Admin_OB

बिराटनगरमा शिक्षा मन्त्री पोखरेलले भने “राष्ट्रिय चिकित्सा ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ”

विराटनगर, जेठ २३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै उहाँले ऐनले निजी चि�. . .


नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगन, अर्काे बैठक प्रधानमन्त्रीको युरोप भ्रमणपछि

काठमाडौँ, जेठ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठ. . .


इटहरीमा एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसको अष्ट्रेलिएन एजुकेशन सेमिनार सम्पन्न

इटहरी जेठ २३ इटहरी स्थित एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसले अष्ट्रेलिएन एजुकेशन सेमिनार सम्पन्न गरेकाे छ । गत जेठ २० गते इटहरी स्थित होटल बरन्डाको सभाहलमा सम्पन्न उक्त सेमिनारमा इटहरी आसपासका करिब ५०० जना बिद्यार्थीहरुको उपस्थिती रहेकाे थियाे । सेमिनारमा चाल्स स्टर्ड यूनिभरसिटि, भिक्टोरिया यून�. . .


विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध सिराहामा देखापरे

विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलानखोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् । बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ ।     सो स्थानमा विषेशगरी गिद्ध बस्ने सिमलका रुख भएकाले खैरो रङका बूढा गिद्ध देखिएका छन् । स्थानीय ललीत गुप्ता�. . .


उदयपुरमा गाँजा कारोवारीमा संलग्न ६ जना पक्राउ

उदयपुर, जेष्ठ २३ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ कोल्टेबाट प्रहरीले बुधवार लागूऔषध गाँजा कारोबार गरिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । अपरान्ह ५ बजेको समयमा प्रतिबन्धित गाँजा बिक्रि बितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले १ किलो �. . .


मोरङको रतुवामाईस्थित दाम्राभीट्टा स्कुलमा बिद्यार्थीहरुलाई दन्तमन्जन र ब्रस वितरण

उर्लाबारी जेठ २३ , मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुलमा बिद्यार्थीहरुलाई दन्तमन्जन र ब्रस वितरण गरिएको छ । स्कुलको आयोजनामा बालबालिकालाई दन्त चेतना अभियान अन्तर्गत दन्तमन्जन र ब्रस वितरण गरिएको हो । बालबालिकामा दात समन्धी सचेतना जगाउन उक्त कार्यक्रम आयोजना गरिएको स्क�. . .


युट्युबले हजारौं भिडियो हटाउने , यस्ता भिडियो हट्नेछन् !

क्यालिफोर्निया । युट्युबले विभेदकारी सामग्री आफ्नो प्ल्याटफर्मबाट हटाउने जनाएको छ । यसबाट हजारौं भिडियो र च्यानलहरुलाई असर पर्न सक्नेछ । युट्युबले निओ नाजिम्म र अन्य विभेदकारी विचार बोक्ने सामग्री हटाउन लागेको  बुधबार घोषणा गरेको हो । युट्युवको खुलापनले सिर्जनशिलता र सूचनामा पहुँच बढाएको उल्�. . .


नेपालको राष्ट्रिय फुटबल टिमले आज चाइनिज ताईपेइसंग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं जेठ २३ । नेपालको राष्ट्रिय फुटबल टिमले आज चाइनिज ताईपेइसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ । ताईवानमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपुर्ण खेलका लागि नेपाली टिम चाईनिज ताईपेइ पुगेको हो । यसअघि नेपालले मलेसियासँग मैत्रिपूर्ण खेल खेलेको थ. . .


विश्वकप क्रिकेट अपडेट : उपाधि दावेदार भारतको विश्वकपमा शानदार सुरुवात

काठमाडौं जेठ २३ । उपाधि दावेदार भारतले इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा शानदार सुरुवात गरेको छ ।गएराती भएको खेलमा भारतले दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्‍यो । खेलमा टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २७ रन बनायो ।उसका लागि क्रिस मोरिसले सर�. . .


भारतीय रियालिटी शोमा तहल्का मच्चाउँदै दुई नेपाली बालक

काठमाडौं, जेठ २१ । नेपाली प्रतिभा मुलुकभित्र मात्र होइन, अन्य देशमा पुगेर पनि चर्चित बन्दै आएका छन् । कतिपय प्रतिभा त अन्य मुलुकमा पुगेर सर्वोत्कृष्टसमेत हुँदै आएका छन् । पछिल्लो समय भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा भाग लिन पुगेका दुई नेपाली . . .


नेकपाको सचिवालय बैठक आज हुने

काठमाडौँ, जेठ २१ गते । गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई मङ्गलबारलाई सारिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे पटक पटक छल. . .


झापामा आगलागीबाट ५ लाख बराबरको क्षति

झापा, जेष्ठ २० गते । झापाको अर्जुनधारा नगरपालिका-८ बस्ने गोपी पोर्तेलको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । आइतवार राती साढे ८ बजे पोर्तेलको टिनको छानो भएको १ तले घरको भान्छा कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा घर सहित घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट हु. . .