लक्ष्मण पौडेल भैरहवा, मङ्सिर २४ गते । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा सन् २०१९ को ११ महिनामा लुम्बिनी भ्रमण गर्ने पर्यटक अघिल्लो वर्षको तुलनामा बढेका हुन् । पर्यटक सङ्ख्या बढे पनि बसाइ अवधि भने लम्बिन सकेको छैन । बितेको ११ �. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर - ६ का अध्यक्ष बिजय कामतले आत्महत्या प्रयास गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनले आइतबार साँझ किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । बिषादी सेवन गरेर सिकिस्त बिरामी परेका कामतको विराटनगर स्थित विराट नर्सिङहोममा उपचार भैरहेको छ । सिकिस�. . .
चिसोको यो बेला मोटरसाइकल चलाउन गाह्रो हुन्छ । जति नै गाह्रो भए मोटरसाइकल चलाएर हिँड्नु धेरैको बाध्यता पनि हो । चिसोको योबेला मोटरसाइकल चालकले केही कुरामा विशेष ध्यान पुर्याउनुपर्छ । १) मोटरसाइकलको इञ्जिन राम्रोसँग तताउने जाडोको बेलामा मोटरसाइकल चलाउनुअघि इन्जिनलाई राम्रोसँग तताउनुपर्छ । मोटर�. . .
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको प्रक्रिया अझै केही महिना लम्बिने भएको छ । नापी विभागका चिफ सर्भेयर म्यानेजर सुशील डंगोलले बाह्रखरीसँगको कुराकानीमा जनाएअनुसार ‘फिल्ड वर्क’ अझै बाँकी रहेकोले मापनको प्रक्रिया लम्बिएको हो । उनले भने,‘‘दुइटा टोली अझै फिल्डमा छ । टोलीमा संलग्नह�. . .
भोजपुर। भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौंसम्म छोटो दूरीको यातायात सेवा शुरू भएको छ । भोजपुरका स्थानीयवासी यसअघि भोजपुरबाट धनकुटाको लेगुवा–धरान हुँदै काठमाडौं जाने गरेका थिए । सुपर खोटाङ भोजपुर यातायात प्रालिले सीधा यातायात सेवा शुरू गरेको हो । कम्पनीले केही दिन अघिदेखि सेवा दिँदै आए पनि ग�. . .
काठमाडौ । नेपाली सेनाले कात्तिक ०७७ असारमा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग निर्माण सुरु गर्ने भएको छ। त्यस अवधिसम्म कूल ७२ दशमलव ५ मिटर लम्बाइको यस आयोजनाको पूर्वतयारीका काम सम्पन्न हुने सेनाको विश्वास छ। सेनाले त्यसका लागि ६ वटा परामर्शदाता कम्पनी छनोट गरिसकेको खबर आजको नयाँ पत. . .
पथरीशनिश्चरे । नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले हिन्दू राष्ट्रका विषयमा जनमत सङ्ग्रह गर्नु पर्ने बताएका छन्। धर्मलाई लिएर मुलुकमा बिरोधका स्वरहरू उठ्न थालेकाले धार्मिक स्वतन्त्रताका विषयमा जनमत संग्रहलेृ मात्रै अन्तिम निष्कर्ष निकाल्ने उनले बताएका छन्। मोरङको पथरीशनिश्चरेम�. . .
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। सागअन्तर्गत पोखरामा भएको महिला फुटबल टिमले स्वर्ण दिलाउन नसकेपछि सोमबार खड्काले कोचबाट राजीनामा दिएका हुन्। स्वर्णका लागि पोखरा रंगशालामा भएको खेलमा नेपाली फुटबल टिम भारतसँग २-० ले पराजित भएको थियो। ने. . .
विराटनगर । कोशी अस्पतालमा प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेको एकल आदेशमा कर्मचारी भर्ना गरिएको खुलसा भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोशी अञ्चल अस्पतालमा राजनीतिक हस्तक्षेपको आधारमा कर्मचारी नियुक्त गरिएको राष्ट्रिय सर्तकता केन्द्रलेको अध्ययनले देखाएक�. . .
काठमाडौं । कर्मचारी सरुवा गर्न सम्बन्धित स्थानीय तहको सहमति लिन नपर्ने भएको छ ।प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा यस्तो सहमति भएको हो । संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा कर्मचारी सर. . .
पाँचथर । पाँचथरमा नगदेवालीलाई व्यावसायिक बनाउन सञ्चालन हुँदै आएको कृषक पाठशाला अब चियामा पनि लागू भएको छ । कृषकहरुलाई चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाई व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यसाथ पाठशाला सञ्चालनमा ल्याइएको हो । कृषक पाठशालाले चियामा रहेका रोग किराका समस्या समाधान हुने �. . .
पोखरा । राष्ट्रिय महिला टोलीका दुई फुटबलरले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका छन्। टोलीकी डिफेन्डर मनमाया लिम्बु र फर्वाडर निरु थापाले १३ औं सागको फाइनल खेल पश्चात्त पोखराबाट सन्यासको घोषणा गरेका हुन्। राखेप सदस्य राजेश गुरुङले सन्यास घोषणा गरेका दुबै खेलाडीलाई आधा तोला सुन र चार तोला. . .