Admin_OB

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

सिराहा, बैशाख ३ गते सिरहाको सिरहा नगरपालिका-११ स्थित भलुवाही सडक खण्डमा शनिबार मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा झोली बस्ने ६० बर्षिया सहोदिया कामती रहेकी छिन्। उनलाई सिरहाबाट चोहर्वातर्फ जादै गरेको स ४ प १९६८ नम्बरको मोटरसाइकलले बेलुका ९ बजेतिर ठक्कर दिएको थियो. . .


एक व्यक्ति मृत फेला

ताप्लेजुङ, बैशाख ३ ताप्लेजुङको श्रीजंगा गाउँपालिका-५ पेदाङ बस्ने ५२ बर्षिय हस्त बहादुर लिम्बु शनिबार मृत अवस्थाम भेटिएका छन्। सोही गाउँपालिका-५ मा आफ्नै घरकोलागी जस्ताको ९ थान पाता बोकेर लैजाने क्रममा चौतारोमा बिसाउने क्रममा नाम्लो घाटीमा बेरिई मृत अवस्थामा फेला परेको स्थानियले बताए। घटनास्थलम�. . .


आगालगीबाट ५ लाख बराबरको क्षति

सुनसरी, बैशाख ३ गते सुनसरीको रामधुनी नगरपालिका-५ स्थित झुम्का बजार रहेको बिनोद अग्रवालको कपडा पसलमा शनिबार आगलागी भएको छ। बेलुका ८ बजेतिर बिधुतको तार सर्ट भई अचानक लागेको आगोले अन्दाजी ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी दमकल तथा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीको टोली, शसस्त्र प्�. . .


आगलागीबाट ११ घर जलेर नष्ट

सप्तरी, बैशाख २ गते सप्तरीको बिसरीया-६ मा शनिबार विहान आगालगी हुँदा ११ घर जलेर नष्ट भएका छन्। सोही ठाउँका बिजेश्वर यादवको घर नजिकै थ्रेसरबाट गहुँ झार्ने क्रममा अचानक थ्रेसरबाट निस्किएको आगोले नजिकै रहेका ११ घर परिवारका जम्मा ११ वटा घर पूर्ण रुपमा जलेका छन्। आगलागीबाट ११ वटा चौपाया समेत जलेर मर्दा अन्. . .


पत्रकारहरूद्वारा सामुदायिक वनकाे भ्रमण

प्रेम देवान विराटनगर, २ वैशाख । वैज्ञानिक वन व्यवस्थापन सिद्धान्तलाई अविलम्बन गर्न तथा त्यसको प्रभावकारी बढाउन सामुदायिक वनको स्थलगत भ्रमण गरिएको छ । सरकारले सुरु गरेको बैज्ञानिक वन व्यवस्थापन आजको आवश्यकता भएको हुनाले यसको विकासको लागि निजी क्षेत्रको सहयोग र भुमिका आवश्यक रहेको स्थलगत भ्रमणमा स�. . .


खेलकुदकाे विकासका लागि विश्वविद्यालय अावश्यक

खेलकुद विकासको लागी राज्यले विश्व विद्यालय गठन गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । पूर्वाञ्चल आईटियफ एसोसिएसनको छैठौं अधिवेशनको विराटनगरमा शनिबार उद्घाटन समारोहमा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । उद्घाटन सत्रमा बोल्दै युवा संघ नेपालका केन्द्रिय सचिब पर्शुराम बस्नेतल�. . .


लेटाङ नगरपालिकामा जेष्ठ नागरिक सम्मान

 भूमिका पाख्रिन लेटाङ मोरङको लेटाङ नगरपालिकामा आज जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिकसँग नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा शुभकामना साटासाटका साथै जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । लेटाङ जेसिजले गरेको उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुलाई फलफ�. . .


क्यानडा जान चाहनेको लागि बिराटनगरमा अन्तरक्रिया हुदै

बिराटनगर चैत्र ३१ , रोजगारीको लागि क्यानडा जान  चाहनेहरुको लागि बिराटनगरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ  । जुन इमिग्रासन क्यानडाको आयोजनामा बिराटनगरको होटेल नमस्कारमा बैशाख २ गते बिहान ९ बजे देखि ५ बजे सम्म अन्तरक्रिया हुन लागेको हो । जुन इमिग्रासन क्यानडाका निर्देशक मेघ कुवरले अन्तरक्रिया�. . .


मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले गरिन आत्महत्या

बर्दिया, चैत ३१ । मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् । बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले �. . .


सगरमाथाको आधारशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास निकालिने

सोलुखुम्बु, चैत ३१ । सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ । अघिल्ला वर्षमा पाँच हजार तीन सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको थि�. . .


झापामा मतदाता शिक्षा कार्यक्रमका लागि ६ सय ५६ जना परिचालन गरिने

झापामा मतदाता शिक्षा कार्यक्रमका लागि ६ सय ५६ जना परिचालन गरिने भएको छ । नगर तथा गाँउपालिकामा रहेका ९२ जना सामाजिक परिचालकलाई निर्वाचन शिक्षा कार्यकर्ता र शिक्षा कार्यालय झापा अन्तरगत रहेका ५ सय ६४ जना बाल विकास शिक्षक (सहयोगी कर्मचारी)लाई स्वयमसेवक भनेर खटाइने तयारी भइरहेको निर्वाचन कार्यालय झापाल�. . .


धनगढी प्रिमियर लिग : आज विराटनगर किङ्गस र सिवाईसी अत्तरीया भिड्ने

धनगढी प्रिमियर लिग क्रिकेट डीपिएलमा आज दिउँसो १ बजेपछि विराटनगर किङ्गस र सिवाईसी अत्तरीया खेल्दैछन  । उक्त खेल बिहान सेती अञ्चल प्रहरी मैदानमा  हुँदैछ ।  शरद भेषावकर नेतृत्वको विराटनगर अंकतालिकाको चौथो र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया तेश्रो स्थानमा छन् । बिहानको खेल धनगढी टीम चौराह�. . .