Admin_OB

सुकुटेमा बस दुर्घटनामा ९ को मृत्यु ४७ घाइते, बस नदीमा डुबेका कारण मृतकको संख्या बढ्न सक्ने

काठमाडौ १७ कात्तिक । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घ�. . .


गैँडाछाप सिमेन्टको मूल्य घट्यो

उदयपुर । नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ। देशमा उत्पादित अन्य सिमेन्टहरुको मूल्य घट्दै गइरहेको बेला अन्य सिमेन्टको मूल्यसँग . . .


‘यो बाटो विराटनगरको जनआन्दोलन चोकको हो, यो बाटोमा घिस्रनु पर्‍यो मेयर साब’

विराटनगर । विराटनगरका स्थानीय नविन श्रेष्ठले शनिबार जनआन्दोलन चोकको धुलाम्मे सडकको फोटो हाल्दै फेसबुकमा लेखे, ‘यो बाटो विराटनगरको जनआन्दोलन चोकको हो, यो बाटोमा घिस्रनु पर्‍यो मेयर साब।’ छठ पर्वको मुख्य दिन शनिबार विराटनगरका मेयर भीम पराजुलीले साष्टांग दण्डवत प्रणाम गर्दै घस्रिएर घाटसम्मको यात्र�. . .


उदाउँदो  सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन, विराटनगरमा बिहानै फोटोमा यस्तो देखियो

विराटनगर । छठ पर्व अन्तर्गत व्रतालुहरूले आइतबार यहाँ उदाउँदो  सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्ण�. . .


कोशी नदीमा पौडी खेल्न गएका युवक बेपत्ता, नहरमा डुबेर महिलाको ज्यान गयो

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित कोशी नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । पौडीखेल्न गएका ३ जना मध्ये एक जनालाई खोलाले बगाएर बेपत्ता बनाएको हो । चितवन नारायण घाट घर भई बराहक्षेत्र नगरपालिका ३ नहडा स्थित मामा एकराज पौडेलको घरमा आएका बर्ष १९ का अनिस चौधरी, बराहक्षे�. . .


हात्ती धपाउन राखिएको नाङ्गो तारमा करेन्ट लागेर झापामा दुई जनाको ज्यान गयो

विराटनगर । झापाको बुद्ध शान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन भित्र रहेको पानीको खोल्सिमा हात्ती धपाउन थापेको नाङ्गो बिजुलीको तारमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। ज्यान जानेमा सोही ठाउँका बर्ष १८ का अभिनास राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ घर भई बुद्ध शान्ति गाउँपालिका ४ स्थ�. . .


व्यवसायीले यसरी छल्छन् कर, सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

काठमाडौँ ।  व्यावसायिक संस्थाहरुले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ ।  मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरुले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ । सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम ल�. . .


विराटनगरमा छठ पर्बमा मुस्लिम समुदायको सक्रियता, पानी बाँड्न भ्याई नभ्याई

विराटनगर। शनिवार छठको मुख्य दिन अस्ताउँदो सुर्यलाई पुजा गर्ने हरुको निक्कै भिड थियो । केशलिया, सिँघिया खोला तथा नहरहरुमा पुजा गर्न जानेहरुरुको भिड थियो । त्यही भिडका बिचमा थिए, मुस्लिम समुदाय पनि । उनीहरु भ्याई नभ्याई थिए । शनिबार विराटनगर–६ मा रहेको छठ घाटमा अस्ताउँदो सुर्यलाई अघ्र्य दिन आउनेहरुको . . .


आइपुग्यो सेनाको नयाँ कार्गो जहाज, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली सेनाको नयाँ कार्गो जहाज सियन २३५—२२० काठमाडौं आइपुगेको छ । सन् २०१७ मा खरिद सम्झौता भएको जहाज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुई वर्षअघि भएको सम्झौता अनुसार नयाँ कार्गो जहाज इन्डोनेसियाबाट काठम. . .


विराटनगरमा तिहार र छठमा फोहोर गर्ने केरा, फोहोर उठाउन ठेकेदारको मनपरी असुली

विराटनगर । तिहार र छठको बेलामा केराको थम्वाको निक्कै प्रयोग हुन्छ । तिहारमा दिपावली गर्नको लागि घरका अगाडि केराको थम्बा नै ल्याएर गाडिन्छ अनी त्यही थम्बामा दिपो बाल्ने चलन छ । त्यसैले पनि तिहारमा पनि केराको थम्बा चाहिन्छ भने छठ पर्बमा पनि घाट सजाउनको लागि केराको थम्बा प्रयोग भएका छन् । तर केराको थम्बा. . .


सोलुखम्बुमा चन्दा उठाउँदै गर्दा विप्लव कार्यकर्ता पक्राउ

सोलुखुम्बु ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका एक कार्यकर्ता चन्दा उठाउदै गर्दा सोलुखुम्बुबाट पक्राउ परेका छन् । साेलुखुम्बुको सोताङ गाउँपालिका एक पावौबाट शुक्रबार ३७ वर्षीय ङिमा शेर्पा पक्राउ परेको सोलुखुम्बु प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पा पूर्व माओवादी लडाकु रहेका र अहिले . . .


अफगानिस्तानमा बम विस्फोटबाट ८ बालबालिकाको मृत्यु

काबुल । अफगानिस्तानको तखर प्रान्तस्थित बम विस्फोटका कारण ८ जना बालबालिकाको मृत्यु भएको छ । उनीहरुको स्कुलकै छेउमा बम विस्फोट हुँदा ज्यान गएको हो । प्रान्तीय प्रहरी प्रमुख साएद मेहरज सदतका अनुसार उनीहरु १० देखि १५ वर्ष उमेर समूहका छन् । साथै अफगान सुरक्षा फौजलाई लक्षित गर्दै उक्त विस्फोट गराइएको हुन�. . .