बिराटनगर जेठ २२ , बिराटनगरस्थित भारतीय धुतावासको कार्यालय नजिकै आज दिउसो बस र सिटि सफारी ठोक्किएर दुर्घटना भएको जानकारी छ । ठक्करबाट सिटि सफारीमा क्षति पुगेको छ । थप बिवरण आउन बाकि [caption id="attachment_34381" align="alignnone" width="1208"] तस्बिर : सुरज पोद्दार[/caption]. . .
विराटनगर, २२ जेठ , विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा लुकेर बसेका विभिन्न विधाका प्रतिभाहरुलाई खोजी गर्ने उद्देश्यले ‘स्कूल गट ट्यालेन्ट’ हुने भएको छ । सप्तक संगीत कला मन्दिर विराटनगरको आयोजनामा आउँदो जेठको २६ गतेदेखि प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विद्यार्थीहरुले अभिनय, नृत्य, गीत, �. . .
आइतबार अचानक तापक्रम बढेपछि भारतका विभिन्न ठाउँमा जनजीवन संकटग्रस्त बनेको छ । दैनिक हिन्दूस्तानका अनुसार दिल्लीसहित उत्तर भारतका विभिन्न इलाकामा आइतबार ४७ डिग्रीसम्म तापमान रेकर्ड गरिएको थियो । समाचारअनुसार ४ जून (हिजो) दिल्लीमा यस वर्ष अहिलेसम्मको सबैभन्दा गर्मी दिन ठहरिएको छ । आइतबार गर्मीको अत. . .
बिराटनगर जेठ २२ , मुखमा माक्स अनि हातमा कुचो र सरसफाईको सामान लिएर बालबालिका सडकमा एक्कासी निस्किए l निस्किएर उनीहरुले सडकमा रहेको फोहरहरु सफा गर्न थाले l बालबालिकाले सडक सफा गरिरहेको दृश्य देखेर सडकमा हिड्ने बटुवापनि धंग परेर उनीहरुलाई हेरिरहेका थिए l उक्त दृश्य हो बिराटनगर-६ स्थित किड्स भिलेज स्कुलक. . .
इनरुवा । जिल्ला निर्वाचन कार्यालय सुनसरीले बदर मत कम गर्न जिल्लाको एक स्थानमा आइतबार नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले कोसी गाउँपालिकाको नहर चोकमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको हो । गाउँका स्थानीयलाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले कोसी गाउँपालिकाको नहर चोक �. . .
संखुवासभा, जेठ २२ संखुवासभाको चैनपुर ११-स्थित सभाखोलामा आइतबार करेन्ट लगाएर माछा मार्ने क्रममा एक ट्याक्टर चालक घाइते भएका छन्। घाइते हुँनेमा भोजपुर चौकीडाडाँ घर भई हाल खाँदवारी – ८ मा डेरा गरी बस्ने को २ त ५८६८ नम्बरको ट्याक्टर चालक अन्दाजी २० बर्षिय अनिस राई रहेका छन् । उनलाई विहान ९ बजेतिर ट्याक्ट�. . .
काठमाडौं, जेठ २२ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भोताङ– ८ सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । अबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार तामाङको हत्यामा संलग्न आशंकामा भोताङ– ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । ‘घटनाको . . .
मोबाइलमा नेटवर्क नभएपछि भारतका एक केन्द्रीय मन्त्रीले रुखमा चढेर फोन गरेको विषय अहिले भारतमा निकै चर्चित भएको छ । ‘डिजिटल इन्डिया’ को नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय वित्त राज्यमन्त्री अर्जुन राम मेघवालले आफ्नो संसदीय क्षेत्रको भ्रमणका क्रममा मोबाइल नेटवर्कको समस्या सामना गर्नु परेको हो । . . .
काठमाडौँ । ‘धूमकेतु जोनसन’ नामको धूमकेतु पृथ्वीसँग पहिलो र अन्तिमपटक सोमबार अहिलेसम्मकै नजिक आउने भएको छ । यो धूमकेतु जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो धूमेकतुले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार. . .
संखुवासभा, जेठ २२ गते संखुवासभाको खाँदवारी नगरपलिका- ८ बस्ने अन्दाजी ६७ बर्षिय गोपाल प्रसाद तिम्सिना आइतबार मृत अवस्थामा भेटिएका छन्। केही समय अगाडी देखी प्रेसरको बिरामी उनलाई विहान ११ बजे सोही ठाउँको रुखकको फेदमा मृत अवस्थामा फेला परेको स्थानियले बताए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभ. . .
काठमाडौं । आयरल्यान्डको सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलका नेता चुनिएपछि भारतीय मूलका लियो वराडकर आयरल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनले अस्ति भएको पार्टीभित्रको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी साइमन कोवेनीलाई ६० प्रतिशत मत ल्याएर पराजित गरेका थिए । बीबीसीका अ�. . .
साबिकको बिजेता भारतले इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी च्याम्पियन्स ट्रफीमा विजय सुरुआत गरेको छ । आइतबार राती भएको खेलमा पाकिस्तानलाई डकवर्थ लुइस नियम (डीएल) को आधारमा १२४ रनले पराजित गर्दै भारतले विजय सुरुआत गरेको हो । इंग्ल्यान्डको बर्मिंघममा वर्षाले प्रभावित खेलमा भारतले दिएको २८९ रनको लक्ष्य�. . .