Admin_OB

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी सडक दुर्घटनामा

माघ २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन राजस्थानको कोटा–चित्तौड राजमार्गमा सडक दुर्घटनामा परेकी छिन् । उनको टाउकोमा चोट लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा एक जनाको ज्यान गएको बताइएको छ भने मोदी पत्नी जसोदाबेनलाई चित्तौडको एउटा अस्पतालमा भर्ना गरिएको छ �. . .


मेरिल्याण्ड कलेज बिराटनगरमा रोजगारी मेला आयोजना हुदै 

बिराटनगर माघ २४ , बिद्यार्थीहरुले आफ्नो पढाइ पश्च्यात आफ्नो क्षमता अनुसारको रोजगारी नपाएको नेपाली परिवेशमा बिराटनगरमा पहिलोपटक देश भर बाटै बिभिन्न बिजनेस हाउसको प्रतक्ष्य उपस्तिथीमा रोजगारी मेला आयोजना हुने भएको छ । बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदार�. . .


नेविसंघ नेताको ज्यान गएपछि पोखरामा तनाव

पोखरा, माघ २३ – नेविसंघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको दुर्घटनामा परि ज्यान गएपछि पोखरामा तनाव भएको छ । सोमबार साँझ पिएन क्याम्पस गेट अगाडि ग १ ख ६६७७ नम्बरको नगर बसले ठक्कर दिँदा पैदल हिँडिरहेका ढकालको ज्यान गएको हो । नेविसंघले मंगलबार बिहानैदेखि पोखराको नगर बस �. . .


सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, २३ माघ   मंगलबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको हो । सोमबार सुन तोलाको ५७ हजार २ सय रुपैयाँमा क. . .


अब नेपाल टेलिकममा पनि ‘ब्यालेन्स सापटी’ सेवा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो । प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । यसअघि �. . .


प्रदेश नं १ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक बिराटनगरमा शुरु

प्रदेश नं १ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक बिराटनगरमा शुरु भएको छ ।जिल्ला समन्वय समितिको सभाहलमा बैठक केहि बेर अघि सुरु भएको हो । संसद भवन भित्र १ सय ५० जना अट्न सक्ने गरीे ब्यवस्थापन गरिएको छ। ९३ जना संसद रहेकोमा आजको लागि भने केही विशिष्ठ ब्यक्तिहरु पनि सभाहलमा राखिने गरि ब्यवस्थापन गरिएको छ । सं�. . .


पूर्वमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को शाखा विस्तार

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पूर्वमा आफ्नो शाखा विस्तार गरेको छ । केन्द्रीय सहित देशमा चार शाखा विस्तार गरीसकेको इक्यानले विराटनगरमा आफ्नो पाचौ शाखाको शुरुवात गरेको हो । शाखा विस्तारसंगै इक्यानले पूर्वाञ्चलमा गरेको प्रथम अधिवेशनबाट रोशन निरौलालाई अध्यक्षमा निर्वाचित गरेको छ । निरौला गुरू�. . .


विराटनगर विमानस्थल बिस्तार हुदै , जमिन अधिग्रहण प्रक्रिया अघि बढ्यो

शशिधर पराजुली , विराटनगर, माघ २२ गते । विराटनगर विमानस्थलको क्षेत्र विस्तारका लागि लामो समयदेखि रोकिएको जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । विमानस्थलको उत्तर दक्षिणतर्फ आवश्यक चौडाइ नभएकोले विमानस्थल विस्तार गर्न लागिएको हो । जग्गा अधिग्रहण गर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले जमिनको बिक्र�. . .


आफ्नै प्रेमिकालाई हत्या गरी नदीमा फाल्ने युवक पक्राउ

पर्वत, माघ २२ गते । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्माल. . .


मेरिल्याण्ड कलेजको १५ औ बार्षिकोत्सव सम्पन्न

बिराटनगरस्थित मेरिल्याण्ड कलेजले आफ्नो १५औ बार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ  । शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बर्षभरि भएका शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थ�. . .


देवरले नै गरे भाउजु र दुई भतिजहरुको हत्या

एजेन्सी । देवरले आफ्नो भाउजु र दुई भतिजहरुको हत्या गरेका छन । गत राती दार्जिलिङ जलढका ४५ नम्बर समष्टि अन्तर्गत पर्ने गैरीबाशन भस्मे गाउँमा उनले हत्या गरेका हुन । देवर सुर्य भुजेलले पतिको स्वर्गवास भए पछि दुई छोराहरु संग बस्दैं आईरहेकी भाउजु र दुई भतिजहरुको हत्या गरेका हुन । हत्या हुनेमा २८ बर्ष की जु�. . .


सामूहिक बलात्कारको घटना थामथुम पार्न प्रहरीकै संग्लनता

काठमाडौं । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको खुलेको छ । लेनदेनको सहमतिसँगै पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको तर, सामान्य विवादपछि आफूलाई हो�. . .