Admin_OB

इटहरीका प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो स्थान बनाउन सफल

काठमाडौं जेठ २७ - भारतीय जी टिभीमा सञ्चालित रियालिटी शो सारेगमप लिटिल च्याम्पमा पुर्वको इटहरीका प्रितम आचार्यले तेस्रो स्थान बनाउन सफल भएका छन् । कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भए भने अर्का नेपाली बालक आयुष केसी चौथो हुन सफल भएका छन् ।     सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्�. . .


विश्वकप क्रिकेटमा भारतको अस्ट्रेलियामाथि ३६ रनको रोमाञ्चक जित

भारतले इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा भारतले साविक विजेता अस्ट्रेलियालाई ३६ रनले हरायो । भारतको यो लगातार दोस्रो जित हो । दी ओभल क्रिकेट मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा भारतको जितमा शिखर धवनको शतक तथा कप्तान विराट कोह�. . .


विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै

आईसीसी एकदिवसिय विश्वकप क्रिकेटमा आज (सोमबार) दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दैछन् ।     रोज बल क्रिकेट मैदानमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित रहेको छ । यस विश्वकपमा दक्षिण अफ्रिका कमजोर देखिएको छ । हालसम्म विश्वकपको उपाधि जित्न नसकेको दक्षिण अफ्रिकाले यसअघि खे�. . .


उर्लाबारीको एभरेष्ट मल्टि टेक्निकल कलेज १० औ बर्षमा , अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिराटनगर जेठ २७ , एभरेष्ट मल्टि टेक्निकल कलेज उर्लाबारीद्वारा आयोजित विद्यार्थी प्रगति विवरण तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा साकोसको सभाहलमा कलेजका संरक्षक तथा ब्यवस्थापक सुवन ढकालको अध्यक्षता,मदन भन्डारी मेमोरियल प्रतिष्ठानका रुद्र तामाङको प्रमुख आतिथ्यता उक्त कार्. . .


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला को बारमा डोजर चलाउने प्रकाश कँडेल रिहा

चितवन, जेठ २७ गते । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले रङ्ग. . .


मौसम अपडेट : अर्को साता आउँछ नेपालमा मनसुन

चाँदनी हमाल काठमाडौँ, जेठ २७ गते । उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौस�. . .


विराटनगरको सिटि सिनेमा संचालनमा आएको २ बर्ष पुरा , केक काटेर मनायो वार्षिकोत्सव

बिराटनगर जेठ २६ , विराटनगर तिनपैनी चाैकमा सुविधासम्पन्न मल्टिप्लेक्सका रूपमा सिटि सिनेमा संचालनमा आएको आज २ बर्ष पुगेको छ । आफ्नो दोर्स्रो वार्षिकोत्सवको अवसरमा सिटि सिनेमाले आज एक कार्यक्रमबीच केक काटेर मनाएको छ । विराटनगरका ४ युवा उद्यमीहरु राेशन थापा, सुयेस प्याकुरेल, शुशिल रिजाल र अनुज पाेद्दा�. . .


बिराटनगरको गर्मी छेक्न बिद्यार्थीलाई जेम्स स्कुलको स्विमिङ कार्यक्रम

बिराटनगर जेठ २६ , बिराटनगरमा गर्मी ह्वात्तै बढेको छ । गर्मीको कारण घरबाट बाहिर निस्कन मुश्किल हुने गरेको छ ।विराटनगर पोखरीयास्थित जेम्स स्कुलले गर्मीबाट आफ्ना बिद्यार्थीलाई मुक्ति दिन स्विमिङ गराएको छ । स्कुलमा कक्षा ७ देखि १० सम्म अध्ययनरत बिद्यार्थीलाई बिराटनगरको ड्रिम गार्डेनमा स्विमिङ गराएको �. . .


झापामा एक व्यवसायीले गरे झुण्डिएर आत्महत्या , सोसाइट नोटमा आफ्नै साथीको नाम

बिर्तामोड जेठ २६ । बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले झुण्डिएर आत्महत्या गरेका छन्  । साथमा उनले लेखेको सोसाइट नोट  फेला परेको छ । प्रहरीले झुण्डिएकै ठाउँमा सोसाइड नोट फेला पारेको हो । झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले ‘कुमार भट्टराईका कारण म मरेको’ सोसाइड नोटमा लेखेका छन् । उनले अंग्रेजीबाट ले. . .


झापामा यस्तो : ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते

झापा, जेष्ठ २६ गते । झापाको अर्जुनधारा नगरपालिका-९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिवार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल बिच घरायसी बिषयमा बादबिबाद हुँदा ससुराले बुहारीको टाउकोमा खुकरी प्रहार �. . .


कटहरीमा मोटरसाईकल दुर्घटना, एकजनाको उपचारको क्रममा बिराटनगरमा मृत्यु

मोरङ, जेष्ठ २६ गते । मोरङको कटहरी गाउँपालिका-७ भौडाहामा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । साँझ ६:२० बजे भित्री सडक खण्ड अन्तरगत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३६ प ३७३० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको को २९ प ८३८० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा क. . .


विराटनगरका ललित बने उत्कृष्ट खेलाडी , प्रधानमन्त्री कप क्रिकेट नेपाल पुलिसलाई

मुना कार्की (रासस) काठमाडौं, जेठ २५ । विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मञ्जित श�. . .