्धानमा ट्यांकर चालक रामदेव यादव कै मिलेमतोमा अपहरणको नाटक रचेर १९ लाख रुपैयाँको डिजेल चो. . .
काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदै छ ।सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु हुनेछ । सागमा आझ फुटबल, बक्सिङ, बास्केटबल, . . .