Admin_OB

सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस

२१ मंसिर, दार्चुला । सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राती करिब ९ बजेर ६ मिनेट जाँदा भू्कम्प गएको हो । दार्चुला, डडेलधुरा लगायतका जिल्लाहरूमा भू्कम्पको धक्का महसुस गरिएको स्थानीयबासीले जानकारी दिएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५ दशमलव ७ रेक�. . .


दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि मतदान सुरु

 प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान जारी रहनेछ । बिहान ७ बजे नै मतदानको समय सुरु भएको छ । आज हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुँदैछ । बुधबार अपरान्ह. . .


मौन अवधिमा कांग्रेसका उम्मेदवारले चुनावी भेला गराएको भन्दै उमेद्वारलाई नियन्त्रणमा

इलाम मङ्सिर २० , मौन अवधिमा उम्मेदवारले चुनावी भेला गराएको भन्दै नेकपा एमालेका कार्यकर्ताले इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली कांग्रेस उम्मेदवार केशव थापालाई सडकमै नियन्त्रणमा लिएका छन्।बुधबार बिहान इलाम नगरपालिकाको सिङफ्रिङ गाउँ पुगेर फर्किंदै गरेका उम्मेदवार थापा र इलाम नगर�. . .


वाम गठबन्धनका कार्यकर्ताले नशामा होटेल तोडफोड

काभ्रेपलान्चोक । एमाले र माओवादीका संयुक्त उम्मेदवार काभ्रेपलान्चोक क्षेत्र २ अन्र्तगत प्रदेशसभा १ का चुनावी कमाण्डर तथा एमाले काभ्रेपलान्चोकका सचिवालय सदस्य कन्चन अधिकारीले रक्सीको मतमा ववण्डर गरेका छन् । काभ्रेपलान्चोक प्रदेशसभा १ का एमालेका उम्मेदवार लक्ष्मण लम्सालका चुनावी कमाण्डर अधिकार�. . .


तीन लाख रुपैयाँ नगद सहित एमालेका कार्यकर्ता पक्राउ

काठमाडौं । पर्सा क्षेत्र नम्बर( ३ बाट तीन लाख रुपैयाँ नगद तथा सूर्य चिह्नमा स्वस्तिक छाप लगाएका नमुना मतपत्रसहित एमालेका ३ कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचनको अघिल्लो दिन निर्वाचन सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोलीले बुधबार मध्याह्न उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वाम गठबन्ध. . .


श्रीलंकाबिरुद्ध टेष्ट सिरिज भारतले १–० ले जित्यो

एजेन्सी । भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेट बराबरीमा सकिएको छ । अन्तिम टेष्ट बराबरीमा सकिएसँगै दुई टोलीबीचको ३ खेलको टेष्ट सिरिज भारतले १–० ले जितेको छ । भारत भ्रमणमा रहेको श्रीलंकाले पहिलो टेष्टमा भारतसँग बराबरी खेलेको थियो । तर, दोस्रो टेष्ट क्रिकेटमा भारतले श्रीलंकालाई एक इनिङ. . .


निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जना पक्राउ

राजविराज,२० मंसिर, दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्र�. . .


नेपालद्वारा युएईलाई २२२ रनको लक्ष्य पेश , शरदले बनाए अविजित ८१ रन

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य पेश गरेको छ ।युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरकत्त अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रनको योगफल बनायो ।नेपालका श�. . .


मौन अवधिको समयमा मतदाताहरुलाई आर्थिक प्रलोभनमा पार्ने बाम गठबन्धनका कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले लगाएको मौन अवधिको समयमा मतदाताहरुलाई आर्थिक प्रलोभनमा पार्ने बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन् । पर्साको पोखरिया क्षेत्र नम्बर ३ मा मतदातालाई आर्थिक प्रलोभन देखाएर मत किन्न खोज्दै गर्दा तीन जना बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको �. . .


निर्वाचनका लागि बिराटनगरको सुरक्षा व्यवस्था कडा

बिराटनगर मङ्सिर २०,  प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई धांधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न मोरङ प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । मतदान स्थलमा हुन सक्ने सम्भावित कुनै पनि अप्रिय घटना तुरुन्त प्राप्त गर्न सक्ने र ब्यवस्थापन गर्न सहयोग पुग्ने उद्येश्यले जिल्ला प्रशासन कार्यालय . . .


निर्वाचनको दिन स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई उच्च सतकर्तामा साथ रहन निर्देशन

प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले देशैभरका सम्पूर्ण स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई उच्च सतकर्तामा साथ रहन निर्देशन दिएका छन् । निर्वाचनको समयमा हुन सक्ने सम्भावित स्वास्थ्य समस्यालाई मध्यनजर गरेर स्वाथ्य संस्था. . .


झापामा पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी

झापा, रासस । बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी तथा निर्वाचन क्षेत्र नंं २ को बिर्तामोड नगरपालिकामा रहेका दुई मतद. . .