अपाङ्गता हुँदैमा मानिस अपुरो र उसले गर्न नसक्ने केहि हुँदैन- सुदर्शन सुबेदी (पुर्व अध्यक्ष , नेपाल अपाङ्ग महासंघ) My Story || https://www.youtube.com/watch?v=8gsDQ5ofE5U&t=660s. . .
भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो । स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो ।चिनिय�. . .
बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र सशत्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले आर्मीलाई ३ रनले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । पहिलो सेमिफाइनलमा एपीएफले प्रदेश १ लाई ८ विकेटले प�. . .
सोलुखुम्बु बैशाख ११ , खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको आज मृत्यु भएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका–४ फेरुचेमा लेक लागेर अस्ट्रेलियन नागरिक फिलिप मार्गजको ज्यान गएको हो । नेपाल ट्रेड कम्पनीमार्फत लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा लेक लागेर ज्यान गएको जिल्ला प्रहरी �. . .
काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४१ औं खेलमा चेन्नई सुपर किङ्सले जित हात पार्दै फेरि शिर्षस्थानमा उक्लिएको छ । आईपीएल २०१९ को सिरिजमा निरन्तर एक नम्बरमा रहेको चेन्नई सोमबार दिल्लीले जित निकालेपछि दोस्रो नम्बरमा झरेको थियो । जितसँगै चेन्नईले ११ खेलबाट १६ अंक जोडेको. . .
आज तेह्रौं लोकतन्त्र दिवस । मुलुकभर जनस्तरमा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै छ । २०६२\६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइएको हो । लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगेसँगै संविधान कार्यान्वयनमा आएको छ । पुनःस्�. . .
काठमाडौँ, वैशाख ११ गते । ‘मेरो शिक्षा : मेरो अधिकार’ भन्ने नाराका साथ बुधबारबाट विश्वभर शिक्षा सप्ताह मनाइँदैछ । शिक्षा सप्ताह मनाउने क्रममा नेपालमा शिक्षामा गरिएको लगानीलाई बढाउनुपर्ने, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्व�. . .
डडेल्धुरा, वैशाख ११ गते । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५:३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सा�. . .
बिराटनगर बैशाख ११ , मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको तालिम सुरु भएको छ । अडिसनबाट छानिएका प्रतियोगीलाई उक्त तालिम सुरु गरिएको हो । मंगलबार आयोजना गरिएको तालिममा फेसन डिजाइनर उत्तम बनेपाली र नायिका मरिस्का पोखरेलले प्रतियोगिलाई तालिम दिएका थिए । उनीहरुले यस मोडलिङ क्षेत्रमा लाग्न चाह�. . .
पथरी बैशाख १० , पथरीमा आज बिहानैदेखि तनावग्रस्त वातावरण बन्दै गएको छ ।शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रीना) बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन चर्किएको हो । स्थानीय र प्रहरी बिच पटकपटक झडप भएकाे छ । आन्दोलनमा आएका स्थानीयलाइ प्रहरीले बल प्र�. . .
काठमाडौं बैशाख १० , सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ३७ हजार ९७ जम्मा गरेको छ । बारा र पर्सामा विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले ‘सिटिजन्स बारापर्सा हुरी पिड�. . .
बलिउडका नायक सनी देओल भारतीय जनता पार्टी प्रवेश गरेका छन् । उनले केही समयअघि पार्टीका सभापती अमित शाहलाई भेटेका थिए । उनी पंजाबस्थित गुर्दासपुरका भाजपा उम्मेद्वार हुनसक्ने अनुमान गरिएको छ । ‘जसरी मेरा बुवा यो परिवारका अटल बिहारी बाजपेयीसँग जोडिएका थिए, आज म यहाँ नरेन्द्र मोदीसँग जोड. . .