Admin_OB

बिराटनगरको मौसम तताउन तृष्णा गुरुङको कन्सर्ट शनिबार बिराटनगरमा

बिराटनगर माघ १ , बिराटनगरमा चिसो बढ्ने क्रममा रहेको छ । बिराटनगरको मौसम तताउन हिट गायिका तृष्णा गुरुङको कन्सर्ट शनिबार बिराटनगरमा हुने भएको छ । भाइरल डान्सको आयोजनामा यहि शनिबार माघ ५ गते बिराटनगरको गोपाल फन पार्कमा उक्त कार्यक्रम हुन लागेको हो। कटहरीस्थित फन पार्कमा तृष्णासंगै  युवा गायक संदेश सु. . .


बिराटनगरबाट उठ्यो कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग

बिराटनगर माघ १  , बिराटनगरको बिग होटेलमा पुष २२ गते साँझ डाइन विथ विजय लामा कार्यक्रमबाट सामाजिक कामको लागि रकम संकलन भएको छ । नेपाल एयरलाइन्सका क्याप्टेन साथै सामाजिक अभियन्ताको रुपमा चिनिएका विजय लामा र बिग होटेलको आयोजनामा  कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गरिएक. . .


फेरी ३५ लाख रकमसहित हुण्डी कारोबारीमा संलग्न २ व्याक्ती पक्राउ

काठमाडौं ३० पुस । हुण्डी कारोबारमा संलग्न दुई जना ३५ लाख रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–७ घर भई ललितपुर सानेपा बस्ने ५५ वर्षीय भरतबहादुर बस्नेत र काठमाडौं नयाँ बानेश्वर बस्ने ३८ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले उनीहरुलाई �. . .


ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम क्षेत्रमा मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिदैँ

इलाममा ६ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको मागअनुसार नै इलाममा मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिएको छ । पहाडी क्षेत्र ताप्लेजुङ, पाँचथर र तेह्रथुम क्षेत्रको मध्यमार्गी क्षेत्र इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने डा केसीको माग हो । प्रजिअ श्रवणकुमार तिम्सिनाका अनुसार एक सरकारी टोल�. . .


नेपाल टेलिकमको आकर्षक ‘विन्टर अफर’

नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उप�. . .


ड्रोन उडान कार्यविधि झन्झटिलो आफुखुसी, उडाउनेहरु प्रहरी फन्दामा

काठमाडौंँ, पुस ३०। भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन नियन्त्रणमा लियो । ती ड्रोन उडाउने व्यक्ति प्रहरी नियन्त्रणमा छन् भने ड्रोन जफत गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, पक्राउ व्यक्तिले घरमा लगाइएको पूजाको भिडियो खिच्न सम्बन्धित निकायको स्वीकृति नलि�. . .


पाँचथरमा हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार

नारायण तुम्बापो फिदिम, पुस ३० गते । लामो समयदेखि अन्धकारमा रहेको पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारको चमक अहिले बेग्लै छ । हावाबाट बिजुली बाल्न थालेसँगै सप्तमीको शान र शोभा नै बढेको छ । प्रदेश–१ मै पहिलो पटक यहाँ हावाबाट बिजुली बालिएको हो । बजार नजिकै स्थापना गरिएको दुईवटा वायु ऊर्जा यन्त�. . .


इलाममा डा. केसी सत्याग्रहमा , छातीको संक्रमण देखियो अस्पताल लगिँदै

चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा ६ दिनदेखि १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई छातीको संक्रमण देखिएको छ ।  डा. केसीलाई रुघाखोकी लागेको, छाती दुख्ने, रगतमा ग्लुकोजको मात्रा घटेको, मुटुको चाल लगायतमा समस्या आएको चिकित्सकहरुले बताएका छन् । आइतबार बेलुका गरिएको स्वास्थ्य परीक्षणमा मुटु�. . .


पूर्वमा खुकुरी उद्योग : विभिन्न मुलुकमा माग भए पनि खुकुरी निर्यात गर्न सकिएन

सुनसरी पुष २९ ,  विभिन्न मुलुकमा माग भए पनि खुकुरी निर्यात गर्न नसकिएको व्यवसायीले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा नेपालको हस्तकलाका रूपमा मान्यता प्राप्त खुकुरीको मागअनुसार पठाउन नसकिएको उनीहरूको भनाइ छ । नेपाल खुकुरी उद्योग व्यवसायी संघका केन्द्रीय अध्यक्ष दीपक दर्नाल विश्वकर्माका . . .


झापामा यस्तो : गलत उपचारका कारण एक बालकको खुट्टा गुमेको आरोप

काँकडभिट्टा पुष २९ , झापाको दमक ४ स्थित एक आयुर्वेदिक उपचार केन्द्रले गरेको गलत उपचारका कारण एक बालकको खुट्टा गुमेको आफन्तले आरोप लगाएका छन् । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको उनीहरूको भनाइ छ । बराइलीका अनुसार गत मंसिर २�. . .


युवा नेतृ रन्जु दर्शनाले दिईन प्रहरीमा उजुरी , कारण छ यस्तो ..

काठमान्डौ पुष २९ , तत्कालीन विवेकशील साझा पार्टीकी युवा नेतृ रन्जु दर्शनाले प्रहरीमा उजुरी दिएकी छिन्। शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिए लगत्तै विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसंग जोडेर आएका समाचारले चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन्। पार्टी फुटेपछि केही अनलाइनले म�. . .


विराटनगरको बखरीमा स्ट्रबेरी खेती सुरु , तराइमा पहिलो पटक यस्तो खेती

देवनारायण साह मोरङ पुष २९,  तराईमा स्ट्रबेरी खेती सुन्दा अनौठो लाग्न सक्छ । विराटनगर महानगर १२ बखरीमा एक किसानले स्ट्रबेरी खेती सुरु गरेका छन् । उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । ललितपुर महानगर १४ नखुडोलका ३६ वर्षीय ससन देवकोटाले स्ट्रबेरी खेती सुरु गरेका छन् । उनले विराटनग�. . .