Admin_OB

धिमाल जातिको केन्द्रिय महादिधिवेशन सम्पन्न

विजय धिमाल राजघाट १७ फागुन झापाको बिर्तामोड स्थित श्री धिमाल जातीय विकास केन्द्रको ५ औँ राष्ट्रिय महादिधिवेशनबाट तेजबहादुर धिमालको अध्यक्षतामा ५५ सदस्य केन्द्रिय समिति कष्ठकर ढङगबाट फागुन १६ गते सर्वसम्मत चुनिएको छ । पद बाँडफाडमा निकै लामो समयसम्म छलफल पश्चात केन्द्रिय समिति चयन भएको हो । समिति�. . .


बिराटनगरमा पनि फोटोसुटको क्रेज बढ्दै

बिराटनगर फाल्गुन १८ , बिवाह , बिवाहको वार्षिकोत्सव तथा जोडीहरुले चलचित्रको हिरो हिरोइन जसरी फोटो खिचाउने चलन यूरोप अमेरिका पछी भारतमा निक्कै लोकप्रिय रहेको छ । नेपालमा पनि विशेषगरी काठमाण्डौमा यसरी बिवाहहरुमा प्रोफेसनल फोटोग्राफर तथा भिडियोग्राफर लगाएर फोटोसुट गराउने चलन बिगत केहि बर्ष यता निक्क�. . .


बिबिसीबाट राजिनामा दिएर राजनीतिमा रबिन्द्र मिश्र (प्रेसविज्ञप्ति सहित)

केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन�. . .


बेलवारीमा पुर्वान्चल स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने

बेलबारी फाल्गुन १७ , बेलवारी क्रिकेट क्लब मुख्य-आयोजक एवम् बेलवारी नगर खेलकुद बिकास समिती सह-आयोजक र जिल्ला खेलकुदको प्राबिधिक सहयोग रहने गरि आगामी चैत्र २३ गतेबाट  बेलबारीमा  पुर्वान्चल स्तरीय टि-२0 क्रिकेट प्रतियोगिता हुने भएको छ ।उक्त प्रतियोगितामा पुर्वका १६ टिमको सहभागी रहने छ । प्रतियोगितामा प�. . .


नेपाली क्रिकेट बिकास गर्न मोरङमा पनि एकजुट भए युवा

बिराटनगर, फागुन १७ नेपाली क्रिकेट समर्थक समाज ‍(एनसिएसएस)  जिल्ला समन्वय समिति मोरङको आधिकारिक घोषणा गरिएको छ। मोरङको बेलबारीस्थित बेतना सिमसारमा भएको मोरङ जिल्लाका नेपाली क्रीकेट समर्थकहरुको भेलाले बिबेक कुइकेलको संयोजकत्वमा ११ सदस्यीय मोरङ जिल्ला समन्वय समिती गठन गरेको हो। यसैगरी सुनिल खनाल �. . .


व्याकुल माइलालाई ‘करियर स्रस्टा सम्मान’ प्रदान

काठमाण्डौ। राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ लाई पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशन एकेडेमीद्धारा स्थापित करियर स्रस्टा सम्मान २०७३ प्रदान गरिएको छ । नगद २१ हजार १११ रुपैयाँ राशी र ताम्रपत्र सहितको सो सम्मान विद्यालयका संस्थापक अध्यक्ष तेजनारायण श्�. . .


सानोठिमी क्याम्पसमा अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले आगजनी गरे

काठमाडौं । भक्तपुरस्थित सानोठिमी क्याम्पसमा एमाले निकट अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीको संयुक्त गठबन्धनले गएराति क्याम्पस प्रमुखको कार्यकक्षमा नै आगजनी गरेका छन्। अखिल (क्रान्तिकारी) र नेविसंघको संयुक्त प्यानलले जित्ने सुनिश्चित देखिएकाले चुनाव रोक्ने मनसायले अनेरास्ववियु र विप्लव �. . .


मतदाता नामावलीमा तपाइको नाम छ/छैन ? यहाँ चेक गर्नुहोस !

  आगामी चुनाबको लागि मतदाता नामावलीमा तपाइको नाम छ/छैन भनेर थाहा पाउन तलको लिंकमा गई चेक गर्नुहोला मतदाता नामावलीमा अाफ्नाे नाम चेक गर्न यहाँ क्लिक गर्नुहाेस्  . . .


दमकमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

झापा, फाल्गुन १६ गते। झापाको दमकमा सोमबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा झापा दमक-८ बस्ने अन्दाजी ४० वर्षिय राम विश्वकर्मा रहेका छन। त्यस्तै घाइते हुनेमा मोटरसाइकलका चालक ईलाम चुलाचुली-८ बस्ने वर्ष ४५ को राम राई रहेको इलाका प्रहरी कार्यालय दम�. . .


मोवाईल चार्ज गर्नेक्रममा करेन्ट लागेर युवकको मृत्यु

सिरहा, फाल्गुन १७  सिरहाको गोलबजार नगरपालिका ५ मा सोमबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय बुलन महतोको १७ वर्षका छोरा कमलेशकुमार रहेका छन। कमलेशलाई सोमबार राती आफ्नै घरमा बिजुलीको होल्डरबाट मोवाईल चार्ज गर्न खोज्दा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। घाइतेलाई उपचारकाल. . .


चैत ४ बाट यो साइनो मायाको देशभर लाग्ने

बिराटनगर फाल्गुन १७ , पुर्वको विभिन्न ठाउँमा छायांकन गरिएको "यो साईनो मायाको" चलचित्र चैत ४ गतेदेखि देशभर लाग्ने भएको छ । चलचित्र युनिटका अनुसार काठमाडौका १२ मल्टिप्लेक्स साथै देशभर चलचित्र लाग्ने छ । चलचित्रमा जतिन ताम्राकार , रेश्मा घिमिरे , नवनितराज प्रधान , सागर डंगोल , किशोर भण्डारी लगायतले अभिनय �. . .


के होला त भोलि बिराटनगरका कलेजमा स्ववियु चुनाव?

बिराटनगर फाल्गुन १७ , त्रिभुवन विश्वविद्यालयले फाल्गुन १८ गतेका लागि स्ववियु चुनावको मिति घोषणा गरेको छ । चुनाव हुन एक दिन मात्रै बाकी हुदा समेत विराटनगर लगायत मोरङका कलेजमा चुनाव हुने/नहुने अनिश्चित छ । बिराटनगरका महेन्द्र मोरङ कलेज , स्नातकोत्तर कलेज र नर्सिङ कलेज बिराटनगरमा मधेसी विद्यार्थीहरुल�. . .