दीपक भट्ट, रामेछाप । अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा डिउटीमा खटिएका ट्राफिक प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा नं १ गोठगाउँका वडा अध्यक्ष नरवहादुर क्षेत्री रहेका छन् । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गर�. . .
विराटनगर । सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । गत मंसिरमा प्रतिबोरा ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा ९२५ देखि ९५० सम्ममा बिक्री भइरहेको छ । सिमेन्टको मूल्य वृद्धि भएपछि विराटनगरका अधिकांश हार्डवेयर पसलले सिमेन्टको कृत्रिम अभाव सृजना गरेका छन् । मू�. . .
नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ । प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच हजार ५७१ युनिट विद्युत्मा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत् बिक्री गरेको छ �. . .
१३ पुस, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भम्के बस्ने ६४ वर्षिय रिसमी महताराले श्रीमानको हातका औंला काटी पोलेर खाएको अभियोगमा पक्राउ परेकी छिन् । बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटी पोलेर खाएको उजुरी परेपछि तुलसीपुर प्रहरीले उक्त मही. . .
आज सुनको भाउ रु ३०० सयले बढेको छ । बुधबार छापावाला सुन तोलामा ५५ हजार ३०० रुपयाँ थियो । आज छापावाला सुन ५५ हजार ६०० सय मा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको ५५ हजार ३०० सय रहेको छ । यस्तै आज चादी तोलामा ७ सय ४५ मा कारोबार भईरहेको छ ।. . .
धनकुटा । आपसी झगडामा कुटपिट भएपछि एक युवा बेपत्ता भएको छ । धनकुटा खाल्सा छिन्ताङ्ग सहिदभूमि गाउँपालिकाका एक यूवा बेपत्ता भएको हो । पानीटारमा आपसी विवादका कारण २ समूहबीच भएको झगडामा वडा नं। ६ का ३८ वर्षीय प्रदिप राई बेपत्ता भएका छन् । बेपत्ता भएका राईसँग रहेका ४ जना र अन्य ८ जनाको समूहबीच बुधबार बेलुक�. . .
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो । चितवनबाट काठमाडौं फर्केपछि माओवादी अध्यक्ष दाहाल ओली निवास बालकोट पुगेका थिए । दुई अध्यक्षबीच डेढ घण्टा चलेको छलफलमा पार्ट�. . .
राजु शिवा, पशुपतिनगर, पुस १३ गते । कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्राण्ड बनाउन थालेको छ । दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा यसबाट बन्ने परिकारको माग पनि बर. . .
भद्रपुर, पुस १२ गते । सिँचाइमा सरकारले चार करोड ५० लाख लागत लगाउन सकेमा शत्प्रतिशत सिँचाइ सुविधा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनियानी सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले जनाएको छ । करिब एक हजार हेक्टर जग्गामा सुपर जोन (धान) परियोजना लागू भएपछि धान खेतीकै लागि बाह्रैमास चाहिने स�. . .
काठमाडौँ, पुस १३ गते । नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र)सहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिस्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरू सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला ए�. . .
रसुवा, पुष १३, रसुवाको टिमुरेमा सञ्चालित होटल तथा मेसमा तास खेलिरहेका भन्सारका सुब्बासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्सारका सुब्बा, व्यापारी तथा सवारी चालक रहेका छन् । तास खेलिरहेको सुराकीको आधारमा होटलबाट ८ जना र मेसबाट ७ जनालाई प्रक्राउ गरेको सीमा प्रहरी चौकी टिमुरेले जना�. . .
ओखलढुङ्गा, पौष १३ गते। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-२ टाकिटारमा विहीबार भाइको कुटाइबाट दाजुको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका सोम बहादुर तामाङको छोरा ३० बर्षिय दुर्गा धन तामाङ रहेका छन्। राती १;३० बजेतिर मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षिय श्याम तामाङले कुटपिट गरेका �. . .