– भूमिका पाख्रिन राजधानी केन्द्रित सौन्दर्य प्रतियोगिताहरु केही वर्षदेखि पूर्वमा समेत सक्रियताका साथ सम्पन्न भइरहेका छन् । छिटो चर्चा पाउनुका साथै मोडलिङ क्षेत्रमा प्रवेश गर्न केहीमात्रामा भएपनि सहज हुने भएकै कारण यस क्षेत्रप्रति युवायुवतीहरुको आकर्षण दिनानुदिन बढ्दो छ । हुन त यस्ता प्रतियोगित�. . .
बिराटनगर फाल्गुन ११, संयुक्त मधेसी मोर्चाले मंगलबार बिराटनगरमा सरकारले संविधान संशोधन नगरी स्थानीय निकायको चुनाव घोषणा गरेको बिरोधमा निकालिएको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा तमलोपा मोरङका अध्यक्ष महोमद कादिर सहित केही प्रदानकर्ता घाइते भएका छन। विराटनग. . .
बिराटनगर फाल्गुन ११ , बिराटनगरस्थित कोशी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवा विभागले सबै सरकारी अस्पतालले आफ्नो फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशिका २०७२ जारी गरेपछि मंगलबारदेखि अस्पतालले आफ्नो फार्मेसी सुरु गरेको हो । फार्मेसीमा २ सय ५० प्रकारको अौषधि रहेको र ब�. . .
बिराटनगर फाल्गुन ११, बिराटनगरमा आजदेखि बिराट एक्स्पो २०७३ सुरु हुदै छ । उद्योग संगठन मोरङको आयोजनामा बिराटनगरको शंकरपुर मार्गमा उक्त एक्स्पो हुनेछ । अार्थिक विकासको मूल आधार - "कृषि , पर्यटन , उद्योग र व्यापार" भन्ने नाराका साथ उक्त एक्स्पो हुन लागेको हो । उक्त एक्स्पोमा जम्मा २ सय ७४ वटा स्टलहरु हुनेछ भन. . .
केहिदिन अघि मात्रै सम्पन्न भएको मिस कोशी नेपाल २०१७ मा आयोजकले पैसा मागेर बिजेता बनाउने प्रस्ताव प्रतियोगिलाई राखेको बिषयले पुर्वाञ्चल मै ठुलो हड्कम मचायो । साधारण जनताहरुले सोसियल मिडियामा सौन्दर्य प्रतियोगिताहरु माथि नै प्रश्न उठाउन थालेपछि अन्य सौन्दर्य प्रतियोगिता गराउने आयोजकहरुमा पनि खलब�. . .
बिराटनगर फाल्गुन १० , विराटनगरमा संचालन भएको मिस कोशी २०१७ को संस्करण अहिले ठुलो विवादमा मुछिएको छ । गत फागुन ७ गते भएको फाइनलमा मिस कोशीमा पैसा दिए विजेता बनाइदिने भन्दै आयोजकले प्रतिस्पर्दीहरु संग रकम मागेको आरोप प्रतिस्पर्दीहरुले लगाएका छन् । बिराटनगर कै जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा. . .
सुनसरी। एपेन्डिसको अप्रेशन गरेको विरामीको मृत्यु भएपछि सुनसरीको विजयपुर अस्पताल तनावग्रस्त बनेको छ । मृतकका परिवार र आफन्तले विरोध गर्दै तोडफोड गरेपछि विजयपुर अस्पताल तनावग्रस्त बनेको हो । सोमबार साँझ धरान –१७ का ३० वर्षीय अमीत जोशीको एपेन्डिसको अप्रेशन गरिएको थियो । अप्रेशनपछि चिकित्सकहरुले पर. . .
बिराटनगर फाल्गुन १०, बिराटनगरमा चलिरहेको बिकास निर्माणका काममा जनगुनासो बढेपछि अनुगमन भएको छ । बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाको अगुवाइमा परियोजना प्रमुख , राजनीतिक दलका प्रतिनिधि, संयुक्त टोल संगठनका प्रतिनिधि सहित अनुगमन भएको हो । टोलीले बिराटनगरको वडा ११,१२,१३ र १८ मा च�. . .
बिराटनगर फाल्गुन १०, पुर्वाञ्चलका ट्याकंर मजदुर र आयल निगम पुर्वाञ्चल क्षेत्रीय कार्यालयबिचको असमझदारीको कारण पुर्वाञ्चलमा इन्धन अभाव भएको छ । ढुवानीको समस्याको कारण बिराटनगर लगायत पुर्वाञ्चलका विभिन्न ठाउँमा अभाव भएको हो । दुवै पक्षबीच वार्ता जारी रहेपनि सहमति हुन नसक्दा अभाव सृजना भएको हो ।. . .
बिराटनगर फाल्गुन ९ , एसिया कै नोबल पुरस्कार भनेर चिनिएको म्यागेसेसे पुरस्कारबाट २००७ मा पुरस्कृत महाबिर पुनसंग युवाहरुको बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कलेजका बिबिए पढिरहेका ८० भन्दा बढी बिद्यार्थीहरु संग पुनले आफ्नो राष्ट्रिय अविस्कार केन्द्र बनाउने. . .
कुन हिसाब लगाऊ म यो जिन्दगीको २ र २ जोडेर ४ हुन्न यहाँ | के अर्थ खोजौ म यो बाटोको कसैको दुखले, कसैको मन छुन्न यहाँ || केवल दौड भा छ जिन्दगि मात्र हिडेर पुगिदैन यहाँ | कुद्नु पर्छ रे, नकुदी समय को साथ पाइदैन जहाँ || केवल उठ्ने प्रयास गर्दैछु, छेउमा अरु दौडिरहेका छन् | गन्तब्य के भनि सोध्दा, कुम्ल्याउने उ. . .
काठमाडौं । युट्युबमा अपलोड गरिएको केही घण्टामै धेरैले हेरिएको भिडियो गीत साइली’ लाई दर्शकले फिल्मको पर्दामा हेर्न पाउने भएका छन् । उक्त भिडियो अहिलेसम्मकै थोरै समयमा धेरैले हेरेका हुन् गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो । ब्यानरका संस्थापकमध्�. . .