Admin_OB

विराटनगरमा मिस नेवा कोशीको फाइनल अडिसन सम्पन्न

बिराटनगर भदौ ३१ , नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको फाइनल  अडिसन सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा शनिबार भएको अडिसनमा इटहरी,धरान.झापा लगायतका स्थानबाट पनि प्रतिस्पर्धी आएको आयोजक जतिन ताम्राकारले . . .


नेपाल अग्रवाल युवा मञ्च विराटनगरको नयाँ समिति चयन

विराटनगर, ३१ भदौ । नेपाल अग्रवाल युवा मञ्च विराटनगरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अभिशेक केडियाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा राजेश अग्रवाल, द्वितीय उपाध्यक्षमा मोहित अग्रवाल, महासचिव प्रदिप अग्रवाल, सचिव रवि अग्रवाल, कोषाध्यक्षमा हेमन्त अग्रवाल र सहकोषाध्�. . .


ढुंगा झार्दै गरेको टिपरमा करेन्ट लागेर दुईजनाको मृत्यु

उदयपुर भदौ ३१ । उदयपुरको चौदण्डी नगरपालिका–५ सिवाइमा करेन्ट लागेर शनिबार ४२ वर्षीय टिपर चालक कृष्णबहादुर कार्की र सहचालक १९ वर्षीय भक्तबहादुर खड्काको मृत्यु भएको छ । ना अ १३२९ को टिपरले सडकमा ढुङ्गा झार्दै गर्दा गाडीले विद्युत्को प्रशारण लाइनलाई छुन पुग्दा करेन्ट लागेर दुबै जनाको घटनास्थलमै मृत्य. . .


गरिखानेको कथा : मोरङकी रिताको दैनिकी बिहान स्कुल, दिउँसो सफारी चालक

किशोर बुढाथोकी लक्ष्मीमार्ग भदौ ३१  : रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै यात्रु ओसार्छिन् । भन्छिन्, ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’ घरछ�. . .


बिराटनगर बास्केटबल कपको सेमिफाइनल आज ,बिकेभिएम, डीएभी,विश्वआदर्श र मेरिल्याण्ड भिड्ने

बिराटनगर भदौ ३० , बिराटनगरमा जारी एक्स्पर्ट बिराटनगर बास्केटबल कपको सेमिफाइनलमा बिकेभिएम स्कुल , डीएभी स्कुल, विश्वआदर्श कलेज इटहरी  र मेरिल्याण्ड कलेज पुगेका छन् । प्रतियोगिताको सेमिफाइनल खेल आज हुने आयोजकले जनाएको छ । बिराटनगरको भृकुटी चोकस्थित मेरिल्याण्ड कलेजको कोर्टमा आज ३ बजे विश्वआदर्श कल�. . .


सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुुबाट चारको मृत्यु , बिद्यालय बन्द गरियो

राजविराज, भदौ ३० । सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुुबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । हालसम्म कन्चनरूप नगरपालिका वडा नम्बर–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नम्बर–३ का १४ वर्षीय किशोर राम,  वडा नम्बर–९ का १४ वर्षीय आमोदकुमार राम र वडा नम्बर–४ की ६० वर्षीया बलसालदेवी सरदारले ज्यान गुमाइसकेका छन् । �. . .


निर्मला पन्तको लागि न्याय माग्न आज बिराटनगरमा पनि प्रदर्शन हुने

बिराटनगर भदौ ३० , निर्मला पन्तको बलात्कार पछी हत्या भएको यतिका दिन सम्म पनि हत्यारा पक्राउ गर्न सरकार असफल भएको भन्दै निर्मलालाई न्यायको लागि आज देशभर दवाब दिन बिभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । बिराटनगरमा पनि निर्मला पन्तको हत्यारालाई कारवाही गर्न दवाब दिन आज बिराटनगरको ट्राफिक चोकमा बवाबका �. . .


विराटनगरमा आज मौसम सागीतिक बनाउन नितेश जंग कुवरको  कन्सर्ट हुदै

प्रेम देवान विराटनगर ३०  भदौ । विराटनगरमा लामो समयपछि लाईभ म्यूजिकल ककन्सर्ट हुने भएको छ । विराटनगरका जागरुक युवा समुह मन्सुन फिल्मस प्रालीको आयोजनामा आज शनिबार विराटनगरको नमस्कार होटलमा लाईभ म्यूजिक कन्सर्ट  हुने भएको छ । लाईभ म्यूजिक कन्सर्टमा  पछिल्लो समय युवा वर्गले अत्याधिक रुचाईएका गायक नित. . .


झापाका बजार अब सातै बार खुला हुने

भद्रपुर, रासस । नजिकँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै झापाका बजार अब सातै बार खुला हुने भएका छन् । विजयदशमी, दिपावली तथा छठपर्वका अवसरमा आम उपभोक्ताको सुविधाका लागि सबै व्यवसायीले साप्ताहिक रुपमा एक दिन बन्द गर्दै आएका पसल÷व्यापारिक प्रतिष्ठान खुला गर्ने भएका हुन् । झापाको मेचीनगर बुधबार, विर्तामो�. . .


पिसाब सङ्क्रमण के हो ? बच्न के गर्ने ?

काठमाडौँ, भदौं २९ गते । के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ ।   पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै �. . .


दशैंमा ८० प्रतिशत खासीबोका भारतबाटै आउने

काठमाडौं २९ भदौ। यस वर्ष पनि दशैंका लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आउने भएका छन् । आन्तरिक उत्पादन नबढेपछि दशैंका लागि चाहिने खासी बोका भारतकै भर पर्नुपर्ने अवस्था छ । यो समयमा चीनबाट पनि भेडाच्याङ्ग्रा आउने गरेका छन् । व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि २० प्रतिशत चौपाया मात्. . .


बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी बने “प्याड म्यान”,गाउँमा सेनेटरी प्याड बनाएर बाढ्दै

बिराटनगर भदौ २९, केहि महिना अघि मात्रै भारतीय सुपरहिट फिल्म "प्याड म्यान" आएको थियो । फिल्मको उदेश्य जस्तै बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समुहले गाउमा रहेका किशोरीहरु जसले आफ्नो रजश्वला भएको बेला अशुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएको लागि अभियान संचाल�. . .