अमर काफ्ले इनरुवा,१५ माघ । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको बिजेतालाई भैंसी उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न प्रतियोगितामा प्रतिष्पर्धा गराइएका ९० वटा भैंसी मध्ये छनौटका आधारमा उत्कृष्ठ ठहरिएको भैंसी सुन्दरी धनी विन्देश्वर इशरलाई प्रथम पुरस्कार वापत लै�. . .
एक दिवसीय सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राति सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो । नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १५२ अंक छ । एक दिवसीय वरियता क्रमको शीर्ष स्थानम. . .
विप्लव भट्टराई इलाम — मेची राजमार्गभन्दा आधा कम दूरीमा झापाको बिर्तामोड पुग्न सकिने छोटो दूरीको मार्ग अस्थायी रूपमा सञ्चालनमा आएको छ । तराई झर्न फास्ट ट्रयाकका रूपमा लिइएको यो सडक इलाम नगरपालिकाको भञ्ज्याङबाट सोयाकसम्मको सडक खुलेसँगै झापासम्म सवारीका साधन आउजाउ गर्न थालेका छन् । भञ्ज्याँदेखि �. . .
बिराटनगर माघ १४ । नेपालले आफ्नो पहिलो एकदिवसीय सिरिज जितेको छ । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । नेपालका सोमपाल कामीले छक्का हानेर नेपाललाई अन्तिममा जित दिलाएका थिए । गत चैतमा एक�. . .
बनियानी, माघ १३ गते । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्या. . .
इलाम नगरपालिकाको इलाम बजारस्थित मालापथमा आगलागी भएको छ । आगलागीबाट समता स्कुलको पछाडि रहेको स्थानीय मनबहादुर गुरुङको दुइतले घरमध्ये एकतला पूर्ण क्षति भएको छ । छेउछाउमा अरु घर नजोडिएको हुँदा साे घरमा मात्र क्षति भएको छ । बिहान ६ः३० बजे शुरु भएको आगो ८ः०० बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।. . .
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गदै आज देशभर आंशिकदेखि सामान्य बदली रही द�. . .
नेपाली कथानक चलचित्र ‘मुना मदन’ ट्रेन्डिङमा आइपुगेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित खण्ड काब्य ‘मुना मदन’मा आधारित चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । नवराज ढकालको निर्माण रहेको चलचित्रमा दीपक त्रिपाठी र उषा पौडेल मुख्य भूमिकामा छन् । शिवहरी पौडेल, सुभद्रा अधिकार�. . .
गाईघाट, माघ १२ गते । उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ६,४ र ७ मा एक हप्तादेखि आज्ञात रोगका कारण कृषकको थु्रप्रै खसी, बोका र बाख्रा मरेका छन् । बेलका–८ मा मात्र एक हप्ताभित्र डेढ दर्जनभन्दा बढी खसीबोका र बाख्रा मरिसकेको स्थानीयवासी राजकुमार मगरले बताउनुभयो । यस्तै वडा नम्बर ४ र ७ मा समेत खसीबा. . .
काठमाडौं । नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । रोहितकुमारले शनिबार यनाइटेड अरब इमिरेट्स(यूएई)विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अर्धशतक पूरा गरेका हुन् । उनले इमरान हैदरको बलमा २ रन लिँदै अ. . .
काठमाडौं । कीर्तिमानी रोहितकुमार पौडेलको अर्धशक तथा सोमपाल कामीको ५ विकेटप्रेरित नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ४५ रनको विजय हासिल गरेको छ । सबैभन्दा सानो उमेरमा एकदिवसीय अर्धशतक पूरा गर्ने खेलाडी बनेका रोहितकुमारले ५५ रन बनाए. . .
कृष्ण बिदुखी गौतम तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगम स्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । पाँचपोखरी, पटकेडाँडा, तीनजुरे, गुफाबजार, सुके बजार मेन्छ्यायाम डाँडा, लगायत स्थानमा हिमपात भएको हो । हिउँ हेर्ने त्यस स्था. . .