सप्तरी , भदौ २९ गते । सप्तरीको कञ्चनरुप र हनुमाननगर नगरपालिकामा केही दिनदेखि देखिएको रुघाखोकी र ज्वरोका बिरामीमा ’एचवानएनवान’ (स्वाइन फ्लु) र ’एचथ्रिएनटु’ (हङ्कङ फ्लु)को भाइरस फेला परेको छ । कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका छ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा एक जनामा स्वाइन फ्लु र दस जनामा �. . .
तेह्रथुम भदौ २९ । तेह्रथुमको म्याङलुङ नगरपालिकाले जिल्ला अस्पतालमा प्रसूति हुन आउने नगर क्षेत्रका महिलालाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ । अस्पतालमा प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च नगरपालिकाले बिलअनुसार भुक्तानी दिने निर्णय गरेको उपप्रमुख पार्वतीसानु डाँगीले बता�. . .
काठमाडौं भदौ २९ । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्यान्ड जाँदैछन् । दुईसाताका लागि उनी थाइल्यान्ड जान लागेको बताइएको छ । त्यसपछि उनी भारत हुँदै नेपाल फर्किने तयारी गरिएको स्रोतले जानकारी दियो । शाहका दुई नातिनी पूर्णिका र कीर्तिका दुवै थाइल्यान्डमा अध्ययनरत छन् ।. . .
काठमाडौं (रासस) । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्�. . .
काठमाडाैँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भ�. . .
ध्रुब भट्टराई २८ भदाै, विराटनगर । प्रदेश १ मा पछिल्लो तीन वर्षमा सवारी दुर्घटनामा एक हजार ११२ जनाको मृत्यु भएको छ । यो संख्यालाई विश्लेषण गर्दा प्रदेश १३ जिल्लामा हरेक दिन सवारी दुर्घटनामा परी एक जनाले ज्यान गुमाउने गरेका छन् । प्रदेश प्रहरी कार्यालयकाको तथ्याङ्क अनुसार पछिल्ला समय आएर सवारी दुर्घ�. . .
प्रेम देवान विराटनगर २८ भदौ । विराटनगर १४ मा रहेको गौ सेवा सदनमा रहेको बायो ग्यास प्लान्ट विग्रिएर थन्किएको भन्ने समाचार भ्रामक मात्र भएको श्रीकृष्ण गौशाला समितिले जनाएको छ । केहीदिन यता विभिन्न मिडियाका वायो ग्यास सदाका लागी बन्द भनेर समाचार बाहिर आँउदा धेरैको ध्यान केन्द्रित गरेको थियो । बिहीबार . . .
नेपालको पूर्वी भू-भागमा रहेको एक सिमसार बेतना सिमसार पनि हो । यो सिमसार नेपालको मोरङ जिल्लाको बेलबारी नगरपालिकामा अवस्थीत रहेको छ । यहाँ विभिन्नप्रकारको चराचुरुङ्गीहरु, बयाजन्तु, घर्सने जनावरहरु पाउनुका साथै यिनीहरुको संरक्षण पनि गरीदै आएको छ । कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल ओगटेको बेतना स�. . .
कुपरटिनो, क्यालिफोर्निया, भदौ २८ गते । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अ. . .
आज भाद्र शुक्ल चौथी अर्थात् गणेश चौथी । देशभरका हिन्दू धर्मावलम्बीले गणेशको पूजाआजा गरी गणेश चौथी पर्व मनाउँदै छन् । गणेश चौथीका अवसरमा देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तज. . .
गाईघाट, रासस । जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बा�. . .
बिराटनगर भदौ २८ । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकालाई थुनामै राखेर पुर्पक्ष गर्ने मोरङ जिल्ला अदालतको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । बुधवार भएको बहस पछि उच्च अदालत विराटनगरको पाँच नम्बर इजलासले लाक्पा शेर्पालाई पुर्पक्षका लागि जिल्ला अदालत मो�. . .