काठमाडौं माघ १६ । धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । आज बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम क. . .
बिराटनगर माघ १६ , विराटनगरमा पनि डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले रिले अनशन थालेका छन् । विराटनगरमा कोशी अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरुले मंगलबार विहान १० बजेबाट रिले अनशन थालेका हुन् । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको अगुवाईमा अस्पताल परिषरमै रिले अनशन थालिएको चिकित्सकले बताए . . .
बिराटनगर माघ १६ , बिराटनगरमा केकको शौखिन हुनुहुन्छ भने , घर बसीबसी फोन वा सामाजिक संजालको माध्यमबाट ताजा र गुणस्तरीय केक अडर गर्न सकिने भएको छ । बिराटनगर मेन रोडमा घर रहेकी प्राची अग्रवालको सक्रियतामा "ह्याप्पीली बेक्ड" नामक अनलाइन केक पार्लर आजभन्दा ३ वर्ष अघि संचालनमा आएको थियो । बिराटनगरमा ताजा �. . .
साताको चौथो बुधाबार सुन चाँदीको मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ७ सय रुपैयाँ र चाँदीमा १० रुपैयाँले मूल्य बृद्धि भएको हो । छापावाला सुन प्रति तोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ८० रु�. . .
बिराटनगर माघ १६ , महेन्द्र मोरङ कलेज बिराटनगरमा बिद्यार्थीको आँखा जाच शिविर संचालन भएको छ । महेन्द्र मोरङ कलेज बिबिएको आयोजना तथा बिराटनगर आँखा अस्पतालको सहयोगमा कलेज परिसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । शिविरमा महेन्द्र मोरङ कलेजका बिद्यार्थी तथा शिक्षक कर्मचारीले आखा शिविरमा जाच गराएक�. . .
अमर काफ्ले इनरुवा । अनलाइन प्रणालीमा आएको खराबीका कारण मालपोत कार्यालय सुनसरी इनरुवामा तीन दिनदेखि कामकाज प्रभावित हुन पुगेको छ । कामका लागि कार्यालय पुगेका सेवाग्राहीको आक्रोस बढ्दै जाँदा कार्यालयले सूचना टाँस गरी सेवा प्रभावित हुन पुगेको जानकारी गराएको छ । अनलाइन प्रणालीमा जग्गा सम्वन्धी काम�. . .
विराटनगर, १६ माघ । विराटनगरको टर्मिनल बसपार्क (आज) माघ १६ गतेदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । विराटनगर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर नयाँ प्रारुप दिईएपछि संचालनको तयारी गरिएको हो । निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले ६ महिना अगाडि नै निर्माण कार्य सम्पन्न भएको दावी गरेको भएपनि व. . .
काठमाडौँ, माघ १६ । यही माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । व. . .
बीबीसी । १२ वर्ष भन्दा मुनिका बालबालिकालाई धेरै समय मोबाइल लगायत डिभाइसका स्क्रिनमा बिताउन दिँदा यसले तिनीहरुको मानसिक विकासमा ठूलो प्रभाव पार्न सक्ने वैज्ञानिकहरुले यसअघि पनि चेतावनी दिइसकेका छन् । विशेषगरी भाषा र बोलाइमा नकारात्मक प्रभाव पार्ने हालै गरिएको एक अनुसन्धानमा पनि पत्ता लगाइएको हो �. . .
विराटनगर माघ १६ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको एथलेटिक्सतर्फ कोसी, मेरिल्याण्ड, अर्किड र मोर्डनएरा विजयी भएका छन् । क्रिकेटमा मेरिल्याण्ड र अरनिको तथा भलिबलको छात्रतर्फ कोसी र सिर्जनाज्ञान कुञ्ज तथा छात्रातर्फ रेडस्टार कलेज विजयी भएका छन् । हिसान मोरङले विराटनगरमा आयोजना गरेको प्रति. . .
"प्रेम गर्ने छैनन् तर हाम्फाल्ने धेरै छन्"- सरस्वती लामा , Presenter : Prem Dewan Guest : Saraswati Lama Camera: Sushil Shah/Suranjan Limbu Edit: Suranjan Limbu/Sushil Shah Graphics : Niraj Chaudhary Location : Purple Haze Restro & Bar यस्तो छ भिडियो अन्तर्वार्ता : https://www.youtube.com/watch?v=X5CJ53E6r1Q. . .
बिराटनगर माघ १६ , मोरङको सुन्दरहरैचा वार्ड न ४ बलिया चोकमा आज बिहान एउटा सिटि सफारीमा आगलागी भएर ध्वस्त भएको छ । आज बिहान ३:३० बजे चार्ज गरेर राखेको अवस्थामा बिदुरमान राइको सिटि सफारीमा सट सर्किट भएर आगो लागेको स्थानीयले बताएका छन् । उक्त घटनामा कुनै मानवीय क्षेति भने भएन । तस्बिर : अनिश आलम. . .