Admin_OB

जबरजस्ती करणी मुद्दाका फरार पक्राउ 

इलाका प्रहरी कार्यालय रानीले जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। "अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने प्रहरीको अभियान अन्तरगत सो कार्यालयबाट खटिएका विशेष टोलीले स्थानीय एक महिलालाई बलात्कारको अभियोग लागेका मोरङ साबिक. . .


कांग्रेसद्वारा चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद्को बैठक अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले संसद्मा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद्को बैठक अवरुद्ध गरेको छ । सोमबार बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । कांग्रेसका सांसद मीन विश्वकर्माले चिकित्सा शिक्षा विधेयकमा उल्लेख गरिएका विषयलाई लिए�. . .


उदयपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर – सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्। सामान बोकेर कटारीदेखि ओखलढुंगातर्फ गइरहेको ना ४ ख ८०७९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा हुँदा चालक कटारी ८ सिरिसेका २८ वर्षीय मोहन तामाङको मृत्यु भएको हो। लोकम�. . .


बाबा सूर्यमुखी तेलको कन्टेस्ट बिजेतालाई पुरस्कार वितरण

बिराटनगर असार ३२ , बाबा सूर्यमुखी तेलले आयोजना गरेको विश्वकप फुटबल "प्रेडीक्ट एण्ड विन" कन्टेस्टका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । बाबा सूर्यमुखी तेलले आफ्नो फेसबुक पेजमा उक्त प्रतियोगिता खेलाएको थियो । विश्वकप फुटबलका खेलहरुको नतिजा अनुमान गर्नुपर्ने उक्त प्रतियोगितामा सहि बिजेता अनुमा�. . .


“माया लुकि लुकि” गीतको कभर डान्स भिडियो पठाए ५० हजार जित्ने मौका !

बिराटनगर असार ३२ , ओसियाना एजुकेसन सोलुसन द्वारा आयोजित "माया लुकि लुकि" गीतको कभर डान्स भिडियो प्रतियोगिता सुरु भएको छ । असोज ३१ गते सम्ममा कभर भिडियो तयार गरी पठाइ सक्नुपर्ने र उत्कृष्ट भिडियोलाई ५० हजार  पुरस्कार रहेको जानकारी गायिका टीका प्रसाईंले आवर बिराटनगर डट नेटलाई दिइन् ।. . .


पूर्वकी गायिका टीका प्रसाईंको तिज गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

बिराटनगर असार ३२ , हिन्दु धर्मावलम्बी नारीहरुको महान चाड तिजलाई  लक्षित गरी पुर्वकि गायिका टिका प्रसाइको तिज गित सार्वजनिक भएको छ । पुर्व झापा घर भएकी गायिका प्रसाईंले अहिले ‘म त नाच्ने हो’ तिज गीत सार्वजनिक गरेकी छिन  । यस गीतमा गायिका टीका प्रसाईं र अमृता नेपालको संयुक्त शब्द रचना रहेको छ भने गीतमा �. . .


विश्वकपको फाइनलमा नेपाली झण्डा फरर….

बिराटनगर असार ३२ , रसियामा भएको विश्वकपको फाइनल खेलमा नेपाली राष्ट्रिय झण्डा सहित पुगेका मोरङका युवाहरुले देश चिनाउन खेल मैदानमा राष्ट्रियता झल्काउने कार्य सामाजिक संजालमा भाइरल भइरहेको छ । मोरङका युवाहरु आकाश दुलाल , बिनोद पौडेल , उज्वल प्रसाईं , सन्तोष चौधरी लगायतको टोली रसियामा नेपालीपन झल्काउन �. . .


६ दिनदेखि बेपत्ता भएकी कविताको शव फेला

भीमदत्तनगर, असार ३२ । ६ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी �. . .


भारतबाट जन्ती लिएर नेपाल आउदै गरेको बस दुर्घटना , एक जनाको मृत्यु

उदयपुर, असार ३२ । उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराति पौने १० बजे दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार भारतीय नागरिक ३२ वर्षीय मनोज दासको मृत्यु भएको हो । दुर्घटनामा �. . .


भारतमा एकै परिवारका ६ जनाले गरे आत्महत्या, कारण यस्तो !

काठमाडौं, असार ३२ । भारत झारखण्डमा एक परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन् । झारखण्डको हजारीबाग शहरका एक व्यवसायीको सबै परिवारका सदस्यको शव घरभित्रै फेला परेको हो । घरबाट प्रहरीले ६ वटा सुसाइड नोट पनि फेला पारेको जनाएको छ । रातो रंगको कागजमा रहेको सबै सुसाइड नोटमा आफूहरुले स्वेच्छाले आत्महत्या �. . .


सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै

सुनसरी, असार ३२ । सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै रहेको छ । आइतबार सप्तकोशीमा पानीको वहाव यो बर्षकै उच्च प्रतिसेकेण्ड २ लाख २२ हजार ६ सय २५ क्युसेक रहेकोमा आज घटेर २ लाख ८ हजार ८ सय ६५ क्युसेक पुगेको छ । सप्तकोशीमा पानीको वहाव १ लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । आज ब्यारेज�. . .


बिराटनगरको होटेल १०० % को ग्राहकलाई यस्तो अफर !!

विराटनगर, असार ३१ , विराटनगरको महाविर चोकमा  सञ्चालनमा रहेको होटेल १०० % ले आफ्नोमा जुनसुकै ग्राहकलाई मोवाईल एण्ड मोवाइल शोरुमबाट मोवाइल खरिद गरेको विल ल्याए ग्राहकलाई सित्तैमा खाजा खुवाउने अफर ल्याएको छ । मोवाइल एण्ड मोवाईल शोरुममा मोवाईल खरिद गरेको बिल लिएर होटेल १०० पर्सेन्टमा आए ग्राहकलाई सित्त. . .