Admin_OB

मोदीले जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा गरे

जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा गरेका छन् । मोदीले जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रा�. . .


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आइपुगे

जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । उनी नयाँ दिल्लीबाट बिहार हुँदै जनकपुरमा अवतरण गरेका छन् । मोदीलाई रक्षामन्त्री इश्वर पोखरले र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । विमानस्थलमा केहीबेर आराम गरेपछि मोदी जानकी मन्दिर . . .


भोगाई : परिक्षा केन्द्रमा किन राम्रो वातावरण बनाइदैन् परिक्षा दिन ? – पेरिस सुबेदी

बैशाख १४ गतेबाट कक्षा १२ को परिक्षा सुरु भयो । त्यो दिन परिक्षाको तेश्रो दिन रहेको थियो । हामी सम्पूर्ण विद्यार्थीहरु अकाउन्ट बिषयको परिक्षा दिइरहेका थियौ, हाम्रो परिक्षाको सेन्टर गोग्राह स्कुलमा परेको थियो । अचानक परिक्षा दिदै गर्दा हावा चल्न थाल्यो । सबैको लेखिरहेको पेपर उडाउन थाल्यो, झ्याल लगाउन �. . .


केन्यामा एउटा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४१ पुग्यो

केन्या, वैशाख २८ । केन्यामा एउटा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने थुप्रै मानिस बेपत्ता छन् । नाकुरु प्रदेशमा रहेको बाँध भत्किएपछि त्यस वरपरका बस्ने २५ सय मानिस विस्थापित बनेको जनाइएको छ । अधिकारीहरुले मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरेका छन् । बाँधको पानीले घर, विद्यालय भवन . . .


निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय

काठमाडौं । सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ। यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ । आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो ।. . .


नयाँ दिल्लीबाट जनकपुरतर्फ प्रस्थान गरे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमणका लागि नयाँ दिल्लीबाट जनकपुरतर्फ प्रस्थान गरेका छन् ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मोदी जनकपुरतर्फ प्रस्थान गरेको जानकारी ट्वीटरमार्फत दिएका हुन् ।मोदी नयाँ दिल्लीबाट पटना हुँदै जनकपुर आउनेछन् । जनकपुरमा उन�. . .


 विराटनगरमा दुर्घटना : भारतीय कन्टेनरको ठक्करबाट एक पुरुषको मृत्यु

बिराटनगर बैशाख २८ , विराटनगर-१५ स्थित रामजानकी चोकमा भारतीय कन्टेनरको ठक्करबाट नाम थर वतन खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको डब्लु बी १५ बी २४ १५ नम्बरको कन्टेनरले बेलुका १० बजेतिर ठक्कर दिएको हो। ठक्करबाट गम्भिर घाइते उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्. . .


उदयपुरमा ट्रीपरको ठक्करबाट बालकको मृत्यु

उदयपुर, बैशाख २८ गते। उदयपुरको रौतामाई गाउँपालिका-५ मा विहीबार टिफरको ठक्करबाट एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा रौतामाई गाउँपालिका-५ बस्ने तिलक राईको ११ बर्षिय छोरा निगम राई रहेका छन्। बालकलाई कालिमाटीबाट पोखरेतर्फ आउदै गरेको ना ३ ख ८५७४ नम्बरको टिफरले बाटो पार गर्न क्रममा दिउँसो २ बजे ठक्क. . .


विराटनगरमा महिला तथा बालबालिकामाथी हुने हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम 

मोरङ, बैशाख २७ गते। प्रहरीले मोरङको विराटनगर महानगरपालिका -१५ रानीमा विहीबार एक दिने महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम संपन्न गरेको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा संपन्न भएको उक्त कार्यक्रममा स्थानियलाई घरेलु हिंसा, महिला हिंसा, लैङ्गिक असम�. . .


विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा

पाँचथर, रासस । थपिएको समयमा पनि काबेली करिडोर विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा पुगेको छ । प्रसारण लाइनको काम समयमा नसकिँदा १५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत् आयोजनाको ३३ केबिएबाट पाँच मेगावाट मात्र केन्द्रीय प्रसारणमा जडान हुँदैछ । यही प्रसारणबाट २२ �. . .


विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका नेताहरु पुनः पक्राउ पर्न थाले

गाईघाट, उदयपुर (रासस) । जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा �. . .


कक्षा १२ को परीक्षा सम्पन्न , ९० दिनभित्रै नतिजा आउने

भक्तपुर । यही वैशाख १४ गतेदेखि देशभर एकैसाथ सञ्चालन भएको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा बिहीबारबाट सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर . . .