Admin_OB

प्रहरीेले कुट्दा कुट्दै बस्नेतको पिसाब नली फुटेपछि….

प्रहरीको कुटाइबाट बाग्लुङका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका ६ हरिचौरका बस्नेतलाई प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाले कुट्दा उनी सक्त घाइते भएको स्थानीयले बताएका छन् । कुटाइका कारण बस्नेतको मुत्र नली फुटेको अस्पताल स्रोतले जनाएको छ । उनलाई स्थानीय निजी. . .


एक अध्ययनले यस्तो पुष्टि गर्यो ‘मर्दलाई बढी दर्द’

टोरन्टो । हामीले शदियौँदेखि सुन्दै आएका छौँ– ‘मर्दलाई दर्द हुँदैन ।’ तर, यथार्थ योभन्दा फरक रहेको पछिल्लो एक अध्ययनले पुष्टि गरेको छ । महिलाले कुनै पनि खालको दर्द छिटो भुल्न सक्ने, तर पुरुष भने लामो समयसम्म दर्दबाट पीडित भइरहने अध्ययनले देखाएको हो । क्यानडाको युनिभर्सिटी अफ टोरन्टो मिस्सिसागा (यूटी�. . .


अन्तर्राट्रिय क्रिकेट परिषद् (आइसिसी) को सिइयोमा साहनी नियुक्त

एजेन्सी । अन्तर्राट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मनु साहनीलाई नियुक्त गरेको छ ।  नवनियुक्त सिइओ साहनीले अर्को महिनामात्र आइसिसीको जिम्मेवारी सम्हाल्नेछन् । साहानी सिंगापुर स्पोटर््स हबका पूर्व सिइओ तथा इएसपिएन स्टार स्पोर्ट्सका प्रबन्ध निर्देशक हुन् । . . .


रविन्द्र मिश्रसँग जोडेर रञ्जु दर्शनाको समाचार लेख्ने अनलाइन सञ्चालक पक्राउ

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग जोडेर विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को चरित्र हत्या गर्ने समाचार प्रकाशित गर्ने अनलाइन सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालटक डटकम र मुक्तिखबर डटकमका सञ्चालक सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं शान्तिन�. . .


खोटाङको हलेसी मन्दिरमा सिसी क्यामरा जडान, मन्दिर क्षेत्र व्यवस्थित बन्दै

खोटाङ, माघ १ गते । धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा जडान गरिएको हो । पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मन्दिर तथा आसप�. . .


पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !

गलेश्वर, माघ १ गते । माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियाम. . .


धरानमा यस्तो निर्णय : १३ वर्षीया बालिका हत्यारा दम्पतीलाई जन्मकैद

धरान, माघ १ गते । धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जना. . .


विराटनगरमा उखु खेतीमा भिषण आगलागी, आगो निभाउने प्रयास जारी

विराटनगरमा आगलागी भएको छ । आज दिउँसो विराटनगर साकेला मार्ग पछाडि धुधुवापारि उखु खेतीमा आगलागी भएको जानकारी प्राप्त भएको छ । दमकलले आगो निभाउने प्रयास भईरहेको जानकारी प्राप्त भएको छ  । थप जानकारी आउन बाकी ।. . .


पूर्वाञ्चल विश्वविद्यालयमा सहरजिष्ट्रारमा नियुक्तिको बिरोध

काठमाडौँ, माघ १ गते । पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विश्वविद्यालय नेतृत्वले विवादास्पद व्यक्तिलाई सहरजिष्ट्रारमा नियुक्ति तथा बिना योग्यता परीक्षण उपप्राध्यापकको बढुवा गरिएको भन्दै विरोध जनाएको छ । समाजका अध्यक्ष सञ्जीव रोकाहाले विज्ञप्ति जारी गरी विवादित राजेश झालाई सहरजिष्�. . .


भन्सार दर वृद्धि भएपनि विराटनगर भन्सार हुँदै नेपाल भित्रिएको चिनीको तथ्याङ्क गत आर्थिक वर्षको अनुपातमै

नवराज कट्टेल विराटनगर, माघ १ गते । स्वदेशी चिनी मिल सञ्चालकको दबाबमा सरकारले भन्सार दर शतप्रतिशत वृद्धि गरेर आयातमा नियन्त्रण गरेको भए पनि त्यसको कुनै प्रभाव भने देखिएको छैन । सरकारले चिनीको भन्सार दर १५ प्रतिशतबाट ३० प्रतिशत बनाउने निर्णय गर्दासमेत आयातको अवस्था उस्तै देखिएको हो । नेपालमा आवश्यक�. . .


विराटनगरको ‘मोबाईल एण्ड मोबाईल’ मा नयाँ मोबाइल खरिद गर्दा बिशेष उपहार

बिराटनगर माघ १ , विराटनगरको ‘मोबाईल एण्ड मोबाईल’ मा नयाँ बर्षको  अवसरमा ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ । विराटनगरको हनुमानदास रोडमा रहेको पसलले नयाँ मोबाईलको खरिदमा विशेष छुटको ब्यबस्था साथै उपहारको व्यवस्था गरेको सञ्चालक सुमित जैसवालले बताए । उनले सम्पुर्ण स्मार्टफोनहरुको खरिदमा एक वर. . .


बिराटनगरमा भारतीय हट नायिका तथा आइटम गल राखी सावन्त आउने

बिराटनगर माघ १ , बिराटनगरमा एक पछी अर्को सांगीतिक तथा मनोरञ्जन मुलक कार्यक्रम आयोजना भइरहेका छन् । बिराटनगरमा अर्को एउटा कार्यक्रम हुने भएको छ । सहन्सा इन्टरनेसनलको आयोजनामा माघ १६ गते बिराटनगरको गोपाल फन पार्कमा भारतीय हट नायिका राखी सावन्तको कार्यक्रम हुन् लागेको हो  । आइटम गलको रुपमा भारतमा पर�. . .