ईलाम । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनताले दशकौँदेखि जारी गर्न खोजेको र जनताबाटै जारी भएको संविधान कार्यान्वयन गर्न सवै जनताको भुमिका अपरिहार्य रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति इलामको तेस्रो जिल्ला सभालाई उद्घाटन पछि सम्वोधन गदै उहाँले यस्तो वताउनु भएको हो । उहाँले जनत. . .
दार्चुला । भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो । तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘हामी घोडा चढेर तिब्बततर्फ जा�. . .
काठमाडौं। दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभ. . .
विराटनगर। नजिकिदो चाडपर्वलाई लिएर प्रदेश-१ प्रहरीले सुरक्षा योजना अघि सारेको छ। विशेषतः बडा दशै, तिहार तथा छठ पर्वका क्रममा हुन सक्ने अप्रिय र अपराधिक घटनामा केन्द्रित हुदै प्रदेश प्रहरीले नागरिक सुरक्षा योजना ल्याएको जनाएको छ। प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी वरिष. . .
विराटनगर । यस बर्षको स्व. जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार विराटनगरकी पत्रकार इन्दिरा भट्टराईलाई प्रदान गरिएको छ । नेपाल प्रेस संगठन मोरङले विराटनगरमा एक कार्यक्रमको आयोजना गरि भट्टराईलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित. . .
काठमाडौँ । वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुल�. . .
कुमार लुईटेल । विराटनगर । प्राध्यापक डा. गणेश क्षेत्रीद्वारा लिखित पुस्तक ‘ओझेलका यथार्थहरु’ विमोचन गरिएको छ । विराटनगरमा सोमबार एक कार्यक्रमकाबीच प्रदेश १ मुख्यमन्त्री शेरधन राईले पुस्तकको विमोचन गरेका हुन् । राईले क्षेत्रीद्वारा लेखिएको पुस्तकले प्रगतिशील सांस्कृतिक चेतनाको विकास गराउन को�. . .
सिबी अधिकारी काठमाडौँ, १३ असोज (रासस) । वर्षेनी दशैँका बेला यात्रुलाई हावाई जहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महिनाअघि नै हवाइजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाईकम्पनीले यात्रुको ढाड सेक्नेगरी भाडा असुल्ने गरेका छन् । म�. . .
अमर काफ्ले इनरुवा , असोज १३ । इनरुवामा ‘सीबी सिनेमा हल’ सञ्चालनमा आएको छ । फुल ‘एसी’ सहित फोल्डिङ सिट रहेको ‘डिजिटल हल’ आजबाट सञ्चालनमा ल्याइएको हो । दर्शक अभावमा एकपछि अर्को हल बन्द हुँदै गर्दा इनरुवामा भने नेपाली फिल्म क्षेत्रका पुराना कलाकार तथा निर्माता समेत रहेका चिरञ्जिवी बस्नेतले सिनेमा हल स�. . .
काठमाडौं, १३ असाेज : दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुने भएकाे छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ। खानेपानी मन्त्रालयले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घो. . .
साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ । आइतवारको तुलनामा सोमवार सुनको मूल्यमा २ सय रुपैयाँले कमि आएको हो । सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै. . .
विराटनगर, १३ असोज । नेपाली कथानक चलचित्र ‘मिस्टर नेपाली’ को अर्को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्र युनिटले चलचित्रमा समावेश ‘हे मेरा परदेशी दाजुभाई’ बोलको गीत फिल्मस्को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । आगामी कात्तिक २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई देव भुषालले निर्देशन गरेका हु�. . .