दमक भदौ २९ . झापामा पायल्सको बिरामी भएकी दमक-९ कि शुष्मा देवी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । पायल्सका कारण बिरामी परेकी उनको उपचार गराउन श्रीमान् वरुणले धामीले दमक–५ स्थित प्रशान्त थेरापी एण्ड आयूर्वेद क्लिनिक लगेका थिए । उपचारमा गलत औषधी र इञ्जेक्सन प्रयोग भएका कारण बिरामीको मृत्यु भएको प�. . .
इश्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध हुन सक्ने बताएका छन् । अलजजीरा टीभीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री खानले शनिबार दुई देशबीच युद्धको खतरा रहेको स्वीकारसमेत गरेका छन् । पाकिस्तानका प्रधानमन्त्रीले काश्मीरको मामिलालाई लिएर सोधिएको प्रश्नमा भनेका �. . .
विराटनगर । विराट जिमको आयोजनामा चौथो पावरलिफ्टीङ च्याम्पियन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार भएको पावरलिफ्टीङ च्याम्पियनको उपाधि हरिकृष्ण राईले हात पारेका छन् । राईले २४ प्रतिस्पर्धीलाई पछि पारे । उनले पावरलिफ्टीङमा ९० केजी तौल उठाएर प्रथम भएका हुन् । त्यस्तै ८० केजी तौल उठाएर सुसिल सुतिहार दो�. . .
काठमाडौँ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा दुरा जातिको जनसंख्या पाँच हजार ३ सय ९४ छ। दुरा भाषा बोल्नेको संख्या भने २ हजार १ सय ५६ छ। बास्तविकतामा भने यो भाषा बोल्नेहरु नै छैनन्। घले जातिको जनसंख्या २२ हजार ८ सय ८१ छ। जनगणनामा भने यो भाषा बोल्नेको संख्या ८ हजार ९२ देखाइएको छ। यी जनगणनामा भएका त्रुटि�. . .
नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन्। मन्त्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उडान होल्ड गरेको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुहरूले मन्त्र�. . .
विराटनगर । अदालतको फैसला कार्यान्वयनमा देखिएका चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । ओरेक विराटनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै सहभागीहरुले अदालतले मुद्दा फैसला गरेपनि कार्यान्वयनमा समस्या देखिएको बताए । करणी लगायतका मुद्दाहरुलाई फैसला गरेपनि कार्यान्वयन पक्ष �. . .
विराटनगर । डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय एकजना बिद्यार्थीको डेंगीको संक्रमणबाट ज्यान गएपछि बिद्यालय लक्षित कार्यक्रम ल्याएको जनाएको हो । शनिवारवाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थ. . .
विराटनगर । कृष्णभूषण बल स्मृति साहित्य प्रतिष्ठानले शनिबार दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ बाट अग्रज साहित्यकार गणेश रसिक र ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’बाट युवाकवि सुदीप पाख्रिनलाई सम्मान गर. . .
विराटनगर। विराटनगरस्थित विराट साहित्य संगमले शनिबार विशेष समारोहका बीच दुईजना व्यक्तिलाई सम्मान गरेको छ । संगमले साहित्यका माध्यमबाट समाज परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार उमानाथ घिमिरे ‘सागर’लाई ‘जमुनादेवी–वैजनाथ भट्टराई स्मृति साहित्य पुरस्कार प्रदान गरेको छ । साहित्. . .
भद्रपुर, भदौ २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गर्नुभएको छ । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स�. . .
धीरेन्द्रप्रसाद साह राजविराज, भदौ २८ गते । सप्तरीमा दुई छुटटा्छुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका ८ नन्दलाल चोकस्थित कञ्चनपुर–फत्तेपुर सडकखण्डमा एक मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा कञ्चनरुप नगरप�. . .
लीलाराज झापाली विर्तामोड, भदौ २८ गते । झापाको कनकाई नगरपालिका ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको भवन हस्तानतरण भएको दुई महिना नपुग्दै चुहिन थालेपछि सेवाग्राही र स्वास्थ्यकर्मी मर्कामा परेका छन । शहरी विकास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको ५ �. . .