काठमाडौं असोज १ । “चाडपर्व मनाऔं, एन आई सी एशिया रेमिट सँगै” भन्ने नारासहित एन आई सी एशिया बैंकले नेपालीहरुको दशैं तिहार, छठको शुभ उपलक्ष्यमा ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरिएको जनाएको छ । रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वट. . .
एजेन्सी । चीनको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने ग्वेजौ प्रदेशस्थित तीस हजार मानिसहरुको बस्ती रहेको गाउँमा आधुनिक ड्रोनको प्रयोग बढेसँगै स्थानीयको जीवनमा ठूलो बदलाव आएको हो । चिनियाँ राष्ट्रिय संचार सीजीटिएनका अनुसार दुर्गम पहाडी भेगमा रहेको सो ठाउँमा केही समय अघिसम्म चिठी लगायत पार्सलहरु पुर्याउ. . .
काठमाडौं असोज १। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका बुवाआमालाई भेट गर्नका लागि बालुवाटार बोलाएका छन् । कञ्चनपुरमा हत्या गरिएकी छोरी निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै उनीहरु केहिदिनअघि काठमाडौं आएका हुन् । उनीहरुलाई अहिले ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको अधिकारकर. . .
काठमाडौँ, रासस । आर्थिक वर्ष २०७४–७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए । कर्मचारीलाई आव २०७४–�. . .
बिराटनगर भदौ ३१ , बिराटनगरमा फिल्म मेकिङ कार्यशाला सम्पन्न भएको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला सम्पन्न भएको हो । उक्त कार्यशालाबाट बिद्यार्थीहरुले फिल्म बनाउन चाहिने कथा प्रस्तुति ,सम्पादन, क्याम. . .
विराटनगर, ३१ भदौ । नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको. . .
बिराटनगर भदौ ३१ , न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगर तथा ग्रामिण विकास फाउन्डेशन, अभियान नेपाल र कमल गाउँपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ । कमला मदन आश्रित स्मृति मा. वि, क्याम्पा बजारकोे प्रांगणमा आयोजित उक्त शिविरमा ७०० भन्द�. . .
बिराटनगर भदौ ३१ , बिराटनगरमा बालबालिकालाई "गुड टच र ब्याड टच" समन्धी कार्यशाला सम्पन्न भएको छ । बिराटनगर राउण्ड टेबल ५ को आयोजनामा बिराटनगरको श्री सुशिक्षा निकुन्ज बिद्यालयमा छात्रछात्राहरुलाई "गुड टच र ब्याड टच" समन्धी जनचेतनामूलक कार्यशाला प्रदान गरिएको थियो। राउण्ड टेबल नेपालका अध्यक्ष रबि खेतान. . .
सिरहा भदौ ३१ । सिरहाको गोलबजार नगरपालिका–३ पुरानो डिहमा एक युवकको खुकुरीले घाँटी रेटेर हत्या भएको छ । घरमै श्रीमती र ८ वर्षीय छोरासहित सुतिरहेको अवस्थामा शनिबार राति स्थानीय ३८ वर्षीय हेमबहादुर तामाङको हत्या भएको हो । चारैतिरबाट खुल्ला रहेको काठ र खरले छाएको घरमा लामा परिवार सुतिरहेका थिए । हत्यार. . .
एजेन्सी । बुधबार एप्पलले तीनवटा नयाँ आइफोन मोडलहरु सार्वजनिक गरेको छ । फरक फरक मूल्य र भिन्दाभिन्दै फिचर भएका आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र आइफोन एक्सआर अब केही समयमै बिक्रीका लागि बजार भित्रिने कम्पनीले बताएको छ । तीनमध्ये पहिलो आइफोन एक्सएस यसअघिको आइफोन एक्ससँग धेरै मिल्दोजुल्दो रहेको बत�. . .
धरान, भदौ ३१ गते । धरानस्थित इलाका प्रहरी कार्यालय परिसरमा थुनुवा कक्ष निर्माण गर्न थालिएको छ । क्षमताभन्दा बढी थुनुवा राख्नुपर्ने बाध्यता भएपछि रु दुई करोड ७६ लाखको लागतमा ८ कोठे थुनुवा कक्ष निर्माण गर्न लागिएको हो । निर्माणमा संलग्न इञ्जिनीयर केवल परियारका अनुसार हालसम्म रु २० लाख ६ हजार खर्च भएको . . .
अनिल श्रेष्ठ विराटनगर भदौ ३१ । विराटनगर–११ पिचराकी मधु राईले खानेपानी संस्थानले वितरण गरेको धाराको पानी प्रयोग नगरेको वर्षौ भयो । धारामा लेदो मिश्रित पानी आउने भएकाले प्रयोग नगरेको उनी बताउँछिन् । पानी उपभोग नगरे पनि मासिक रूपमा न्यूनतम शुल्क भने बुझाउँदै आएकी छन् । ‘संस्थानको पानी खाइसक्नु हुदै�. . .