Admin_OB

विराटनगरमा वडा सदस्य पाठकमाथि अदालत मै हमला ,आक्रमणको बिरोधमा महानगरपालिकाको बिज्ञप्ती

विराटनगर माघ १६ ,  विराटनगर महानगरपालिका वडा नं. १२ की वडा सदस्य झुमा पाठक माथि आक्रमणको बिरोध बिराटनगर महानगरपालिकाले गरेको छ । विराटनगर महानगरपालिकाले एक बिज्ञप्ती प्रकाशित गरी अदालत परिसरमा जनप्रतिनिधि माथि सांघातिक आक्रमण गर्ने माथि कडा कारवाहीको माग गरेको छ । [caption id="attachment_75933" align="alignnone" width="533"] आक्रमणमा . . .


“न्यूरो अस्पतालले मलाई अपाङ हुनबाट बचायो” : बिरामी यादब

विराटनगर ,माघ १४ विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटि हस्पिटलले जटिल मानिने शल्यक्रिया सफलतापूर्वक गरेको छ । सुनसरीको इनरुवा–९ का ६४ बर्षिय दुखन यादबको सफल शल्यक्रिया गरिएको छ । न्यूरो अस्पतालका बरिष्ठ अर्थोपेडिक सर्जन डा.नविन कुमार कर्णको टोलीले यादबको टोटल नि रिपलेस्मेन्ट (घु�. . .


बिराटनगरमा पनि ट्रिपर आतंक : ट्रिपरले साइकललाइ ठक्कर दियो , चालक नियनत्रणमा

बिराटनगर माघ १५ ,  विराटनगर-१४ जतुवामा ट्रिपरको ठक्करबाट साईकलमा सवार एक किशोरी घाइते भएकी छन् । बिहान साढे ११ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको ना १ क ६२७१ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आउँदै गरेको साईकलयात्री विराटनगर महानगरपालिका-१५ बस्ने बर्ष १८ की अनिता कुमारी शाहलाई ठक्कर दिएको थियो । ठक्�. . .


विराटनगर किङ्स टिममा जोडिए रणजी ट्रफी खेलिसकेका यी २ भारतीय खेलाडी !

बिराटनगर माघ १५ , तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि विराटनगर किङ्सले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । प्रथम श्रेणीका क्रिकेटर अभिनाश यादव र शिभकान्त शुक्लालाई विराटनगरले अनुबन्ध गरेको हो । दुवै खेलाडीले भारतको प्रतिष्ठित रणजी ट्रफी प्रतियोगिता खेलिसकेका छन् । अभिनाश यादव दाया�. . .


उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन शुरु

गाईघाट, माघ १५ गते । उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार र सोमबार यहाँ स्थलगत अध्ययन ग�. . .


तेह्रथुममा गुराँस वन मासेर निर्माण गर्न लागिएकामा आपत्ति

तेह्रथुम, माघ १५ गते । तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत् प्रशारण लाइन तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै यथाशीघ्र अलाइन्मेण्ट परिवर्तन गरी टिएमजे क्षेत्रको जैविक विविधता बचाउनेत�. . .


पुर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार , भोलि सम्ममा डिस्चार्ज हुन सक्ने सम्भावना

काठमाडौं माघ १५ ।  अचानक छाती दुखेपछि सोमबार उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पुर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यअवस्था सुधार हुँदै गएको छ । अस्पतालमा उनलाई हृदयघात भएको पत्ता लागेपछि उपचार भइरहेको छ । शाहको अवस्था सुधार हुँदै गएक�. . .


३३ किलो सुन प्रकरण : सम्पत्ती लुकाउन परिवारको प्रयोग

३३ किलो सुन प्रकरणका मुछिएका श्याम कृष्ण श्रेष्ठले सम्पत्ती लुकाउन दुई श्रीमती र परिवारको प्रयोग गरेको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठले गैरकानुनी सम्पत्ति आर्जन गरेको र सम्पत्ति लुकाउनलाई परिवा�. . .


एसईइ परीक्षाको प्रश्न पत्र र उत्तर पुस्तिका छुट्टा–छुटै छापिने

गोविन्द कुवर काठमाडौं । यस वर्षको एसईइ परीक्षाको प्रश्न पत्र र उत्तर पुस्तिका छुट्टा–छुटै छापिने भएको छ । चैत १० गतेबाट सुरु हुने परीक्षाका लागि चाहिने उत्तरपुस्तिका छपाईको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ भने प्रश्न पत्र परीक्षा नियन्त्रण कार्यालयले छाप्ने छ । संघीय सरकारले उत्तरपुस्तिका छ�. . .


बिराटनगरका कलाकार सहित सुष्मा कार्कीको बोल्ड रुप (हेर्नुहोस भिडियो)

बिराटनगर माघ १५ , नेपाली फिल्म ‘गुप्त’ को आइटम गीत रिलिज भएको छ ।  गीतमा अभिनेत्री सुष्मा कार्कीको बोल्ड रुप देख्न सकिन्छ  । "म आँख मारिदिन्छु" बोलको गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् । फिल्मलाई दिपेन्द्र . . .


श्रीलङ्कामा डेंगुका कारण दुई जनाको मृत्यु , तीन हजार बढी प्रभावित

कोलम्बो, माघ १५ गते । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।   यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।   इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा �. . .


ओखलढुंगामा यस्तो घटना : बुबाबाट बलात्कृत बालिकालाई क्यान्सर भएको शंका

कुम्भराज राई ओखलढुंगा — जन्म दिने आमाले छाडेर गएपछि उनी आफ्नै बुबाबाट बलात्कृत भइन् । पहिलोपटक बुबाबाट बलात्कृत हुँदा संरक्षण गर्ने हजुरआमा बितिन् । त्यसपछि उनका पिताले पुन: बलात्कार गरे ।दोस्रोपटकको बलात्कार सहन नसकेपछि भने उनले उजुरी गरिन् । प्रहरीमा उजुरी गरेसँगै राक्षसरूपी बुबा जेल चलान भए �. . .