नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको डेब्यु खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा डेब्यु गरेका दिल्ली डेयरडेभिल्सका सन्दिपले डेब्यु खेलमै १ विकेट लिएका छन् । दिल्लीस्थित फिरोज साह कोट्ला क्र�. . .
चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनको भरतपुरस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट गराएका छन् । आइतबार बिहान ३ः४५ बजे मोटरसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । उनले बम विस्फोट गराउनेको पहिच. . .
अाइपिएलमा छनाैट भएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने अाज प्लेइगं ११ मा छनाैट भएका छन् । उनले भारतिय टाेलीका कप्तान विराट काेहलीकाे टाेली राेयल च्यालेन्जर बैंगलाेर विरूद्ध दिल्लि डेयरडेभिल्सका तर्फबाट खेल्नेछन् । अहिले जारी खेलमा बैंगलाेरले टस जिति पहिले बलिगं राेजेकाे छ । युवा कप्तान श्रे�. . .
काठमाणडौ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक दलका नेतासँग भेटवार्ता गर्नुभएको छ । होटल हायातमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साथै काँग्रेस पदाधिकारीसँग सामूहिक भेट गर्नुभएको थियो । भेटमा सभापतिसँगै उपसभापति. . .
काठमाडौं– विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै आइतबार नेपाल बन्दको घोषणा गरेको छ । विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात र नेपाली जनताको स्वाभ�. . .
इटहरी, वैशाख २९ गते । नेपाली काँग्रेस क्षेत्र नं १ को महिला विभागले धरानमा बृहत् भेला सम्पन्न गर्दै विभागलाई पूर्णता प्रदान गरेको छ । काँग्रेस सुनसरीका ं प्रवक्ता सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा तथा महिला विभागका संयोजक सपना राईको अध्यक्षता सम्पन्न भेलाले उहाँकै संयोजकत्वमा २३ सदस्यीय महिला विभा. . .
बुटवल । विवेकशील साझा पार्टीका प्रदेश ५ का संयोजकसहित एक दर्जन नेता-कार्यकर्तालार्इ प्रहरीले पक्राउ गरेकाे छ । पार्टीकाे केन्द्रीय कार्यालयमा राखिएको ब्यानर हिजाे शुक्रबार प्रहरीले च्यातेर हटाएकाे थियाे । त्यसकाे विरोधमा अाज यहाँ कार्यकर्ताहरूले विराेध प्रदर्शन गरेका हुन् । पुष्पलाल पार्कमा भ�. . .
अष्ट्रेलिया । पश्चिम अस्टे«लियाको बाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रबार बिहान सवेरै जथाभावी गोली प्रहार गरी सात व्यक्तिको हत्या गरिएको समाचार छ । एकजना व्यक्तिले गोली हानी ती सात जनाको हत्या गरेको समाचारमा जनाइएको छ । मारिने ती सात जना एकै घरका परिवार हुन् या होइनन् भन्ने बारे�. . .
मोरङ, बैशाख २९। मोरङको रतुवामाई नगरपालिका-४ भद्रचौकमा शुक्रबार भारतीय स्कारपियोको ठक्करबाट साइकलमा सवार एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेममा झापा जिल्ला गौरीगंज गाउँपालिका-२ बस्ने २५ बर्षिया मनिका ताजपुरीया रहेकी छिन्। उनलाई पश्चिमतर्फ आउँदै गरेको डब्लु बी ७४ क्यु ९१८० स्कारपिओ गाडीले सा�. . .
पोखरा । प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि शनिबार बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएको छ । निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो अस्पताल भैँसेपाटीमा उपचारार्थ भर्ना गरिएको उनका स्वकीय सचिव लोकराज आचार्य�. . .
पर्वत, वैशाख २८ । पर्वतको कुश्मा नगरपालिका–८, दोबिल्लामा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १४ जना यात्री घाइते भएका छन् । बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग३ख ७७४४ नम्बरको यात्रीबाहक बस दुर्घटना हुँदा बसमा सवार १४ यात्री घाइते भएका हुन् । घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहर�. . .
काठमाडौं । नक्कली सुनलाई सक्कली सुन भन्दै अबैध कारोबार गर्दै आएका दुईजना पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको विशेष टोलीले ललितपुर महानगरपालिका २८ हरिसिद्धी स्थित बिकेएम खाजाघरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप दुरागाँउ स्थायी घर भई हाल ललितपुरको हात्तिबन बस्दै आएका २५ . . .