Admin_OB

प्रदेश नम्बर १ : ‘स्मार्ट’ मालपोतमा एक घन्टाको काम सक्न चार दिन !

बिराटनगर भदौ २६ ,  चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो। तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे। तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन।’ ‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा ह. . .


गरिखानेको कथा : इलाममा फूल खेतीबाट नै जीवन गुजारा गर्दै महिलाहरु

कोकिला ढकाल इलाम, भदौ २६ गते । चार वर्षअघि फूल खेती सुरु गरेकी इलाम नगरपालिका–६, पानी ट्याङ्कीकी बुद्धमाया सोङ्मीको नर्सरीमा अहिले पनि करिब आठ लाख रुपियाँको फूल बिक्रीका लागि तयारी अवस्थामा छ । अर्किट, इन्जेलिया, केमेलिया, धूपीलगायतका विभिन्न जातका फूलका बिरुवा सोङमीको नर्सरीमा छन् । त्यसबाहेक सदरम�. . .


भारतसँगको खुला सीमा बन्द गरौं : पम्फा भुसाल

काठमाडौं । सत्तासीन नेकपाकी सांसद पम्फा भुसालले भारतसँगको खुला सीमा बन्द गरी आवतजावतलाई व्यवस्थित गर्नुपर्ने बताएकी छन्। वैवाहिक अंगिकृतलाई कति वर्षमा नागरिकता दिने भन्ने छलफल गरिरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा भुसालले खुला सीमा समस्याबारे धारणा राखेकी हुन्। तर, का. . .


पहिरोले सभाखोला थुनिँदा किनारका बस्ती उच्च जोखिममा

संखुवासभा।  संखुवासभाको सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको छ । हिजो दिउँसो बर्षा सँगै आएको  पहिरोले सभाखोला थुनिएपछि बाह्रविसे बजारलगायतका बस्ती उच्च जोखिममा परेको हो । दिउँसो ३ बजे तिर झरेको पहिरोले सभापोखरी गाउँपालिका कार्यालय रहेको बजार भन्दा तिन किलोमिटर माथि ४ र ६ वडा�. . .


सम्बन्ध बिच्छेदका घटना बढ्दो, अदालतमा ५ सय ३७ मुद्दा दर्ता

उदयपुर । बिभिन्न कारणले नेपाली समाज बिखण्डन उन्मुख हुर्दै गएको छ । पछिल्लो समय बैदेशिक रोजगारी र सामाजिक सञ्जालको कारण परिवार तथा समाज बिखण्डन हुदै गएको हो । त्यसको ज्वालन उदाहरण जिल्ला अदालत उदयपुरमा दर्ता भएको सम्बन्ध बिच्छेदको मुद्धाले पुष्टी गर्दछ । जिल्ला अदालत उदयपुरमा दर्ता भएको मुद्धाको त�. . .


झापामा काठ तस्कर र सामुदायिक वनका पदाधिकारी बिच झडप, तीन जना घाइते

भद्रपुर । काठ तस्कर र सामुदायिक वन समितिका पदाधिकारी बिच झडप हुँदा तीन जना घाइते भएका छन्। काठ तस्कर समूहले समितिका पदाधिकारीमाथि धारिलो हतियार खुकुरी प्रहार गर्दा तीन जना गम्भीर घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ।   घाइते हुनेमा कनकाई नगरपालिका २ बस्ने ३२ वर्षीय डम्बर बहादुर राई, सोही ठाउँ ब�. . .


‘स्मार्ट’ मालपोतमा कर्मचारीको बहाना, ‘नेटै चलेन’, एकै छिनमा हुने काम सक्न चार दिन

विराटनगर : चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो। तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे। तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन।’ ‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम �. . .


विराटनगर महानगरद्वारा छोरी जन्माउने ४३ दम्पतिलाई प्रोत्साहन रकम बितरण

बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रक. . .


डोरीतान प्रतियोगिताका लागि विराटनगरबाट टोली थाईल्याण्ड प्रस्थान

विराटनगर । नेपालबाट पहिलो पटक डोरीतान खेल प्रतियोगितामा नेपाली खेलाडी थाईल्याण्डको लागि विदाई गरिएको छ । थाइल्यान्डमा हुन लागेको १४ औं एसियाली डोरीतान खेल प्रतियोगिताका लागि नेपालबाट प्रतिनिधित्व गर्दै १० जनाको टोलीलाई विदाई गरिएको हो । मोरङ जिल्ला डोरीतान संघको आयोजनामा भएको उक्त विदाई कार्यक्�. . .


विराटनगरमा एनआईसी एशिया बैंकको एकै चोटी तीनवटा शाखा विस्तार

विराटनगर । एनआईसी एसिया बैंकले विराटनगरमा एकचोटी ३ वटा शाखा विस्तार गरेको छ । बैंकले बुधबार विराटनगरको मेनरोड, रोडशेषचोक र हाटखोलामा नयाँ थप तीवटा शाखा विस्तार गरेको हो । हाटखोलामा रहेको शाखाको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरेका थिए भने, मेनरोड र रोडशेषचोक शाखाको विराटनगर महानगरप. . .


आफुसँगै राखिएकी प्रेमिकाको हत्या गर्ने ब्यक्ति पक्राउ, लात्ता र मुक्का प्रहार गरेको प्रहरीको भनाई

विराटनगर । एक महिलाको हत्या गरेर फरार रहेका झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चूँडाललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारी स्थित दुर्गापुरीबाट मंगलबार राति पक्राउ गरेको ह�. . .


उर्लावारीको एक होटलबाट १० जना जुवाडे पक्राउ परे

उर्लाबारी , भाद्र, २५ गते । उर्लावारीको एक होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार राती साँढे १२ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले होटलमा जुवा खेलि रहेका पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ का २१ बर्षीय आकाश थापा, सोही नगरपालिक. . .